गुल्मी काँग्रेसलाई सशक्तिकरण बनाउन प्रशिक्षण
बुधबार, फागुन ११, २०७८
पाल्पामा बुधबार थप ८ संक्रमित निको भए
बुधबार, फागुन ११, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमित निको भएका छन् । आइसोलेसन तथा विभिन्न अस्पतालमा उपचार गराइरहेका जिल्लाका ५ जना महिला र ३ जना पुरुष संक्रमित निको भएका हुन् ।
मुसिकोटका अग्नि पीडित कार्कीलाई आर्थिक सहयोग
बुधबार, फागुन ११, २०७८
जिल्लाको मुसिकोट नगरपालिका–५ बडागाउँका अग्निी पीडित गुप्त बहादुर कार्कीलाई आर्थिक सहयोग प्राप्त भएको छ । उनलाई विभिन्न व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् ।
‘यदि एमसीसी राष्ट्रघाती हो भने हस्ताक्षर गर्नेले राजनीतिबाट सन्न्यास लिनुपर्छ’
बुधबार, फागुन ११, २०७८
नेपाली काँग्रेसका प्रभावशाली नेता तथा सह–महामन्त्रीका उम्मेदवार देवराज चालिसेले एमसीसी राष्ट्रघाती हो भने सम्झौतामा हस्ताक्षर गर्ने सबैले राजनीतिबाट सन्नयास लिनुपर्ने बताएका छन् । बुधबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै नेता चालिसेले एमसीसी ल्याउने प्रक्रियामा सबै दल र नेता संलग्न रहेको भन्दै अहिले आएर राष्ट्रघाती भन्नेहरु सबैले राजनीतिबाट...
यामाहा एमटी–१५ बीएस ०६ को माग बढ्दो
बुधबार, फागुन ११, २०७८
नेपालमा यामाहा एमटी–१५ बीएस ०६ को माग अत्याधि रुपमा बढ्दै गएको जनाइएको छ । नयाँ पुस्ताले यामाहाको यो बाइक अत्यन्त रुचाएको कम्पनीले दावी गर्दे आएको छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले रहेको छ । सुरुवाती दिनहरूदेखि नै आफ्नो पहिलो ‘एमटी–०१’ सँगै यामाहाले विश्वव्यापी प्रशंसा बटुल्दै आइरहेको कम्पनीले...
पूर्वमुख्यसचिव पौडेलद्वारा स्वास्थ्य सामग्री वितरण
बुधबार, फागुन ११, २०७८
सरकारका पूर्व मुख्यसचिव लीलामणी पौडेलले गुल्मीका विभिन्न पालिकामा स्वास्थ्य सामग्री वितरण गरेका छन् । उनले विद्यालय, स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयम्सेविका लगायतलाई कोभिड–१९ विरुद्ध माक्स, अक्सिजन कन्सनटेटर लगायतका स्वास्थ्य सामग्री वितरण गरेका हुन् ।
राजनीति दलबाट निराश जनता सत्यको खोजीमा !
बुधबार, फागुन ११, २०७८
पछिल्लो समय राजनीतिक दलहरुको गतिविधिहरुबाट जनताहरूमा निराशा पलाएको अनुभूत गर्न थालिएको छ । राजनीतिक दल र सत्ता सञ्चालकहरु नै भ्रष्टाचारमा लिप्त र जनताप्रति गैरजिम्मेवार बन्दै गएपछि जनताहरुमा नैराश्यता छाएको छ । राजनीति मूलतः जनसेवाको, राष्ट्रसेवाको विषय हो ।
दोहोरो चरित्र नदेखाऊ
बुधबार, फागुन ११, २०७८
सत्तारुढ दलहरूबीचको लामो छलफल, मतभेद, वादविवादबीच अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोग सम्बन्धी प्रस्ताव अनुमोदनका लागि प्रतिनिधि सभाको बैंठकमा प्रस्तुत भएको छ । अब यो विषय नयाँ अध्यायमा प्रवेश गरेको छ । सार्वजनिक बहस र विवाद निम्त्याउँदै अघि बढिरहेको यो विषय अब संसद्भित्र छलफलसहित अंकगणितीय प्रक्रियामा अघि बढ्ने छ ।
पाल्पाका ६ राजनीतिक दलहरु एमसीसीको विपक्षमा
मंगलबार, फागुन १०, २०७८
पाल्पाका ६ राजनीतिक दलहरु अमेरिकी सहयोगको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विपक्षमा देखिएका छन् ।
सत्ताधारी दलहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा सहित नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमुक्ती पार्टी र नेकपा (क्रान्तिकारी माओवादी) एमसीसीको विपक्षमा देखिएका हुन् ।
पाल्पामा संक्रमण दर घट्यो, मंगलबार ४ संक्रमित, ४ निको
मंगलबार, फागुन १०, २०७८
जिल्लामा कोराना भाइरसका सक्रिय संक्रमितको संख्या निरन्तर ओरालो लागेको छ । माघ महिनाको तेस्रो हप्तादेखि संक्रमण हुने दर निरन्तर घटिरहेकाले सक्रिय संक्रमितको संख्या पनि ओरालो लागेको हो ।
‘सुजुकी सेलेरियो’ सार्वजनिक
मंगलबार, फागुन १०, २०७८
नेपालका लागि सुजुकी चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक तथा सिजी होल्डिङ्सको अटो मोटिभ डिभिजन सिजी मोटोकर्पले ‘सुजुकी सेलेरियो’ नामक कार सार्वजनिक गरेको छ । कम्पनीले नेपालको सबै भन्दा इन्धन किफायती पारिवारिक कार सुजुकी सेलेरियो सार्वजनिक गरेको हो ।


