ट्रक र स्कुुटर एक आपसमा ठोक्किदा स्कुुटर चालकको मृत्युु
बिहीबार, असार २७, २०८१
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइदैं
बिहीबार, असार २७, २०८१
विश्व जनसंख्या दिवस नेपालमा पनि आज मनाइदैछ । संयुक्त राष्ट्रसघंको आह्वानअनुसार प्रत्येक बर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिएको छ ।
विश्व जनसंख्या दिवसको सन्दर्भ
बिहीबार, असार २७, २०८१
विश्व जनसंख्या दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
बगनासकालीमा काँग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गरे गाउँसभा बहिष्कार
बुधबार, असार २६, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकामा नेपाली काँग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले गाउँसभा बहिष्कार गरेका छन् । आर्थिक वर्ष २०८१/०८२ को बजेटमा असन्तुष्ट जनाउँदै १७ जना सदस्यले बुधबारको १६ औं गाउँसभाको अन्तिम बैंठक बहिष्कार गरेका हुन् ।
आकर्षक बनाइँदै पाल्पा दरबार सङ्ग्रहालय
बुधबार, असार २६, २०८१
ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने ध्येयले पुराना जीर्ण संरचनाको पुनःनिर्माण थालिएको थियो ।
बालविवाह र महिला हिंसा घटाउन सक्रिय छन् आमाहरू
बुधबार, असार २६, २०८१
गढवा गाउँपालिका–५ खजरौटामा आमा समूह गठन भएको तीन वर्षभयो । मुक्तकम्लरी विकास मञ्चको बालविवाह न्यूनीकरण कार्यक्रमअन्तर्गत गठित आमा समूहले गाउँघरमा हुने हरेक कार्यक्रममा सहभागिता जनाउने गरेको छ ।
राजनीतिक अन्योलता हटाऊ
बुधबार, असार २६, २०८१
नेपालको राजनीति जहिल्यै अन्योलतामै गुज्रिरहेको छ । दलहरुको स्वार्थका कारण देशको राजनीतिकले कहिल्यै पनि निकास पाउन सकेन । जसकारण राजनीतिक अस्थिरता कायमै रह्यो । कुनै पनि पार्टीले बहुमत लिन नसकेका कारण सत्ता सञ्चालनका लागि एक अर्को दलसँग गठबन्धन गरेर सरकार सञ्चालन गरेका दलहरु केही समयमै आफु अनुकूल काम नभएपछि गठबन्धन...
पाल्पा ‘पूर्ण खोप’ सुनिश्चितता जिल्ला घोषणा
मंगलबार, असार २५, २०८१
जिल्ला ‘पूर्ण खोप’ सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । १६ महिनादेखि ५ वर्षमुनिका बालबालिकाहरुले पूर्ण खोप पाएपछि मंगलबार एक समारोहकाबिच जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
त्रिभुवन बहुमुखी क्याम्पसले मनायो ७० औं वार्षिक उत्सव
मंगलबार, असार २५, २०८१
शैक्षिक इतिहासमा पश्चिम क्षेत्रकै पुरानो र शिक्षा क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाले ७० औँ वार्षिक उत्सव मनाएको छ । क्याम्पसले विभिन्न कार्यक्रमको आयोजना गरी वार्षिक उत्सव मनाएको हो ।
बाढीपहिरोबाट भएको क्षतिबारे सरकारको ध्यानाकर्षण
मंगलबार, असार २५, २०८१
सांसदहरुले बाढीपहिरोका कारण भएको मानवीय र भौतिक क्षतिबारे सरकारको ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभा सभाको आजको बैठकको विशेष समयमा सांसदहरुले बाढीपहरोका कारण जनताले ठूलो क्षति भोग्नुपरेको उल्लेख गर्दै सबैभन्दा बढी बाढीपहिरो हुने स्थानमा दीर्घकालीन समाधान खोज्न पनि सरकारको ध्यानाकर्षण गराए ।
माथागढीकी एक युवती खोलामा मृत फेला
मंगलबार, असार २५, २०८१
जिल्लाको माथागढी गाउँपालिका –५ गणबासकी एक युवती खोला मृत फेला परेकी छन् । गणबासकी २८ वर्षीया खुमीसरा बाह्रघरे सोही ठाउँस्थित झुुम्सा खोलामा सोमबार साँझ मृत अवस्थामा फेला परेकी हुन् ।


