Shittalpati
एमाले पाल्पाको पहिलो बैंठक, घरदैलो अभियानदेखि सरकारलाई खबरदारी गर्ने
एमाले पाल्पाको पहिलो बैंठक, घरदैलो अभियानदेखि सरकारलाई खबरदारी गर्ने नेकपा एमाले पाल्पाको पहिलो बैंठक बसेको छ । बैंठकले घरदैलो अभियान सञ्चालन गर्नेदेखि सरकारका नराम्रा गतिविधिहरुको खबरदारी गर्ने सम्मका निर्णय गरेको छ । उसले यही फागुन १५ गतेबाट एक महिने घरदैलो अभियान सञ्चालन गर्ने जनाएको छ । अभियानमा वडा कमिटीका बैठकहरु, टोल कमिटी गठन एवं बैठक, पालिका र वडास्तरीय जनसंगठनको...
गुन्द्रुक बेचेरै मनग्य आम्दानी गर्दै पाल्पाका महिला
गुन्द्रुक बेचेरै मनग्य आम्दानी गर्दै पाल्पाका महिला गुन्द्रुक उत्पादनमा यहाँका महिला आकर्षित भएका छन् । गुन्द्रुकको माग बढेपछि यहाँका महिलाले गुन्द्रुक उत्पादनबाट गतिलो आम्दानी गर्न थालेका हुन् । तानसेन नगरपालिका छापका झण्डै २५ घरपरिवार गुन्दु्रक उत्पादन गरी जीविकोपार्जन गर्दै आएका छन् ।
कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत रकम
कोरोनाबाट मृत्यु भएकाको परिवारलाई राहत रकम जिल्लाको निस्दी गाउँपालिकाले कोरोना संक्रमितका कारण ज्यान गुमाएकाको परिवारलाई राहत रकम दिएको छ । कोरोनाका कारण मृत्यु भएका गाउँपालिका भित्रका ७ जनाको परिवारलाई गाउँपालिकाले २५/२५ हजारका दरले राहत रकम दिएको हो ।
इन्धन मूल्यवृद्धि गलत
इन्धन मूल्यवृद्धि गलत नेपाल आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मटितेलमा ३/३ रुपैयाँ बढेको हो । बढेको पेट्रोल, डिजेलको मूल्य अहिलेसम्मकै उच्च हो । निगमले माघ १८ गते मूल्य समायोजन गर्दा पनि खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च थियो ।
संसदीय अभ्यासमा गुल्मी काँग्रेस , बैठक होस त यस्तो !
संसदीय अभ्यासमा गुल्मी काँग्रेस , बैठक होस त यस्तो ! अधिकांस बैंठकहरु आशनग्रहण र भाषणमा सिमित हुने गर्दछन् । तर गुल्मीमा भने नेपाली काँग्रेसले संसदीय अभ्यास अनुसार बैठक सञ्चालन गरेको छ । उसले बैठक बस्दै गर्दा आचार संहिता निर्माण गरी आशनग्रहण र फुक्ला भाषणलाई प्राथमिकता नदिइ संसदीय प्रणालीको अभ्यास र विषयवस्तु केन्द्रित भएर विचार राख्ने शैलीको विकासलाई प्राथमिकता दिन थालेको...
किसानलाई अनुदानमा बङ्गुरका पाठापाठी
किसानलाई अनुदानमा बङ्गुरका पाठापाठी स्याङ्जाको गल्याङ नगरपालिकाले एक हजार ७ सय बङ्गुरका पाठापाठी वितरण गरेको छ । नगरपालिकाको ५० प्रतिशत र किसानको ५० प्रतिशत लागत सहभागितामा कल्लेरी कृषि सहकारी संस्थामार्फत बङ्गुरको पाठापाठी वितरण गरिएको हो ।
विवाह खर्चबाट विद्यालयमा अक्षयकोष
विवाह खर्चबाट विद्यालयमा अक्षयकोष पछिल्लो समय विवाहमा भोजभतेरका नाममा फजुल गर्ने प्रचलन बढी रहेका बेला गुल्मीका एक दम्पतीले भने विवाहमा हुने भोजभतेरको खर्च कटाएर विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् ।
मातृभाषा दिवस मनाउनुको सार्थकता
मातृभाषा दिवस मनाउनुको सार्थकता मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो ।
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । शनिबार रातिदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च बनाएको हो ।
पाल्पामा आइतबार थप १७ जना संक्रमणमुक्त
पाल्पामा आइतबार थप १७ जना संक्रमणमुक्त जिल्लामा पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका १० जना महिला र ७ जना पुरुष संक्रमणमुक्त भएका हुन् ।
Weather Update