विपन्न बालबालिकालाई पोषण तथा शैक्षिक सामग्री सहयोग
सोमबार, असार २, २०८२
वालिङमा ‘एक विद्यालय एक करेसाबारी अभियान’
सोमबार, असार २, २०८२
स्याङ्जाको वालिङ नगरपालिका– १४ उपल्लो पेखुस्थित हिमशिखर आधारभूत विद्यालयले दिवा खाजामा प्रयोग गर्ने सामग्री विद्यालयमै उत्पादन गर्दै आएको छ ।
लुम्बिनीले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट
आइतबार, असार १, २०८२
लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार लुम्बिनी प्रदेशसभाको छैठौं अधिवेशनको तेह्रौं बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले सो बजेट सार्वजनिक गरेका हुन् ।
धुर्कोट–इस्मा जोड्ने झोलुङ्गे पुल निर्माण
आइतबार, असार १, २०८२
गुल्मीमा दुई गाउँपालिका जोड्ने झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्लाको पश्चिम क्षेत्रका धुर्कोट र इस्मा गाउँपालिका जोड्ने गरी तीन सय ७० मिटर लामो झोलुङ्गे पुलको निर्माण गरिएको हो ।
तरबुजा बिक्री गरेर रु १२ लाख आम्दानी
आइतबार, असार १, २०८२
रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोटका २७ वर्षीय वीरेन्द्र खड्का र परिवर्तन गाउँपालिका–५ का ३१ वर्षीय वीरेन्द्र वलीले दाङमा तरबुजाखेतीबाट मनग्य आम्दानी लिन थालेका छन् ।
सेवा प्रवाहमार्फत जनतामा भरोसा र विश्वास जगाऔं : सांसद राना
आइतबार, असार १, २०८२
लुम्बिनी प्रदेशका सांसद् तथा पूर्वमन्त्री विरबहादुर रानाले प्रभावकारी सेवा प्रवाहमार्फत जनतामा भरोसा र विश्वास जगाउन निजामती कर्मचारीलाई आग्रह गरेका छन् । शनिबार नेपाल निजामती कर्मचारी युनियन पाल्पाको ९ औं जिल्ला अधिवेशनलाई तानसेनमा सम्बोधन गर्दै सांसद् रानाले सेवा प्रवाहमार्फत जनतामा विश्वास जगाउन आग्रह गरेका हुन् ।
आज अन्तर्राष्ट्रिय बुवा दिवस
आइतबार, असार १, २०८२
आज अन्तर्राष्ट्रिय बुवा दिवस आज विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले बुवाको सम्मानमा यो दिवस मनाउने गर्दछ ।
बुवा दिवसको सान्दर्भिकता
आइतबार, असार १, २०८२
आफ्ना बुबाप्रति सम्मान जनाउँदै आज विश्वभर अन्तर्राष्ट्रिय बुबा दिवस मनाइँदै छ । हरेक वर्ष जुन महिनाको तेस्रो आइतबार विश्व समुदायले यो दिवस मनाउने गर्दछन् । यस दिन विश्वभर रहेका सन्ततीहरुले आफ्ना भगवानसरहका बुबालाई विशेष सम्झने गर्छन् ।
निजामती कर्मचारी युुनियन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा न्यौपाने
शनिबार, जेठ ३१, २०८२
नेपाल निजामती कर्मचारी युनियन पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । युनियनको शनिबार भएको ९ औं जिल्ला अधिवेशनले ओमप्रकाश न्यौपानेको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । यस अघि सचिवमा रहँदा कुशलतापूर्वक जिम्मेवारी निर्वाह गरेका अर्याललाई अधिवेशनले अध्यक्षको जिम्मेवारी दिएको छ ।
गुल्मीमा कफीका बिरुवाको माग बढ्दो
शनिबार, जेठ ३१, २०८२
बर्सातको समय सुरु भएसँगै गुल्मीमा कफीका बिरुवाहरूको माग अत्यधिक बढेको छ । मुसिकोट नगरपालिका– ५ स्थित कफी विकास केन्द्र आँपचौरमा कफी नर्सरीमा उत्पादित बिरुवा किसानहरूलाई पुर्याउन मुस्किल भएको छ ।


