रुपन्देहीमा कार र मोटरसाईकल ठोक्किदा एक विद्यार्थीको मृत्यु
बिहीबार, फागुन २२, २०८१
पाल्पामा स्ववियु निर्वाचनको सरगर्मी बढ्यो
बिहीबार, फागुन २२, २०८१
आगामी चैत ५ गते हुने त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिँदै गर्दा क्याम्पसहरुमा चहलपहल बढेको छ । चुनाव आउन १२ मात्र बाँकी छँदा पाल्पासहित देशैभरका मुख्य क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनका चुनाव केन्द्रित गतिविधि बढेका छन् । सङ्गठनहरुले निर्वाचनमा मतदाता आफ्नो पक्षमा पार्नका लागि क्याम्पसमा सहयोगी कक्ष स्थापना...
होमस्टेले हौसिए फोक्सिङ्गकोटवासी
बिहीबार, फागुन २२, २०८१
जिल्लाको रम्भा गाउँपालिका–२ स्थित रानीबास फोक्सिङ्गकोटका धनबहादुर सारु ज्याला मजदूरी गरेरै परिवारको गुजारा गर्थे । आफूसँग भएको आधा विघा जमिनले खान पनि नपुग्ने भएकाले उनि गाउमै खेतीपाती र अन्य काममा मजदूरी गर्दै आएका थिए ।
रामपुरमा सुविधासम्पन्न उद्यान बन्दै
बिहीबार, फागुन २२, २०८१
जिल्लाको रामपुर नगरपालिकामा सुविधासम्पन्न हरियाली उद्यान निर्माण हुँदैछ । नगरपालिका कार्यालयको प्राङ्गणमा करिब १२ रोपनी क्षेत्रफलमा उद्यान निर्माण सुरु गरिएको नगरप्रमुख रमणबहादुर थापा बताए ।
पाल्पा डढेलोः चार सामुदायिक वनमा क्षति
बिहीबार, फागुन २२, २०८१
जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।
प्रतिनिधिसभाबाट अध्यादेश स्वीकृत
बिहीबार, फागुन २२, २०८१
सरकारले बुधबार प्रतिनिधि सभाको बैंठकमा प्रस्तुत गरेका चार वटा अध्यादेश स्वीकृत भएको छ । सरकारले बैंठकमा पेश गरेका निजीकरण (पहिलो संशोधन), आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि, आर्थिक कार्यविधि र सुशासनसम्बन्धी अध्यादेश संसदबाट स्वीकृत गरेको हो ।
भूकम्पीय सुरक्षाको पूर्वतयारी गरौं
बिहीबार, फागुन २२, २०८१
पछिल्ला केही दिनयता नेपालका विभिन्न ठाउँमा लगातार जस्तो पराकम्प गइरहेको छ । बेलामा पटक–पटक आउने भूकम्प वा पराकम्पले हामीलाई पूनः अर्को ठूलै क्षतिको पूर्वसूचना दिइरहेको आभास हुन्छ । त्यसो त नेपाल भूकम्पीय उच्च जोखिमको क्षेत्रमा रहेकाले कुनै पनि बेला क्षति हुनसक्ने अवस्थाप्रति सरकार, सरोकारवाला र आमनागरिक सचेत हुनुपर्ने आवश्यकता छ ...
हस्तान्तरण भएको १५ महिनापछि ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा
बुधबार, फागुन २१, २०८१
जिल्लाको तानसेनस्थित कैलाशनगरमा निर्माणधिन ‘श्रीनगर सांस्कृतिक डबली’ सञ्चालनमा आएको छ । प्रदेश सरकारले तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको १५ महिनापछि बुधबार डबली सञ्चालनमा आएको हो ।
गुल्मीको छत्रकोटमा परीक्षा सेन्टर सार्ने निर्णयको विरोध
बुधबार, फागुन २१, २०८१
(श्रृंगा) जिल्लाको छत्रकोट गाउँपालिका– ४ मा रहेको श्रृंगा माविमा धेरै बर्ष देखिको परीक्षा केन्द्रलाई यो बर्षदेखि हटाउँने निर्णय भएपछि स्थानीय अभिभावकहरु आक्रोशित भएका छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेयले आफ्नो अनुकुलताको व्यवस्थापन समिति नबने पछि त्यसको प्रतिशोध साँधेर उनकै निर्देशनमा बर्षोदेखि चली आएको एसईईको परीक्षा केन्द्र यो बर्षदेखि सो स्कुलमा...
पर्यटन प्रवर्द्धनसँगै पोषण सुधारका लागि कुखुरा वितरण
बुधबार, फागुन २१, २०८१
जिल्लाको रेसुङ्गा नगरपालिका–१३ अन्तर्गत भँगारीमा छ लाख ६० हजार मूल्य बराबरका स्थानीय जातका कुखुरा वितरण गरिएको छ । यहाँस्थित भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पोषण सुधारका लागि ग्रामीण कुखुरापालन कार्यक्रमअन्तर्गत भँगारीका कृषकलाई कुखुरा वितरण गरिएको हो ।
सङ्ग्रहालयमा कार्यपालिका बैठक
बुधबार, फागुन २१, २०८१
जिल्लाको धुर्कोट गाउँपालिका, गाउँ कार्यपालिकाको बैठक धुर्कोट सङ्ग्रहालयमा बसेको छ । सङ्ग्रहालयको प्रचारप्रसार गर्दै दिगो सञ्चालनका लागि मङ्गलबारको कार्यपालिका बैठक सङ्ग्रहालयमा बसेको हो ।
दाङका विकट बस्तीमा विद्युत् सेवा पुर्याइँदै
बुधबार, फागुन २१, २०८१
दाङका विकट क्षेत्रका नागरिकलाई विद्युत् पुर्याउने गरी काम थालिएको छ । पश्चिम दाङको विकट क्षेत्र शान्तिनगर, बबई र दङ्गीशरण गाउँपालिका तथा तुलसीपुर उपमहानगरपालिकाकै केही भागमा अझै पनि विद्युत् नपुगेको जनाउँदै ती स्थानमा विद्युत् पुर्याउने गरी काम अगाडि बढाइएको नेपाल विद्युत् वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशलीलले बताए ।


