टरिगाउँ विमानस्थलबाट अब मङ्गलबार पनि उडान हुने
शनिबार, भदौ २९, २०८१
पाल्पामा एक महिनामै राजस्व संकलन दोब्बर
शनिबार, भदौ २९, २०८१
पाल्पामा चालु आर्थिक वर्षको पहिलो महिनामै राजस्व संकलन दोब्बर देखिएको छ । करदाता सेवा कार्यालय पाल्पाका अनुसार अघिल्ल्लो अर्थिक वर्षको सोही अवधिको तुलनामा दोब्बरले राजस्व संकलन भएको हो ।
राष्ट्रिय बाल दिवस मनाइँदै, बाल अधिकारको संरक्षण नारामै सीमित
शनिबार, भदौ २९, २०८१
आज राष्ट्रिय बाल दिवसविभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक बर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवसमनाउने गरिन्छ । सोही अनुसार यस वर्षको दिवस शनिबार मनाउन लागिएको हो ।
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै
शनिबार, भदौ २९, २०८१
आज विश्व प्राथमिक उपचार दिवस मनाइँदै छ । नेपालसहित विश्वभर पवगतमा जस्तै विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागिएको हो ।
तानसेनमा बढ्दै गएको निराशावाद ! परिणाम के होला ?
शनिबार, भदौ २९, २०८१
ग्रामीण विकासका लागि एउटा मान्यता वा भनाइ छ – यदी गाउँको विकास गर्नुछ भने नजिकको शहर वा सदरमुकामको विकास गर्न जरुरी छ वा ग्रामीण सुशासनका लागि शहरी सुशासन कायम राख्नु अत्यावश्यक हुन्छ । यो किन भनिएको हो भने ग्रामीण क्षेत्रबाट सरकारी सेवा, गैरसरकारी सहयोग वा व्यापार वा दैनिकी सञ्चालनका लागि...
राष्ट्रिय बालदिवसको औचित्य
शनिबार, भदौ २९, २०८१
आज ६० औँ राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालमा विसं २०२१ बाट बाल दिवस मनाउन थालिएको भएपनि २०६३ सालदेखि यसले देशैभर व्यापकता पाएको थियो । २०६३ साल अघिसम्म भदौ ४ मा मनाइने गरिएको बाल दिवस विगत १८ वर्षयता भदौ २९ गते मनाउन थालिएको छ ।
पाल्पाको माथागढीमा खोलाले बगाएर ५३ वर्षीय पुरुषको मृत्यु
शुक्रबार, भदौ २८, २०८१
जिल्लाको माथागढी गाउँपालिका –४ सुर्कावासमा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ । शुक्रबार दिउँसो सुर्कावासस्थित झुम्सा खोला तर्ने क्रममा जिल्लाको तिनाउ गाउँपालिका – ४ बिजनचौरका ५३ वर्षीय शेर बहादुर चौहानको बगाएर मृत्यु भएको हो ।
बागलुङ दुर्घटनामा पुथाउत्तरगङ्गाकी उपाध्यक्ष बुढाको निधन
शुक्रबार, भदौ २८, २०८१
बागलुङको गलकोट नगरपालिका–२ भुङ्खानीमा भएको जीप दुर्घटनामा रुकुम पूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष भुपेन्द्रा बुढाको निधन भएको छ । उक्त दुर्घटनामा ३३ वर्षीया बुढासँगै उनकी आमा ६१ वर्षीया गोपीमाया बुढा तथा अर्का एक पुरुषको समेत मृत्यु भएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च
शुक्रबार, भदौ २८, २०८१
स्थानीय बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेर कीर्तिमान कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य तोलामा रु तीन हजारले वृद्धि भएको हो ।
श्रमदानबाट बन्यो ‘कल्भर्ट’
शुक्रबार, भदौ २८, २०८१
यसअघिको वर्षात्ले तुलसीपुर उपमहानगरपालिका–४ स्थित सिर्सेखोलामा बनाइएको कल्भर्ट बगायो । कल्भर्ट बगाउँदा आवतजावतमा निकै समस्या भयो । त्यही बाटो विद्यार्थी हिँड्नुपर्ने हुँदा विद्यार्थीलाई निकै जोखिम थियो ।
बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
शुक्रबार, भदौ २८, २०८१
लिका–२ भुङ्खानीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छभने एक जना घाइते भएका छन् । दुर्घटनामा दुई महिला र एक पुरुषको मृत्यु भएको हो ।
लुम्बिनीमा स्थानीय सेवा गठन सम्बन्धी विधेयक पारित
शुक्रबार, भदौ २८, २०८१
लुम्बिनी प्रदेश सभाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेशसभाको विहिबार बसेको चौँथो अधिवेसनको ३० औं बैठकले सर्वसहमतिमा विधेक पारित गरेको हो ।


