नेवारी पर्व सिथि नख : सांस्कृतिक र वातावरणीय पक्ष
आइतबार, जेठ २२, २०७९
वातावरण संरक्षण आवश्यक
आइतबार, जेठ २२, २०७९
पछिल्लो समय वातावरणीय समस्या एउटा गम्भीर चुनौतीका रूपमा देखिएको छ । मानव जीवनसँग प्रत्यक्ष वा परोक्ष सम्बन्ध राख्ने वातावरण दिनहुँ बिग्रदै जानाले मानवको अस्तित्व नै संकटमा पर्ने सम्भावना बढेको छ । एकातर्फ विश्वको जनसंख्या प्रत्येक वर्ष करोडौंको संख्यामा वृद्धि भइरहेको छ भने अर्कातर्फ आफ्नो दैनिक जीवनयापनका लागि वातावरणमा नै भर...
लियो क्लव अफ पाल्पा एलएमसीलाई स्थापनाको प्रमाणपत्र
शनिबार, जेठ २१, २०७९
सामाजिक संस्था लियो क्लव अफ पाल्पा एलएमसीलाई स्थापनाको प्रमाणपत्र दिइएको छ । संस्थाले डिसेम्वर 30, 2021 मा सञ्चालनका लागि अनुमति पाए पनि शनिबार एक औपचारीक कार्यक्रमकाबिच संस्था स्थापनाको प्रमाणपत्र दिइएको हो ।
पाल्पाको बजेट ४ अर्ब ८ करोड २१ लाख, हेर्नुहोस् कुन पालिकामा कति ?
शनिबार, जेठ २१, २०७९
संघीय सरकारले आगामी आर्थिक बर्षको लागि पाल्पाका स्थानीय तहलाई ४ अर्ब ८ करोड २१ लाख रुपैया विनियोजन गरेको छ । तानसेन नगरपालिकालाई चालु तर्फ ५३ करोड ५१ लाख, पुँजीगततर्फ १२ करोड ९५ लाख गरी ६६ करोड ५३ लाख, रामपुर नगरपालिकालाई चालु तर्फ ४४ करोड ३१ लाख, पँुजीगत तर्फ ५ करोड...
एनएमबि बैंक र वैकल्पिक ऊर्जाबीच सम्झौता
शनिबार, जेठ २१, २०७९
एनएमबि बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच केन्द्रीय नवीकरणीय ऊर्जा प्रवद्र्धधनका लागि सम्झौता भएको छ । नवीकरणीय ऊर्जा क्षेत्रलाई मुल प्रवाहमा ल्याइ ऊर्जा र वित्तीय सेवामा पहुँच नपुगेको जनसंख्यामा नवीकरणीय ऊर्जाको प्रवद्र्धनको लागि प्रोत्साहित गर्र्ने उद्देश्यले बैंक र वैकल्पिक उर्जाबीच सम्झौता भएको हो ।
बाँदरले सताएपछि वैकल्पिक खेती
शनिबार, जेठ २१, २०७९
रम्भा गाउँपालिका–१ सगाहाका अगुवा कृषक ऋषिराम अर्यालको तीन रोपनी खेतीयोग्य जमिन बाँझै छ । राम्रै अन्नबाली उत्पादन हुने गरे पनि बाँदरको समस्याका कारण आफूले लगाएको बाली स्याहार्नै नपाउने अवस्था भएपछि उनले बाली लगाउनै छाडेका छन् । अर्यालले छ वर्षयता मकैबाली लगाउन छाडेको बताए ।
नेपाली काँग्रेस रम्भाका नेता फाल सहित ४ जना एमालेमा प्रवेश
शुक्रबार, जेठ २०, २०७९
नेपाली काँग्रेस रम्भा गाउँपालिकाका नेता अशोक कुमार फाल सहित ४ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले पार्टी कार्यालय तानसेनमा पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा काँग्रेस नेता फाल सहित ४ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन । नेता फाल सहितका कार्यकर्तालाई एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे र लुम्विनी...
सवारी साधनको भाडा घट्यो, कहाँ जान कति ?
शुक्रबार, जेठ २०, २०७९
यातायात व्यवस्था विभागले पेट्रोलिम पदार्थको मूल्य घटेसँगै सवारी साधनको भाडा घटाएको छ । विभागले शुक्रबारदेखि लागू हुनेगरी अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । भाडा समायोजना भएसँगै यात्रुबाहक सवारीसाधनको भाडा २ प्रतिशत घटेको छ ।
पेट्रोलियम पदार्थको मूल्य १० रुपैयाँ घट्यो
शुक्रबार, जेठ २०, २०७९
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य १०/१० रुपैयाँले घटाएको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । निगमले तत्कालका लागि पूर्वाधार करको रकमसँग बराबर हुने गरी प्रतिलिटर १० रुपैयाँ घटाउने निर्णय गरेको जनाएको छ ।
शिरीष देवकोटाको ‘कहाँ हो तिम्रो मावल’ गीत सार्वजनिक
शुक्रबार, जेठ २०, २०७९
राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमै ख्याती कमाएका पाल्पाली गायकको शिरीष देवकोटाको नयाँ राइला गीत ‘कहाँ हो तिम्रो मावल’ सार्वजनिक भएको छ । कृष्ण बि.क (भान्जा)को एरेन्ज रहेको गीतको भिडियो बुधबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको हो ।


