पाल्पामा बिहीबार थप ८ कोरोना संक्रमित निको
बिहीबार, फागुन १९, २०७८
गुल्मी मालिकाका घर–घरमा डिजिटल परिचयपत्र बन्ने
बिहीबार, फागुन १९, २०७८
मालिका गाउँपालिकामा घर–घरमा डिजिटल परिचयपत्र बन्ने भएका छन् । गाउँपालिकाको भिलेज प्रोफाइल कार्यक्रम अन्तर्गत गाउँपालिकाका प्रत्येक घर–घरमा डिजिटल परिचयपत्र बन्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले जानकारी दिए ।
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना : चालकको मृत्यु
बिहीबार, फागुन १९, २०७८
जिल्लाको रम्भा गाउँपालिका १ पन्टारमा मोटरसाईकल दुर्घटना भएको छ । रम्भाको दमाइटोलबाट पन्टारतर्फ जाँदै गरेको लु ७९ प १०९८ नम्वरको मोटरसाइकल दुर्घटना भएको हो ।
रुस र युक्रेन युद्वको असर नेपाली भान्सासम्म
बिहीबार, फागुन १९, २०७८
तानसेन भगवती टोलमा बस्दै आएकी निर्मला पुनले ५ महिनालाई पुग्ने खाने तेल एकैचोटी किनेकी छन् । उनले तेलको भाउ बढेर आउने हल्लाले अहिले नै पाँच महिनालाई पुग्ने जति तेलको जोहो गरेकी हुन् । भगवती टोलकै अर्की राधादेवी रायमाझीले पनि ग्यासको मूल्य बढेर आउने हल्लाले एकै पटक दुई वटा सिलिण्डर भरेकी...
राष्ट्रिय सेवा दल अल्मुनाई बेथलद्वारा रक्तदान
बिहीबार, फागुन १९, २०७८
तानसेनको बेथल इङ्लिस बोेर्डिङ सेकेण्डरी स्कुलमा गठित राष्ट्रिय सेवा दल अल्मुनाईले रक्तदान गरेको छ । स्कूलको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीको अवसरमा सेवा दल अल्मुनाईले तानसेनको शितलपाटीमा एक औंपचारिक कार्यक्रमका बीच रक्तदान कार्यक्रम गरेको हो ।
एनसेलले ल्यायो अल टाइम डेटा प्याक
बिहीबार, फागुन १९, २०७८
एनसेल आजियाटा लिमिटेडले नयाँ अल टाइम डेटा प्याक ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकको सेवा सुविधालाई मध्यनजर गर्दै नयाँ अल टाइम डेटा प्याक योजना ल्याएको हो । यो योजना मंगलबारदेखि सञ्चालनमा आएको छ । नयाँ अल टाइम डेटा प्याकमा सात दिनको अवधिमा पाँच जीबी अल टाइम डेटा १ सय २५...
पत्रकारिता र राजनीति
बिहीबार, फागुन १९, २०७८
पछिल्लो समय विश्व जगतमा पत्रकारिता र राजनीति एउटै कित्तामा देखिन थालेका छन् । राजनीति गर्नेले देशको बागडोर सञ्चालन गर्ने हो भने त्यही बागडारेलाई ठिक ढंगले चले नचलेको समाजको ऐनाको रुपमा पत्रकारिताले गर्ने हो । तर यसो हुन सकेको छैन । हिजो लिच्छवीकाल, किरात काल राणा शासन पञ्चायती शासनका बेलामा मानिसहरुले...
बन्द समस्याको समाधान होइन
बिहीबार, फागुन १९, २०७८
नेपालमा हरेक राजनीतिक दलहरुले आफ्नो स्वार्थका लागि बन्द, हड्ताल, चक्काजाम गर्ने गर्दछन् । उनीहरुले आफ्ना अनुकूलका मागहरु पूरा नभए बन्द, हड्ताल र आन्दोलन गर्ने प्रचलन छ । हरेक किसिमका बन्द र आन्दोलनबाट आमनागरिकमा वितृष्णा पैदा भएको छ । नागरिकमा जति वितृष्णा पैदा हुँदै गएको छ त्यति नै यसको परिणाम हानिकारक...
रहेनन् पत्रकार विके पाल्पाली
बुधबार, फागुन १८, २०७८
पत्रकार एवं साहित्यकार बिके पाल्पाली (विजयकुमार पोखरेल)को निधन भएको छ । पाल्पामा जन्मिएका उनको मंगलबार राति आफ्नै निवास भक्तपुरको सिपाडोलमा ४६ वर्षको उमेरमा निधन भएको हो ।
प्रतिनिधि सभा बैठक फागुन २२ गतेसम्मका लागि स्थगित
बुधबार, फागुन १८, २०७८
बुधबार बसेको प्रतिनिधि सभाको बैठक पुनः स्थगित भएको छ । एमालेको अवरोधका कारण फागुन २२ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो । बैठक पाँच मिनेटमै सकिएको थियो । सभामुख अग्नीप्रसाद सापकोटाले विपक्षी दल नेकपा एमालेको अवरोधका बीच सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन प्रस्तुत गर्ने समय दिएका थिए ।


