हिंसा र त्यसको प्रभाव
आइतबार, भदौ २६, २०७९
देशभर अझै केही दिन वर्षा हुने
शनिबार, भदौ २५, २०७९
देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही अझै केही दिन अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिए ।
नेकपा एस आगामी निर्वाचनमा ४० सिट जित्ने छ : उपमहासचिव डा.पौडेल
शनिबार, भदौ २५, २०७९
नेपाल कम्युनिष्ट पाटी एकिकृत समाजवादीका उपमहासचिव डा.विजय पौडेलले अगामी मंसिर ४ को आम निर्वाचनबाट पाटी सरकारमा किङ्ग मेकरको रुपमा स्थापित हुने दावी गरेका छन् । पाल्पाको तानसेन नगरपालिका र बगनासकाली गाउँपालिकाका पाटी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै पाटी उपमहासचिव डा.पौडेलले आगामी निर्वाचनमा पाटीले ४० सिट सम्म ल्याउने अवस्था रहेकोले, नेकपा एसको...
पाल्पा संघीय निर्वाचन : कसले मार्ला वाजी ?
शनिबार, भदौ २५, २०७९
प्रदेश र संघीय निर्वाचनको मिति नजिकिए संगै पाल्पामा चुनावी चहल पहल बढेको छ । चुनावी माहोल संगै यहाँका राजनितिक दलका नेताहरु उम्मेदवार बन्न तछाड मछाड गरेका छन् । बिशेषगरि एमाले, काँग्रेस, एकीकृत समाजवादी र माओवादिका उम्मेदवार हुन आँकाक्षी नेताहरु टीकट ल्याउँने कसरतमा लागेका छन् । पाल्पा क्षेत्र नम्वर २ मा...
पाल्पा, गुल्मी र अर्घाखाँचीका स्थानीय सरकार सैद्धान्तिक तथा व्यवहारिक अभ्यासमा
शनिबार, भदौ २५, २०७९
पाल्पा, गुल्मी र अर्घाखाँचीका गाउँपालिकाहरुलाई गाउँ नगर सभा सञ्चालन, सभा सञ्चालन गर्ने कानुनी विधि र प्रक्रिया सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक अभ्यास कार्यक्रम तानसेनमा सञ्चालन भएको छ । गाउँपालिकाले आ–आफ्नै शैली र पक्रियाबाट गाउँ सभा सञ्चालन गर्दै आएकोमा गाउँपालिका महासंघले लुम्बिनी प्रदेश सरकारको कानुन नियम र विधि पक्रिया अनुसार सञ्चालन गर्ने...
राम्दीमा पक्की पुल बनाउन प्रक्रिया थालियो
शनिबार, भदौ २५, २०७९
गण्डकी र लुम्बिनी प्रदेशको संमस्थल राम्दीस्थित कालीगण्डकी नदी माथि पक्की पुल बनाउने प्रक्रिया थालिएको छ । सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो ।
दुई हाइड्रोपावरले आईपीओ निष्कासन गर्न मागे अनुमति
शनिबार, भदौ २५, २०७९
सगरमाथा हाइड्रोपावर र माइखोला हाइड्रोपावर कम्पनीले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन गर्ने अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । सगरमाथा हाइड्रोपावरले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ५४ करोड ८८ लाख रुपैयाँ बराबरको ५४ लाख ८८ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति माग गरेको छ ।
बेरोजगारी समस्या
शनिबार, भदौ २५, २०७९
नेपालमा हरेक किसिमका समस्या जस्तै बेरोजगारीका समस्याहरु पनि त्यतिकै बढिरहेका छन् । स्वदेशमै रोजगारी सिर्जना गर्न नसक्दा लाखौं लाख युवाहरु विदेशी भूमिका पसिना बगाउन बाध्य छन् । त्यसकारण नेपालको सबैभन्दा जटिल समस्या भनेकै बेरोजगारी हो । यसको निराकरणका लागि राज्यका नीति र देशमा औद्योगिकी करणको आवश्यकता छ ।
तिनाउ गाउँ सरकारका सय दिन, उपलब्धी सार्वजनिक
शुक्रबार, भदौ २४, २०७९
तिनाउ गाउँपालिका पाल्पाका नवनिर्वाचत जनप्रतिनिधिहरुले एक सय दिने कार्यप्रगति सार्वजनिक गरेको छ । एक सय दिनको अवधिमा विकास निर्माणदेखि सुशासन कायम गर्ने सबै किसिमका आर्थिक, कानुनी आधारहरु तयार गरी अगाडि बढेको गाउँपालिकाले जनाएको छ ।
रामपुरको शीतभण्डार पुनःमर्मत गरी सञ्चालनको तयारी
शुक्रबार, भदौ २४, २०७९
ग्रामीण भेगमा ठूलो क्षमताको शीतभण्डार बनेपछि व्यावसायिक उत्पादनमा कृषक उत्साहित बने । सदरमुकामदेखि टाढा रहेको रामपुर नगरपालिकामा तीन सय मेटिूक टन क्षमताको शीतभण्डार निर्माणले कृषकमा औधी खुसी छायो । परीक्षणका लागि गत वर्ष करिब दुई हजार नौ सय बोरा आलु भण्डारण गरियो । भण्डारण गृहमा राखिएको आलु कुहिने र उम्रने...
इन्द्रजात्रा र यें या पुन्ही
शुक्रबार, भदौ २४, २०७९
प्रत्येक वर्ष तानसेन टक्सार टोलमा मनाइने यें या पुन्ही काठमाडौंमा मनाइने इन्द्र जात्रा संग सम्बन्धित रहेको छ । काठमाडांैमा इन्द्रध्वजात्थान गरिन्छ भने तानसेनमा यें या पुन्ही मात्र मनाइन्न्छ । नेवारी भाषामा यें भनेको काठमाडौं यें या भनेको जात्रा पुन्ही अर्थात् पूर्णिमा काठमाडांैमा मनाइने गरेको जात्रा ।


