बंगलादेशमाथि भारतको क्लिनस्वीप
मंगलबार, असोज १५, २०८१
रामपुरमा चाडपर्व लक्षित अनुगमन
मंगलबार, असोज १५, २०८१
नजिकिँदै गरेको चाडपर्वलाई ध्यानमा राखेर जिल्लाको रामपुर नगरपालिका बजार क्षेत्रमा अनुगमनलाई तीव्र दिइएको छ । दसैँ,तिहार, छठजस्ता महान पर्वलाई लक्षित गरी नगर भित्रका पसलहरुमा सोमबारदेखि अनुगमन थालिएको हो ।
एक्लिदैं ज्येष्ठ नागरिक
मंगलबार, असोज १५, २०८१
पाल्पा छहराका ८१ वर्षीय टिकाबहादुर थापा (परिवर्तित नाम) बुटवलमा रहेको मानवसेवा आश्रममा बस्न थालेको ३ वर्ष भयो । उमेर र उर्जा हुञ्जेल खेतीकिसानी गरेरै छोरोछोरी हुर्काए पढाए र विहे समेत गरिदिए । तर उनी अहिले बुढेसकालमा भने एक्लिएका छन् ।
बाढी–पहिरो : मृतकको संख्या दुई सय पुग्यो
मंगलबार, असोज १५, २०८१
अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म दुईको मृत्यु भएको छ । देशका विभिन्न स्थानमा भएका विपद्का घटनाबाट सोमबार साँझासम्म मृत्यु हुनेको संख्या दुई सय पुगेको गृह मन्त्रालयले जनाएको छ ।
ज्येष्ठ नागरिक दिवसको औचित्य
मंगलबार, असोज १५, २०८१
ज्येष्ठ नागरिकहरुको सम्मान स्वरुप आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदै छ । सन् १९९१ देखि हरेक वर्ष अक्टोबर १ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ ।
अमेरिकाबाट फर्किए प्रधानमन्त्री ओली
सोमबार, असोज १४, २०८१
प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७९ औँ महासभामा सहभागी भई उनी सोमबार अपरान्ह स्वदेश फर्किएका हुुन् ।
लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा
सोमबार, असोज १४, २०८१
लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज एक कार्यक्रमकाबीच प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन् ।
बिपदबाट हुनसक्ने क्षति कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय
सोमबार, असोज १४, २०८१
लुम्बिनी प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुनसक्ने सम्भावित क्षतिलाई कम गर्न मातहतका निकायलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ । लुम्बिनी प्रदेशमा तीन दिनको अविरल बर्षाका कारण तुलनात्मक रुपमा क्षति कम भएपनि देशभर मानवीय र भौतिक क्षति बढी भएकोमा दुःख व्यक्त गरेको छ ।
पहिरोका कारण अगाहाखोलाका २० घर विस्थापित
सोमबार, असोज १४, २०८१
जिल्लाको रम्भा गाउँपालिका–३, अगाहाखोलामा माथिबाट झरेको पहिरोका कारण सिंगो बजार जोखिममा परेको छ । शनिबार दिउँसो गएको पहिरोले यहाँको बजार क्षेत्रको वस्ती नै जोखिममा परेका हो । पहिरोका कारण अहिलेसम्म यहाँका २० घर परिवार विस्थापित भएका छन् ।
के गतिशिल पाल्पा बनाउन सकिदैन र ?
सोमबार, असोज १४, २०८१
पाल्पाको पहिचान प्रशासनिक केन्द्र, व्यापारिक केन्द्र र शैक्षिक केन्द्रको रुपमा रहेको इतिहास छ । पाल्पालाई जब राज्यको रुपमा हेरिन्छ एक प्रशासनिक अब्वलता र सवल राज्यको प्रशासनिक केन्द्रको रुपमा रहेको यसको इतिहास छ ।


