Shittalpati
यामाहाको ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना
यामाहाको ‘यामाहा फेस्टिभ ह्याट्रिक’ योजना नेपालीहरूको चाड दसैं, तिहार र छठलाई लक्षित गर्दै नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले ‘यामाहा फेस्टिभ ह्याट्रिक’ नामक वृहत्तर योजना ल्याएको छ । २१ भदौबाट सुरु भएको उक्त योजना यामाहाको कुनै पनि बाइक र स्कुटर खरिदमा लागु हुने कम्पनीले जनाएको हो ।
नेता अनि कार्यकर्ताको आचरण
नेता अनि कार्यकर्ताको आचरण नेपाल र नेपालीका लागि सुहाउँदा खालका नेताको अभावका कारण विकास निर्माणका कामले गति लिन सकेका छैनन् । निर्वाचन आउँदा मात्रै मतदाताको चाकडी गर्ने त्यसपछि सबै बिर्सने बानी भएका कारण पनि राजनैतिक दलहरु प्रतिको वितृष्णामा कमी आएको महशुस हुनुलाई अस्वभाविक मान्न सकिदैन ।
लुम्बिनी अस्पतालको भवन ठेक्का यथास्थितिमै राख्न आदेश
लुम्बिनी अस्पतालको भवन ठेक्का यथास्थितिमै राख्न आदेश लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भवन ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश दिएको छ । गत साउन २५ गते न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा गत शुक्रबार अन्तरिम आदेशमार्फत त्यसलाई निरन्तरता दिएको हो ।
जनता माविले मनायो ७१ औं वार्षिकउत्सव
जनता माविले मनायो ७१ औं वार्षिकउत्सव पाल्पाको लामो शैक्षिक इतिहास बोकेको जनता माध्यमिक विद्यालय तानसेन पाल्पाले ७१ औ वार्षिकउत्सव मनाएको छ । राणाकालिन समयमा जनताका छोरा छोरीहरुलाई पठनपाठनको लागि चन्दा संकलन, मुष्टि दानबाट विसं २००८ सालमा जनता विद्यालय स्थापना भएको थियो । वार्षिकउत्सव कार्यक्रमको लुम्बिनी प्रदेशका सिंचाई, उर्जा तथा जलश्रोत मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका थिए ...
संघीय निजामती ऐनको औचित्य र आवश्यकता
संघीय निजामती ऐनको औचित्य र आवश्यकता वि.सं २०६२/०६३ को जन आन्दोलन पछि विकास भएको घटनाक्रम अनुसार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको परिकल्पना सहितको नेपालको संविधान २०७२ प्राप्त गर्‍यो । संघीयताको कार्यान्वयन सगै तीन तहको सरकारलाई मुर्त रुप दिइयो तर स्थायी सरकार मानिने निजामती कर्मचारीलाई समायोजनको नाममा इच्छा वा इच्छा विपरीत संघ, प्रदेश हुँदै स्थानीय तह सम्म...
नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी
नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले निर्वाचनका बेला सबै राजनीतिक दलहरुले मजदुरहरुको हक हितमा काम गर्ने आश्वासन दिने गरे पनि व्यवहारमा कार्यान्वयन नहुने भन्दै मजदुर वर्ग नै नेतृत्व तहमा पुग्नु पर्नेमा जोड दिए ।
गाई संरक्षणलाई काफलडाँडामा गौशाला निर्माण
गाई संरक्षणलाई काफलडाँडामा गौशाला निर्माण स्याङ्जाको वालिङ–८ काफलडाँडामा गौशाला निर्माण गरिएको छ । वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर सञ्चालन गरेको हो ।
गठबन्धन राष्ट्र हितका लागि होस्
गठबन्धन राष्ट्र हितका लागि होस् नेपाली डिसनरीमा सिमति “गठबन्धन” शब्द तत्कालीन नेकपाले आपसी विवाद मिलाउन नसक्दा दुई दुई पटकको संसद विघटनको कार्य पश्चात चर्चा र नेपाली राजनीतिमा व्यापकरुपमा प्रयोग भएको शब्द हो । यसको खास अर्थ के रहेछ भनि नेपाली शब्दकोष पल्टाउँदा गठ+बन्धन=गठबन्धन, कुनै काम कुराका लागि एक भएर मिल्ने काम, कुनै स्वार्थ सिद्धका लागि...
कुमारी बैंकको ऋणपत्र निष्कासन
कुमारी बैंकको ऋणपत्र निष्कासन कुमारी बैंकले ऋणपत्र निष्कासन गरेको छ । बैंंकले भदौ १७ देखि २१ गतेसम्मका लागि ऋणपत्र जारी गरेको हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदौ १ गते सेबोनबाट अनुमति पाएको थियो । बैंकले ‘११ प्रतिशत ब्याजदरमा केबिएल डिबेन्चर २०८९’ निष्काशन गरेको छ ।
अग्रजको अनुभव, अनुजको जोस
अग्रजको अनुभव, अनुजको जोस देशले निर्वाचनको चर्चा र त्यसको भार कसरी थेग्ने हो भन्ने चिन्ता र चासो अहिले सर्वत्र रुपमा व्याप्त छ । दलहरु उम्मेद्वार शिफारिसमा व्यस्त हुँदा पनि एकले अर्काको लागि सत्तो सराप बाहेक केही हुन सकेको छैन । नेताहरु बीचको भनाभन र रस्साकस्सीका बीच देशले समय काटिरहेको छ । मुलुकले कति व्ययभार...
Weather Update