Shittalpati
गोली लागेर पूर्वराष्ट्रपति ट्रम्प घाइते
गोली लागेर पूर्वराष्ट्रपति ट्रम्प घाइते अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित  ¥यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । उनको कानबाट रगत आएको देखिएको छ ।
यस्तो छ नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी
यस्तो छ नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् ।
ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त
ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दिएको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिएपछि राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।
सहमतिपछि पत्रकार महासंघमा लागेको ताला खुल्यो
सहमतिपछि पत्रकार महासंघमा लागेको ताला खुल्यो नेपाल पत्रकार महासंघको सदस्यता विवादपछि नेपाल प्रेस युनियन पाल्पाले तानसेनस्थित महासंघको कार्यालयमा लगाएको ताला आइतबारबाट खुलेको छ । असार १५ गते लगाइएको ताला सहमतिमा खुुला गरिएको युनियनकी जिल्ला अध्यक्ष मन गहिरेले बताईन् ।
बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल
बेपत्ताको खोजी गर्न विदेशबाट प्रविधि ल्याउन पहल गृहसचिव एकनारायण अर्यालले त्रिशूली नदीमा बेपत्ता बस र यात्रुको खोजी गर्न धमिलो पानीमा खोजी गर्न सकिने प्रविधि ल्याउन पहल भइरहेको बताएका छन् ।
स्थानीय तहमा मनपरी खर्च, भत्ता र भ्रमणमै बढी
स्थानीय तहमा मनपरी खर्च, भत्ता र भ्रमणमै बढी जिल्लाका पालिकाले मनपरी खर्च गरेको महालेखा परीक्षकको कार्यालयले औँंल्याएको छ । आर्थिक वर्ष २०७९/०८० मा गरेको लेखापरीक्षणमा पाल्पाका १० वटा पालिकाहरुले मनपरी ढंगले २७ करोड ९० लाख ९२ हजार खर्च गरेको भनी त्यसलाई बेरुजु देखाइएको छ । अघिल्लो वर्ष यस आर्थिक वर्षको बेरुजु  कम भए पनि मनपरी रुपमा खर्च गर्ने...
सिमलताल पहिरो :  बगेका बसका पाँचजनाको शव भेटियो
सिमलताल पहिरो : बगेका बसका पाँचजनाको शव भेटियो गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।
अँधुरो सपना
अँधुरो सपना खालि खालि लाग्छ जिवन, के बर्तमान बाँकी छ, भबिष्य भेटिएला त ?
मनसुनको वितण्डा
मनसुनको वितण्डा मनसुन सक्रिय हँदै जाँदा त्यसबाट उत्पन्न हुने असरले वितण्ड मच्याएको छ । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशका विभिन्न जिल्लामा ठूलो मानविय तथा भौतिक क्षति हुन पुगेको छ । विगतमा भन्दा यस वर्षको मौसमले आवश्यकताभन्दा बढी सक्रियता देखाएर चौतर्फी विध्वंस मच्चाइरहेको छ ।
मखनटोल टोल विकास संस्थाले गर्‍यो शिखरडाँडामा वृक्षारोपण
मखनटोल टोल विकास संस्थाले गर्‍यो शिखरडाँडामा वृक्षारोपण मखनटोल टोलविकास संस्थाले तानसेन नगरपालिका –८ मदनपोखरा शिखरडाँडास्थित  विपसना ध्यान केन्द्र परिसरमा वृक्षारोपण गरेको छ ।
Weather Update