Shittalpati
दिवसले छोएन पाल्पाका महिला मजदुरलाई
दिवसले छोएन पाल्पाका महिला मजदुरलाई ११५ औ अन्तर्राष्ट्रिय महिला दिवस देशैभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । मार्च ८ लाई विश्वभरका महिलाले ‘अन्तर्राट्रिय महिला दिवस’ का रूपमा मनाउने गरिरहेका छन् । नेपालमा पनि पछिल्ला केही वर्षयता यस दिवसलाई भव्य रूपमा मनाउने प्रचलन बढेरहेको छ । तर मजदुरी गरी जिविकोपार्जन गर्दै आएका महिलाले भने यस बारे...
देश सञ्चालनको आधार : विधि की राजनीति ?
देश सञ्चालनको आधार : विधि की राजनीति ? विधिको साशनलाई कानुनी साशन पनि भनिन्छ । यसको खास लक्ष्य हो कानुनी राज्यको स्थापना गर्नु । जहाँ सबै नागरिक समान हुन्छन्, कुनै किसिमको विभेद रहँदैन् र आर्दश देशको स्थापना हुन्छ । यस साशन व्यवस्थामा कानुन सर्वोच्च हुने गर्दछ । ठूलालाई ऐन र सानालाई चैन भन्ने उखान सुन्नु पर्दैन् । राज्यका...
डढेलो नियन्त्रणका लागि तयारी गर
डढेलो नियन्त्रणका लागि तयारी गर विपद् बाजा बजाएर आउँदैन, तर धेरै विपद्ले आउन लागेको संकेत दिइरहेकै हुन्छन् । अहिले यस्तै संकेत दिइरहेको विपद् हो– डढेलो । विगतका दृष्टान्तबाट पनि डढेलो कुन समयमा लाग्छ र कहाँ कहाँ बढी प्रभाव पार्छ भन्ने अनुमान गर्न सहज भएको छ । नेपालमा हरेक वर्ष मध्य फागुनदेखि मध्य वैशाखसम्म डढेलो लाग्छ ...
दुबईबाट गुल्मीका रामबहादुरको गुहार : ‘बिन्ती छ सरकार, मलाई स्वदेश फर्काइदेऊ’
दुबईबाट गुल्मीका रामबहादुरको गुहार : ‘बिन्ती छ सरकार, मलाई स्वदेश फर्काइदेऊ’ गुल्मीको चन्द्रकोट  गाउँपालिका –५ ग्वाघाका ५१ वर्षीय रामबहादुर थापा दुबई गएको तीन महिना भयो । घर परिवारलाई सुःखका साथ राख्ने सपना बोकेर विदेशीएका उनी अहिले एक महिनादेखि विरामी छन् ।
मोहन कन्यामा मनाइयो  महिला दिवस
मोहन कन्यामा मनाइयो  महिला दिवस जिल्लाको तानसेनस्थित मोहन कन्या माध्यमिक विद्यालयले ११५ औं अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ । अभिमुखीकरण कार्यक्रमको आयोजना गरी दिवस मनाइएको हो ।
तिब्बतमा भूकम्प, नेपालमा धक्का
तिब्बतमा भूकम्प, नेपालमा धक्का चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा उक्त स्थानमा केन्द्र भएर ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प भएको हो ।
सर्वदलीय स्ववियु बनाउन लागि परेका छौं  : पूर्व स्ववियु सभापति भट्टराई
सर्वदलीय स्ववियु बनाउन लागि परेका छौं : पूर्व स्ववियु सभापति भट्टराई त्रिभुवन विश्वविद्यालयले देशभरी आङ्खिक क्याम्पसहरुमा आउँदो चैत्र ५ गतेका लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन घोषणा गरेको छ । निर्वाचन तालिका अनुसार देशभरीका क्याम्पसहरुमा विद्यार्थी संघ/संगठनले आ–आफ्ना गतिविधिहरु अगाडि बढाएका छन् ।
बस्ती संरक्षणका लागि तटबन्धन
बस्ती संरक्षणका लागि तटबन्धन बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ । बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायतका बस्ती जोखिममा पर्ने हुँदा तटबन्धन गर्न थालिएको हो । 
हाल मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा
हाल मौसम अवस्था : यी चार प्रदेशमा छिटफुटदेखि हल्का वर्षा हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
रङहरुको पर्व होली सुरु, पाल्पामा यस वर्ष पनि गाडिएन चीर
रङहरुको पर्व होली सुरु, पाल्पामा यस वर्ष पनि गाडिएन चीर रङहरुको पर्व फागु अर्थात् होली शुक्रबारदेखि विधिवत रुपमा सुरु भएको छ । काठमाडौंको वसन्तपुरमा चीर ठड्याएसँगै देशैभर होली सुरु भएको हो । आपसी सद्भावका साथ एक सातासम्म यो पर्व मनाउने चलन छ । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व शुरु भएको मान्ने...
पाल्पामा डढेलो सचेतनाका लागि रेडियो संवाद
पाल्पामा डढेलो सचेतनाका लागि रेडियो संवाद पछिल्ला केही दिन यता जिल्लाका विभिन्न ठाउँहरुमा डढेलोका घटनाहरु बढ्दै गएका छन् । बढ्दो घटनाहरुलाई रोक्न जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालयले सक्रियता देखाएका छन् । उनीहरुले समुदायस्तरमा डढेलो लाग्न नदिने, लागेमा अपनाउनुपर्ने उपाय लगायतका विषयमा पत्रकार महासङ्घ पाल्पाको सहजीकरणमा रेडियो संवाद कार्यक्रममार्फत सचेतनामूलक जानकारी गराएका छन् ।
Weather Update