Shittalpati
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा लुम्बिनी प्रदेशलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी प्रदेश पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ । दाङको राप्ती गाउँपालिकाको कार्यालय मसुरीयामा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले पूर्ण खोप सुनिश्चितता प्रदेश घोषणा गरे ।
घट्यो पेट्रोल, डिजेलको मूल्य
घट्यो पेट्रोल, डिजेलको मूल्य पेट्रोल तथा डिजेलको मूल्य घटेको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)बाट नेपाल आयल निगमलाई पेट्रोल तथा डिजेलको मूल्य घटेर आएको हो । शुक्रबार (सेप्टेम्बर १६) बाट लागू भएको नयाँ मूल्यअनुसार आयल निगमले खरिद गर्ने पेट्रोलको मूल्य अघिल्लो दिनसम्मको तुलनामा प्रतिलिटर ६ रुपैयाँ ५५ पैसा घटेर आएको छ ।
असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत
असोज १९ गते बुधबार ११ः५१ बजे विजया दशमीको उत्तम साइत यस वर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ ।
‘जिउँदो सहिद’ विजयको अवसान !
‘जिउँदो सहिद’ विजयको अवसान ! पञ्चयती निरुकुंशताविरुद्ध २०४६ मा भएको जनआन्दोलनका जिउँदो सहिद, आदर्श , निष्ठा र स्वाभिमानका प्रतिमूर्ति, देश ,जनता र पार्टीका लागि सधैं क्रियाशील विलक्षण प्रतिभाका धनी घिमिरे विगत केही वर्षदेखि शरीरका दुई/दुईवटा अङ्गमा क्यान्सर जस्तो भयानक रोगबाट ग्रस्त थिए ।
अव्यवस्थित पार्किङ व्यवस्थापनमा प्रहरी
अव्यवस्थित पार्किङ व्यवस्थापनमा प्रहरी कालीगण्डकी उपत्यकाको ठूलो बजार हो बेझाड । यहाँ दैनिक ठूलो संख्यामा नागरिकको ओहोरदोहार र बजारमा सामान किनमेल गर्नेको भीड हुन्छ । रामपुर नगरपालिका–५ मा पर्ने यो बजारमा पछिल्लो समय अस्तव्यस्त रुपमा सवारी साधन पार्किङ गरेर राख्दा दुर्घटनाको जोखिम बढेको छ ।
नबिल बैंकले ल्यायो ‘नबिल जेन अल्फा’ एप
नबिल बैंकले ल्यायो ‘नबिल जेन अल्फा’ एप राष्ट्रिय बाल दिवसको अवसर पारि नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप सार्वजनिक गरेको छ । नबिलको जेन अल्फाका ब्राण्ड एम्बासडर प्रेन्सा रेग्मी र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद दानाको उपस्थितिमा एप सार्वजनिक गरेको हो ।
समानुपातिकको दुरुपयोग नगर
समानुपातिकको दुरुपयोग नगर एउटा निर्वाचन क्षेत्रमा जुन दलले जति मत ल्याएको हो त्यसकै आधारमा उसका प्रतिनिधिलाई संसद्मा प्रतिनिधित्व दिने प्रणाली समानुपातिक प्रणाली हो । समानुपातिक प्रणालीको मर्म पछि परेको वा बञ्चितीकरणमा पारिएको क्षेत्र, वर्ग र समुदायको प्रतिनिधि सुनिश्चित गर्नु हो । तर, यसको राजनीतिक दलहरुले दुरुपयोग गरिरहेका छन् ।
अस्ताए नेपाली राजनीतिका जिउदा सहिद घिमिरे 
अस्ताए नेपाली राजनीतिका जिउदा सहिद घिमिरे  नेपाली राजनितिमा जिउदो शहिदले परिचित विजयराज घिमिरेको निधन भएको छ । लामो समयदेखि क्यान्सरबाट पीडित ५४ वर्षीय घिमिरेको उपचारका क्रममा काठमाडौंस्थित मेडिसिटि अस्पतालमा बिहीबार बेलुकी निधन भएको हो ।
महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा: सहकारी पुरस्कृत
महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा: सहकारी पुरस्कृत महिला सामाजिक उद्यमी उत्सव लुम्बिनीमा सम्पन्न भएको छ । हेफर इन्टरनेशनल नेपालमा सञ्चालन भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको उत्सवको बिहीबार उद्घाटन गर्दै लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देश समृद्ध बनाउन महिलाले राज्य सञ्चालन गर्नुपर्ने बताए ।
नेपाल नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा पन्थी
नेपाल नगरपालिका संघ लुम्बिनीको अध्यक्षमा पन्थी नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको अध्यक्षमा गुल्मीका खिलध्वज पन्थी चयन भएका छन् । रुपन्देहीको लुम्बिनीमा भएको प्रदेशको भेलाले गुल्मी रेसुंगा नगरपालिकाका प्रमुख पन्थीलाई सर्वसम्मत रुपमा प्रदेश अध्यक्षमा चयन गरेको हो ।
पाल्पामा नेतृत्व राष्ट्रिय पत्रिका पुनः प्रकाशन
पाल्पामा नेतृत्व राष्ट्रिय पत्रिका पुनः प्रकाशन नेतृत्व राष्ट्रिय साप्ताहिक पत्रिका त्रैमासिक रुपमा पुनः प्रकाशित भएको छ । लामो समयदेखि प्रकाशन बन्द रहेको पत्रिका अहिले त्रैमासिक रुपमा प्रकाशित भएको हो । २०५५ सालदेखि साप्ताहिक पत्रिकाको रुपमा प्रकाशित पत्रिकाको विहीबार एक औपचारिक कार्यक्रमका बिच त्रैमासिक पत्रिकाको रुपमा लोकापर्ण गरिएको छ ।
Weather Update