Shittalpati
पाल्पा, गुल्मी र अर्घाखाँचीका स्थानीय सरकार सैद्धान्तिक तथा व्यवहारिक अभ्यासमा
पाल्पा, गुल्मी र अर्घाखाँचीका स्थानीय सरकार सैद्धान्तिक तथा व्यवहारिक अभ्यासमा पाल्पा, गुल्मी र अर्घाखाँचीका गाउँपालिकाहरुलाई गाउँ नगर सभा सञ्चालन, सभा सञ्चालन गर्ने कानुनी विधि र प्रक्रिया सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक अभ्यास कार्यक्रम तानसेनमा सञ्चालन भएको छ । गाउँपालिकाले आ–आफ्नै शैली र पक्रियाबाट गाउँ सभा सञ्चालन गर्दै आएकोमा गाउँपालिका महासंघले लुम्बिनी प्रदेश सरकारको कानुन नियम र विधि पक्रिया अनुसार सञ्चालन गर्ने...
राम्दीमा पक्की पुल बनाउन प्रक्रिया थालियो
राम्दीमा पक्की पुल बनाउन प्रक्रिया थालियो गण्डकी र लुम्बिनी प्रदेशको संमस्थल राम्दीस्थित कालीगण्डकी नदी माथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो ।
दुई हाइड्रोपावरले आईपीओ निष्कासन गर्न मागे अनुमति
दुई हाइड्रोपावरले आईपीओ निष्कासन गर्न मागे अनुमति सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।
बेरोजगारी समस्या
बेरोजगारी समस्या नेपालमा हरेक किसिमका समस्या जस्तै बेरोजगारीका समस्याहरु पनि त्यतिकै बढिरहेका छन् । स्वदेशमै रोजगारी सिर्जना गर्न नसक्दा लाखौं लाख युवाहरु विदेशी भूमिका पसिना बगाउन बाध्य छन् । त्यसकारण नेपालको सबैभन्दा जटिल समस्या भनेकै बेरोजगारी हो । यसको निराकरणका लागि राज्यका नीति र देशमा औद्योगिकी करणको आवश्यकता छ ।
तिनाउ गाउँ सरकारका सय दिन, उपलब्धी सार्वजनिक
तिनाउ गाउँ सरकारका सय दिन, उपलब्धी सार्वजनिक तिनाउ गाउँपालिका पाल्पाका नवनिर्वाचत जनप्रतिनिधिहरुले एक सय दिने कार्यप्रगति सार्वजनिक गरेको छ । एक सय दिनको अवधिमा विकास निर्माणदेखि सुशासन कायम गर्ने सबै किसिमका आर्थिक, कानुनी आधारहरु तयार गरी अगाडि बढेको गाउँपालिकाले जनाएको छ ।
रामपुरको शीतभण्डार पुनःमर्मत गरी सञ्चालनको तयारी
रामपुरको शीतभण्डार पुनःमर्मत गरी सञ्चालनको तयारी ग्रामीण भेगमा ठूलो क्षमताको शीतभण्डार बनेपछि व्यावसायिक उत्पादनमा कृषक उत्साहित बने । सदरमुकामदेखि टाढा रहेको रामपुर नगरपालिकामा तीन सय मेटिूक टन क्षमताको शीतभण्डार निर्माणले कृषकमा औधी खुसी छायो । परीक्षणका लागि गत वर्ष करिब दुई हजार नौ सय बोरा आलु भण्डारण गरियो । भण्डारण गृहमा राखिएको आलु कुहिने र उम्रने...
इन्द्रजात्रा र यें या पुन्ही
इन्द्रजात्रा र यें या पुन्ही प्रत्येक वर्ष तानसेन टक्सार टोलमा मनाइने यें या पुन्ही काठमाडौंमा मनाइने इन्द्र जात्रा संग सम्बन्धित रहेको छ । काठमाडांैमा इन्द्रध्वजात्थान गरिन्छ भने तानसेनमा यें या पुन्ही मात्र मनाइन्न्छ । नेवारी भाषामा यें भनेको काठमाडौं यें या भनेको जात्रा पुन्ही अर्थात् पूर्णिमा काठमाडांैमा मनाइने गरेको जात्रा ।
प्रकोप र त्यसको सही व्यवस्थापन
प्रकोप र त्यसको सही व्यवस्थापन विभिन्न समयमा हुने प्राकृतिक विपद्का कारण नेपालमा मात्रै प्रतिवर्ष लाखौ जनताले समस्या भोगिरहेका छन् । प्रतिवर्ष दुई लाख घर परिवार विस्थापित हुने र अर्वौको क्षति हुने अवस्था किन आउँछ ? यस विषयमा कही कतैबाट पनि सोधनी र खोजनी कमै भएको पाइन्छ । हुन त भन्ने गरिन्छ, विपद् पूर्व जानकारी गराएर...
भदौ २५ मा ‘दराज महोत्सव’ हुँदै
भदौ २५ मा ‘दराज महोत्सव’ हुँदै नेपाली ई–कमर्स इकोसिस्टममा व्यापक परिवर्तन प्रारम्भ गर्दै आएको नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो पहिलो ठूलोस्तरको प्रयोगात्मक कार्यक्रम ‘दराज महोत्सव’ घोषणा गरेको छ । महोत्सव भदौ २५ (सेप्टेम्बर १०) मा भृकुटी मण्डप गार्डेन, काठमाडौंमा आयोजना हुँदैछ ।
विविध कार्यक्रम गरी मनायो बगनासकालीले निजामती दिवस
विविध कार्यक्रम गरी मनायो बगनासकालीले निजामती दिवस निजामती दिवसको अवसरमा बगनासकाली गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गरी मनाएका छन् । निजामती दिवसको अवसरमा गाउँपालिकाले बगनासकाली पालिकाभित्रको साहित्यको अनुसन्धान कृति प्रकाशन, निवन्ध प्रतियोगिता, महिला दौड प्रतियोगिता र व्याडमिण्टन प्रतियोगिताका कार्यक्रमहरु गरी दिवस मनाएका हुन् ।
Weather Update