Shittalpati
‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने
‘छक्का पञ्जा ४’ फागुनमा प्रदर्शन हुने छक्का पञ्जा–४ आगामी फागनुमा रिलिज हुने भएको छ । चलचित्रका निर्माता एवं अभिनेता दीपकराज गिरीले चलचित्रको ‘फस्ट लुक’ र पोस्टर सार्वजनिक गर्दै फागुन १९ मा चलचित्र प्रदर्शन हुने जानकारी दिए ।
होमस्टे सञ्चालक भन्छन् ‘अब स्थानीय परिकारलाई प्राथमिकता दिन्छौं’
होमस्टे सञ्चालक भन्छन् ‘अब स्थानीय परिकारलाई प्राथमिकता दिन्छौं’ घरबास (होमस्टे) भन्नासाथै शहरिया परिवेशभन्दा छुट्टै गाउँले परिवेश भन्ने लाग्छ । बजारको कोलाहल तथा आयातित खाद्यान्नको भरमा गाउँले परिवेशलाई बचाइ राख्नका लागि गाउँ–गाउँमा घरबास खोलिएका छन् । विशुद्ध गाउँले जनजीवन, अर्गानिक तथा स्थानीय खानाका परिकार, स्वागत सत्कार गर्ने तौर तरिका यहाँ फरक छन् ।
पाल्पामा सुन्तला कृषकलाई तालिम
पाल्पामा सुन्तला कृषकलाई तालिम जिल्लाका सुन्तला कृषकहरुका लागि तालिम सञ्चालन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना तानसेन पाल्पाले यहाँका सुन्तला कृषकहरुलाई लक्षित गरी तीन दिने तालिम सञ्चालन गरेको हो । सुन्तला जातका फलफूलहरुको उत्पादन बढाई कृषकको आयस्तर बढाउनका लागि तालिम दिन लागिएको सुन्तलता जात फलफूल विकास केन्द्रका प्रमुख बसन्तकुमार श्रेष्ठले बताए ।
तानसेनमा सानिमा बैंकले गर्याे रक्तदान कार्यक्रम
तानसेनमा सानिमा बैंकले गर्याे रक्तदान कार्यक्रम सानिमा बैंक तानसेन शाखाले रक्तदान कार्यक्रम गरेको छ । बैंकले स्थापनाको १८ औँ वार्षिकोत्सवको अवसर पारेर बुधबार तानसेनमा रक्तदान कार्यक्रम गरेको हो ।
अर्थतन्त्रको इटा : विजुलीको निर्यात
अर्थतन्त्रको इटा : विजुलीको निर्यात नेपालमा उत्पादित विजुली भारत निर्यात भइरहेको छ । अहिले त्यहाँबाट राम्रै आम्दानी समेत हुँदै आएको छ । यसले नेपाली अर्थतन्त्रमा एउटा इटा थप्ने काम गरेको छ । नेपाल विद्युत प्राधिकरणले विजुली अहिले भारतमा विक्री गर्दै आएको छ । प्राधिकरणले गत जेठ तेस्रो हप्तादेखि यही पुस ३ सम्म ११ अर्ब १६...
रुपन्देहीमा क्रिकेट प्रतियोगिता
रुपन्देहीमा क्रिकेट प्रतियोगिता रुपन्देही क्रिकेट संघको आयोजनामा बुधबारदेखि ‘साई ग्लोबल कप–२०७९ टी–२०’ क्रिकेट प्रतियोगिता सुरु भएको छ । भैरहवास्थित सिद्धार्थ रङ्गशाला सुरु भएको प्रतियोगितामा २० वटा कलेजमा अध्ययन गर्ने क्रिकेट खेलाडीको संस्थागत सहभागिता छ ।
काँग्रेस संसदीय दलको नेतामा देउवा
काँग्रेस संसदीय दलको नेतामा देउवा काँग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् । आज भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए । काँग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८९ सांसदले मतदान गरेका थिए ।
कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै सहकारी
कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै सहकारी सामान्य कुराकानी चलिरहेका बेला दुई/चार जनाको एक समूहका बीचमा एउटा सहमति भयो । त्यो सहमति आर्थिक आवश्यकता परिपूर्तिका लागि थियो । आफू र आफ्ना नजिक भएकासँग सम्पर्क गरेर एउटा संस्था स्थापना गर्ने सल्लाह भयो । त्यसपछि ३१ जनाबाट सुरु भएको संस्था आज १४ हजारभन्दा बढीलाई आवद्ध गराउँदै छ जिल्लामा विस्तार...
बिजुलीबाट ११ अर्ब १६ करोड
बिजुलीबाट ११ अर्ब १६ करोड पछिल्लो समय नेपालले बिजुली भारत निर्यात गर्र्दै आएको छ । नेपालमा उत्पादन गरिएको बिजुली खपत गरी बढी भएको नेपाल विद्युत प्राधिकरणले भारत निर्यात गर्दै आएको हो ।
चिसो बढ्दै छ, ख्याल गरौं
चिसो बढ्दै छ, ख्याल गरौं पछिल्लो केही दिन यता चिसो बढ्दै गएको छ । पुसको पहिलो हप्ता लाग्दा नै बढी चिसोको महसुस गरिएको छ । चिसोका कारण अस्पतालहरुमा विरामीहरुको चाप बढ्न थालेको छ । पुस महिना मै चिसोले सयौं बिरामी परिसकेका छन् भने माघमा झन् अवस्था कस्तो होला अहिले नै आंकलन गर्न सकिदैन ।
Weather Update