तिलोत्तमा नगरमा ट्राम रेल शिलान्यास
शनिबार, पुस ९, २०७९
नेपाललाई गहुँ आयात गर्न भारतले दियो अनुमति
शनिबार, पुस ९, २०७९
नेपाललाई गहुँ आयात गर्न भारत सरकारले अनुमति दिएको छ । भारतले ५० हजार टन गहुँ नेपाल ल्याउन अनुमति दिएको हो । उसले पाँच महिना अगाडि गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो । गहुँ आयात रोकिएसँगै चोर बाटोबाट नेपालमा गहुँ भित्रिएको भए पनि भारतले आधिकारीक स्वीकृत दिएको थिएन ।
मानव अधिकार कार्यान्वयनको सवाल
शनिबार, पुस ९, २०७९
मानवले पाउने नैसर्गिक अधिकार नै मानव अधिकार हो । मानिसलाई मानिसका रूपमा स्वतन्त्र रही मानवीय मर्यादा र यथोचित सम्मानका साथ बाच्न एवं आत्मसम्मानका साथ समाजमा रहनका लागि आवश्यक पर्दछ । हुन त यो कसैले कसैलाई चाहेर वा नचाहेर दिने विषय पनि होइन । यो त मानिसको जन्मसिद्ध, प्राकृतिक एवम् आधारभूत...
सुन्तला महोत्सव : खाने र बोकेर दौड्ने प्रतियोगिता
शुक्रबार, पुस ८, २०७९
गुल्मीमा सुन्तला खाने र सुन्तला बोकेर दौड्ने प्रतियोगितासहित ‘छत्रकोट सुन्तला महोत्सव’ गरिएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–३ लुम्छामा विहीबार सुन्तला महोत्सवको क्रममा उक्त प्रतियोगिता गरिएको हो ।
यस्ता छन् नेपाल पर्यटन दशकका रणनीतिक योजना
शुक्रबार, पुस ८, २०७९
सरकारले पर्यटन क्षेत्रको पुनरुत्थान योजनाअन्तर्गत नेपाल पर्यटन दशक (२०२३–२०३२) को रणनीतिक कार्ययोजना तयार गरेको छ । सो कार्ययोजनामा सन् २०३२ सम्ममा ३५ लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिइएको छ भने सोही अवधिमा पर्यटन क्षेत्रमा थप १० लाख नयाँ रोजगारी सिर्जना गर्ने योजना छ ।
भूतपूर्व सैनिक संघ पाल्पाले गर्याे जनप्रतिनिधिलाई सम्मान
शुक्रबार, पुस ८, २०७९
नेपाली काँग्रेसको शुुभेच्छुक संस्था नेपाल भूतपूर्व सैनिक संघ पाल्पाले स्थानीय तह र प्रदेश सभा सदस्यमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । संघले शुक्रबार तानसेनमा एक औपचारिक कार्यक्रमकाबीच संघमा आवद्ध नवनिर्वाचित तीन जना जनप्रतिनिधिलाई सम्मान गरेको हो ।
पाल्पाको विकासमा मन्त्री रानाको तदारूकता
शुक्रबार, पुस ८, २०७९
पाल्पामा सडक, पुल, यातायात, पुनर्निर्माण लगायतका क्षेत्रमा थालिएका अधिकांस महत्वपूर्ण योजना र ठेक्काका कार्य रोकिएका छन् । प्रदेश र संघीय सरकारले विकास निर्माणका कार्यलाई विस्तारैविस्तारै सुचारु गर्ने बताए पनि त्यसलाई व्यावहारिक रूप दिन सकेका छैनन् ।
एउटै गाउँबाट एक करोडको सुन्तला विक्री
शुक्रबार, पुस ८, २०७९
स्याङ्जाको एउटै गाउँबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ । वालिङ नगरपालिका वडा ४ सुन्तला बारीबाट यसवर्षमात्रै रु एक करोडभन्दा बढीको सुन्तला विक्री भएको हो । सुन्तलाबारी गाउँका २२ घरधुरीले सुन्तलाको ठेक्का तथा खुद्रा बिक्रीबाट राम्रो आम्दानी गर्न सफल भएको सुन्तलाबारी सामुदायिक ‘होमस्टे’ अन्तर्गत सुन्तला बगैँचा व्यवस्थापन समितिका अध्यक्ष...
तानसेनमा मानव अधिकार बारे अन्तर्क्रिया
शुक्रबार, पुस ८, २०७९
जिल्लाको तानसेनमा मानव अधिकारका विषयमा अन्तक्र्रिया भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र (इन्सेक)को आयोजनामा वर्ष पुस्तक २०२३ पूर्व वार्षिक समीक्षा तथा मानवअधिकारका विषयमा अन्तक्र्रिया कार्यक्रम भएको हो ।
लुम्बिनीमा सडक खाना महोत्सव हुँदै
शुक्रबार, पुस ८, २०७९
लुम्बिनीमा यही पुस १६ गत नवौँ सडक खाना तथा सांस्कृतिक महोत्सव हुने भएको छ । लुम्बिनी होटल संघ नेपालको आयोजनामा अंग्रेजी नयाँ वर्षको अवसर पारी लुम्बिनीमा सडक खाना महोत्सवको आयोजना हुँदैछ ।
प्रधानमन्त्री बन्ने दौड
शुक्रबार, पुस ८, २०७९
प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन परिणाम आएसँगै दलहरु संसदीय दलको नेता चयन गर्ने र भावी प्रधानमन्त्रीका लागि रस्साकस्सीमा जुटेका छन् । अधिकांश दलहरुले संसदीय दलका लागि नेता चुनि सकेका छन्, भने केही दलहरुले चुन्ने क्रममै छन् । अब सरकार बनाउनका लागि कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयले अहिले...


