पूर्वसभामुख ढुंगानाको निधनको शोकमा आज सार्वजनिक बिदा
सोमबार, मंसिर ३, २०८१
पूर्वसभामुख ढुङ्गानाको निधन
सोमबार, मंसिर ३, २०८१
पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन भएको छ । बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा ८३ वर्षको उमेरमा उनको आइतबार दिउँसो १ः३० बजे निधन भएको ढुङ्गानाका स्वकीय डा रुद्र शर्माले जानकारी दिए ।
लुम्बिनी प्रदेशमा कहाँ–कहाँ हुँदैछ उपनिर्वाचन ?
सोमबार, मंसिर ३, २०८१
स्थानीय तह उपनिर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशका रिक्त पदमा मंसिर १६ गते चुनाव हुँदैछ । विभिन्न कारणले रिक्त रहेका यहाँका स्थानीय तहमा ६ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
सोमबार, मंसिर ३, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार डोटी, कैलाली, झापा र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको हो ।
मणिमुकुन्द सहकारीले मनायो २३ औं वार्षिक साधारण सभा
सोमबार, मंसिर ३, २०८१
तानसेनमा रहेको मणिमुकुन्द बचत तथा ऋण सहकारी संस्थाले २३ औं वार्षिक साधारण सभा मनाएको छ । सहकारीले भव्य समारोहकाबिच साधारण सभा मनाएको हो ।
विद्युत् निर्यातले जगाएको आशा
सोमबार, मंसिर ३, २०८१
मुलुकको व्यापार घाटामा ठूलो खाडल रहेको अवस्थामा बंगलादेशमा विद्युत् निर्यातले वैदेशिक व्यापारमा आशा जगाएको छ । गत शुक्रबारदेखि नेपालबाट तेस्रो मुलुक बंगलादेशमा विद्युत् निर्यात हुन थालेपछि अर्थतन्त्रमा लाभ हुने आशा पलाएको हो ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
आइतबार, मंसिर २, २०८१
साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ ।
सुन–चाँदीको मूल्य घट्यो
आइतबार, मंसिर २, २०८१
साता पहिलो दिन सुन–चाँदीको मूल्य घटेको छ । केही दिन अघि निरन्तर उकालो यात्रामा रहेको सुन–चाँदीको मूल्य पछिल्ला दिनहरुमा ओरालोमा यात्रामा रहेको छ । आइतबार स्थानीय बजारमा सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार एक सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ६० हजार...
रामपुरमा महिला मृत फेला
आइतबार, मंसिर २, २०८१
जिल्लाको रामपुरमा एक महिला मृत फेला परेकी छन् । रामपुर नगरपालिका–३, बगाहादेखि सीताकुण्ड जाने कच्ची सडक खण्डको पश्चिम पट्टी नालीमा सोही ठाँउका डिलबहादुर सारुको श्रीमति ६५ वर्षीय सुकमाया गिरी सारु शनिबार साँझा अचेत अवस्थामा फेला परेकी थिइन् ।
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
आइतबार, मंसिर २, २०८१
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिईन ।
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको मनोनयन दर्ता हुँदै
आइतबार, मंसिर २, २०८१
यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको मनोनयन पत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र दर्ता गराउन सक्नेछन् । आज बिहान १० देखि साँझ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको...
प्रश्न जिम्मेवारी र जवाफदेहीताको
आइतबार, मंसिर २, २०८१
जिल्लाको विकास र पहिचानमा स्थानीय सरकारको भूमिका एवं योगदान के कस्तो वा कुन स्तरको हुनु पर्ने हो भनेर मापन गर्ने कुनै परिष्कृत मापनआधार बनेको छैन् ।
कर दिवसको सान्दर्भिकता
आइतबार, मंसिर २, २०८१
हरेक वर्ष मंसिर १ गतेलाई कर दिवस मनाउने गरिन्छ । वैज्ञानिक कर प्रणालीतर्फको प्रस्थान विन्दुका रुपमा नेपालमा पहिलोपटक मूल्य अभिवृद्धि कर लागू भएको दिन २०५४ मंसिर १ गतेको स्मरण गर्दै हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवस मनाउन थालिएको हो ।


