तानसेनमा बस र स्कुटी एक आपसमा ठोक्किदा स्कुटी चालकको मृत्यु
आइतबार, फागुन २२, २०७८
रामपुरबाट अवैध बालुवा निकासी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
आइतबार, फागुन २२, २०७८
जिल्लाको रामपुरमा अवैध बालुवा निकासी गर्ने ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामपुर–३,निस्दी खोलास्थित रजघर–खयरबोट जोड्ने पुल नजिकै लु ४ त २७९६ नम्वरको ट्याक्टरलाई गिट्टी, बालुवा निकालिरहेकै अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।
बेथलको ‘स्वर्णतिरको यात्रा’
आइतबार, फागुन २२, २०७८
निजी विद्यालयको रुपमा सञ्चालित पाल्पाको बेथल इङ्गलिस बोर्डि स्कूलले रजत जयन्ती मनाउदै ‘स्वर्णतिरको यात्रा’ तय गरेको छ । व्यवहारिक, जीवनोपयोगी, वैज्ञानिक र नैतिक मूल्य बोध गराउने शिक्षाको मान्यता राखी २०५३ सालमा स्थापना भएको स्कूलले रजत जयन्ती मनाई स्वर्णतिरको यात्रा तय गरेको हो । बेथलले २५ वर्षको यात्रामा आफुलाई नेपालकै प्रतिष्ठित...
माथागढीमा वडा कार्यालय भवन उद्घाटन
आइतबार, फागुन २२, २०७८
जिल्लाको माथागढी गाउँपालिका–७ रहबासमा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सुविधा सम्पन्न भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले उद्घाटन गरेका हुन् ।
मानविय प्रवृत्तिका कारण मानिसमै समस्या
आइतबार, फागुन २२, २०७८
मानिस सामाजिक प्रणाी हो । उसका हरेक इच्छा, चाहना र समस्या हुने गर्दछन् । मानिसमा हरेक कुराहरुको समस्या हुन्छ । उसले ति समस्याहरुलाई समाजमा व्यक्त र देखाउने गर्छ । मानिसका समस्या व्यक्तिमा मात्र होइन संस्था र सिंगो समाजमा छ । एउटा विद्यालयमा पढ्ने विद्यार्थीले राम्रोसँग पढ्न पाएको छैन । शिक्षकले...
पेट्रोलियम क्षेत्रमा सुधारको खाँचो
आइतबार, फागुन २२, २०७८
नेपालमा पेट्रोलियम पदार्थको माग, आपुर्ति, वितरण प्रणाली र योसँग सम्बन्धित व्यापारिक क्रियाकलापहरु सधैजसो चर्चाको विषयवस्तु बन्ने गरेका छन् । नेपालमा पेट्रोलियम पदार्थको कारोबार सरकार नियन्त्रित नेपाल आयल निगम लिमिटेडमार्फत हुने गरेको छ । तर पेट्रोलियम पदार्थ जस्तो संवेदनशिल इन्धनको नियमित आपूर्ति, पारदर्शी मूल्य निर्धारण र गुणस्तरीय सेवाको प्रत्याभूति गर्ने कार्यमा...
‘सरकार ! के गरेर खाम ’
शनिबार, फागुन २१, २०७८
शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण झिक्न गएका युवा र बैंकका कर्मचारीबीचको संवादबाट उठान भएको गीत ‘सरकार ! के गरेर खाम’ को पहिलो तुक्का हो, यो । बैंकले ऋण नपत्याएपछि ती बेरोजगार युवा सरकारसामु प्रश्न गर्छन् ।
पौराणिक अस्तित्व बचाइ राख्न सम्पदाको संरक्षण गरिदैं
शनिबार, फागुन २१, २०७८
पछिल्लो समय पूराना धार्मिक सम्पदा मास्ने क्रम बढिरहेको छ । आधुनिक खालका भवन धमाधम बन्दै छन् । ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुँदा लोप हुने अवस्था छ ।
तानसेनका सामुदायिक मेलमिलापकर्ताहरूलाई तालिम
शनिबार, फागुन २१, २०७८
तानसेन नगरपालिकाका सामुदायिक मेलमिलापकर्ताहरुलाई पुनर्ताजकीय तालिम दिइएको छ । द एसिया फाउण्डेशनको आर्थिक सहयोग, प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र, नेपालको आयोजना र तानसेन नगरपालिकाको समन्वयमा त्रिदिवसीय मेलमिलाप सम्बन्धी पुनर्ताजकीय तालिम दिइएको हो ।
पाल्पाका चार स्थानीय तहमा सुन्तला ‘जोन’
शनिबार, फागुन २१, २०७८
जिल्लाका चार स्थानीय तहमा सुन्तला ‘जोन’ सञ्चालन हुने भएको छ । जिल्लाको तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको हो ।
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पाँच रुपैयाँले वृद्वि
शनिबार, फागुन २१, २०७८
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । निगमले बिहीबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ५/५ रूपैयाँका दरले मूल्य बढाएको हो ।
अब चुनावमा ध्यान देऊ
शनिबार, फागुन २१, २०७८
अमेरिकी अनुदान सम्झौता प्रतिनिधि सभाले अनुमोदन गरेपछि सरकारले एउटा खड्गो पार गरेको छ । नेपालमा विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट किनारा लागेको छ ।


