Shittalpati
संकटमा चुँदारा समुदायको पेसा
संकटमा चुँदारा समुदायको पेसा पछिल्लो समय यहाँ काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा संकटमा पर्दै जान थालेको छ । चुँदारा समुदायले परम्परागत रुपमा काठबाट कुँदेका सामग्री बिक्री गरेर आफ्नो जीविकोपार्जन गर्दै आएका थिए । आजभोलि प्रविधिको विकाससँगै बजारमा आधुनिक प्रविधिबाट निर्मित प्लास्टिक र सिल्टेका भाँडा बिक्री हुन थालेपछि आफ्नो पेसा संकटमा परेको मालिका...
राजनीति : समाजसेवा कि पेसा ?
राजनीति : समाजसेवा कि पेसा ? हिजो सामाजिक सेवाको एक माध्मको रुपमा राजनीतिलाई लिने गरिन्थ्यो । राजनीति गर्ने सेवाका लागि हो भन्ने दरिलो तर्क थियो । राजनीतिमा लागेकाहरु पनि यस पक्षलाई प्रमाणित गर्ने कार्य र सोहि अनुशारको व्यवहार देखाउँथ्ये ।
गफ हैन काम गर
गफ हैन काम गर राजनीतिक दलका नेताहरु गफ/भाषण गर्न निकै माहिर छन् । कुनै पनि औपचारिक कार्यक्रम, बैंठक, सेमिनार र प्रत्यक्ष भेटघाटमै किन न होस् नेताहरुको एउटै आवाज हुन्छ सुशासन कायम राख्ने र भ्रष्टाचार अन्त्य गर्ने । तर यसरी भाषण गर्ने र सुशासनका पक्षमा अभिव्यक्ति दिने नेताहरु जब आफ्नो जिम्मेवारीअनुसार काम गर्न थाल्छन्, त्यति...
तानसेनमा निकालियो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा
तानसेनमा निकालियो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा जिल्लाको तानसेनमा श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै रोपाइँजात्राको भोलिपल्ट निकालिने रथ यात्रा विहीबार निकालिएको हो ।
रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । लु २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट रूपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा सोही ठाउँका ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो ।
सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ
सुतली बम पड्काएर भाग्ने क्रममा दुई जना पक्राउ घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम पड्काएर भाग्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान क्याम्पस परिसरमा बम पड्काएर भाग्न खोज्ने क्रममा दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक, प्रहरी प्रवक्ता रामप्रसाद तिमल्सिनाले जानकारी दिए । 
सुनको मूल्य तोलामा ११ सयले घट्यो
सुनको मूल्य तोलामा ११ सयले घट्यो स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा  एक हजार एक सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन बुधबार प्रतितोला एक लाख ५३ हजारमा कारोबार भएकामा आजका लागि एक लाख ५१ हजार नौ सय निर्धारण भएको छ ।
विपत्बाट बच्न सतर्कता
विपत्बाट बच्न सतर्कता देभर निरन्तर परेको वर्षाले ठाउँ–ठाउँमा वितण्ड मच्चाएको छ । कतै पहिरोले जनधनको क्षति भएको छ भने कतै बाढीले क्षति पुर्‍याएको छ ।
तानसेनमा निकालियो मतया यात्रा
तानसेनमा निकालियो मतया यात्रा हातमा पानस, पाउमा पाउजु लगाएका महिलाको लस्कर, अर्कोतिर टोपीमा सजिएका पुरुष । बाजागाजासहित नगरको परिक्रमा गरेका दृश्यले बुधबार तानसेन रमाइलो देखिन्थ्यो । ४० वर्षपछि  तानसेनवासीले मतया यात्रा निकालेका छन् ।
सुनको मूल्यमा नयाँ कीर्तिमान
सुनको मूल्यमा नयाँ कीर्तिमान स्थानीय बजारमा आज सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । अन्तर्राष्ट्रिय बजारसमेतमा उकालो लागेको सुन आज प्रतितोला एक लाख ५३ हजार कायम भएको छ ।
Weather Update