Shittalpati
दही बिक्री गरेर मनग्य आम्दानी
दही बिक्री गरेर मनग्य आम्दानी टाउकोमा झोलाभित्र राखिएको दहीको भाँडो, एकैनासका भाँडा र गाउँभरका भैँसीपालक किसान दही बिक्री गर्न घोराही आउनलाई बसको प्रतिक्षामा रहेका थिए । करिब १५–१६ जनाको समूह देख्दा लमहीको अर्जनखोलावारि यात्रु प्रतिक्षालयमा बसेका यात्रु चढाउन बस चालकले रोकेनन ।
सुनको मूल्यमा कीर्तिमान
सुनको मूल्यमा कीर्तिमान स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।
थाकेको मन
थाकेको मन शरीर भन्दा पहिले मन थाक्छ, केहि गर्ने आश मनले राख्छ ।
किन बढदै छ राजनीतिप्रति नकारात्मक सोच ? 
किन बढदै छ राजनीतिप्रति नकारात्मक सोच ?  सञ्चार क्षेत्र र सामाजिक सञ्जालको तिव्र विकाससँंगै आज भोली सकरात्मक भन्दा बढी नकरात्मक सोच तथा आलोचनाले व्यापकता पाउँदै गएको देखिन्छ ।
किन बढ्दै छ राजनीतिप्रति नकारात्मक सोच ?
किन बढ्दै छ राजनीतिप्रति नकारात्मक सोच ? सञ्चार क्षेत्र र सामाजिक सञ्जालको तिव्र विकाससँंगै आज भोली सकरात्मक भन्दा बढी नकरात्मक सोच तथा आलोचनाले व्यापकता पाउँदै गएको देखिन्छ ।
प्राथमिक उपचार सबैले जानौं
प्राथमिक उपचार सबैले जानौं प्राथमिक उपचार भनेको दुर्घटनामा परेका व्यक्तिलाई उसको समस्याको सही आकलन गरी त्यसको निदानका लागि तुरुन्तै प्रदान गरिने सेवा हो ।
पाल्पाको पर्यटन विकासका लागि  अगाडि सर्नुहोस्, लगानी हामी गर्छौ : अध्यक्ष ढकाल
पाल्पाको पर्यटन विकासका लागि  अगाडि सर्नुहोस्, लगानी हामी गर्छौ : अध्यक्ष ढकाल नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाल्पाको पर्यटकीय विकासका लागि अग्रसर हुन जिल्लावासीलाई आग्रह गरेका छन् ।
रानीमहल पुगे साहित्यकार
रानीमहल पुगे साहित्यकार साहित्यकारहरु पाल्पाको ऐतिहासिक पर्यटकीयस्थल रानीमहल पुगेका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठान काव्य विभाग काठमाडौं र नारी साहित्य तथा सांस्कृतिक प्रतिष्ठान पाल्पाको संयुक्त आयोजनामा भएको कविता वाचन कार्यक्रममा सहभागी हुन जिल्लादेखि केन्द्रसम्मका साहित्यकारहरु रानीमहल पुगेका हुन् ।   
तानसेनमा मनाइयो राष्ट्रिय बाल दिवस
तानसेनमा मनाइयो राष्ट्रिय बाल दिवस जिल्लाको सदरमुकाम तानसेनमा पनि राष्ट्रिय बाल दिवस मनाइएको छ । नेपाल बाल संगठन जिल्ला कार्यसमिति पाल्पाको आयोजनामा ‘बालिकामा लगानी सुनिश्चित भविष्य’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी ६० औं बालदिवस मनाइएको हो ।
रामपुर नगरपालिकाले मनायो राष्ट्रिय बाल दिवस
रामपुर नगरपालिकाले मनायो राष्ट्रिय बाल दिवस  जिल्लाको रामपुर नगरपालिकाले राष्ट्रिय बाल दिवस विविध कार्यक्रम गरी मनाएको छ । नगरपालिकाको शिक्षा शाखाले शनिबार विभिन्न प्रतियोगितासहित विद्यार्थीहरुलाई सम्मान गर्दै ६० ‍औँ राष्ट्रिय बाल दिवस मनाएको हो । उसले एसइई परीक्षा २०८० मा सहभागी भई ३.६ वा सो भन्दा बढी जिपिएका साथ उत्तिर्ण हुने ३५ जना विद्यार्थीहरुलाई नगद र...
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’ बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जीउ थकित भए पनि अनुहार भने जहिल्यै हँसिलो हुन्छ ।
Weather Update