Shittalpati
रामपुर, रम्भा र तिनाउको प्राथमिकता कृषि, पर्यटन र पूर्वाधार
रामपुर, रम्भा र तिनाउको प्राथमिकता कृषि, पर्यटन र पूर्वाधार जिल्लाका तीन वटा स्थानीय तहले कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिएका छन् । यहाँका रामपुर नगरपालिका, रम्भा गाउँपालिका र तिनाउ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममार्फत कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेका हुन् ।
तानसेनमा सञ्चालित  स्वास्थ्य योग शिविर सकियो
तानसेनमा सञ्चालित  स्वास्थ्य योग शिविर सकियो पछिल्लो समय जिल्लामा योग अभ्यासका गतिविधिहरु बढ्दै गएका छन् । शरिरलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न सकिने भएपछि योग अभ्यासका गतिविधिहरु बढ्दै गएका हुन् ।
जनतामा आशा र भरोसा जगाऊ
जनतामा आशा र भरोसा जगाऊ देशको वर्तमान राजनीतिक र आर्थिक परिस्थिति निराशाजनक छ । संविधान जारी भएको झण्डै एक दशक भइसक्दा पनि मुलुक सत्ता समीकरण, हेरफेर र सरकार गठन–पुनंर्गठनमा अल्झिरहेको छ । राजनीतिक अस्थिरता, आर्थिक संकट, बेरोजगारीजस्ता समस्याहरु हल गर्ने दिशामा सरकार अघि बढिरहेकोमा विश्वस्त हुन सक्ने अवस्था छैन ।
मनाङमा रैथाने बाली उत्पादन घट्दै
मनाङमा रैथाने बाली उत्पादन घट्दै समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ । जिल्लाको कुल क्षेत्रफल दुई हजार २४६ वर्ग किलोमिटर भूभाग समेटिएको छभने दुई लाख २४ हजार ६०० हेक्टरमध्ये खेतीयोग्य जमिन दुई हजार १५६ रहेको छ । 
बढ्दै योग अभ्यास : तानसेनमा पाँच दिने  स्वास्थ्य योग शिविर सकियो
बढ्दै योग अभ्यास : तानसेनमा पाँच दिने  स्वास्थ्य योग शिविर सकियो पछिल्लो समय जिल्लामा योग अभ्यासका गतिविधिहरु बढ्दै गएका छन् । शरिरलाई शारिरीक र मानसिक रुपमा स्वस्थ राख्न सकिने भएपछि योग अभ्यासका गतिविधिहरु बढ्दै गएका हुन् ।
आज विश्व एकल महिला दिवस
आज विश्व एकल महिला दिवस आज एकल महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँंदैंछ । दिवसका अवसरमा  देभका विभिन्न ठाउँमा एकल महिलाहरुको सम्मान र उनीहरुको वर्तमान अवस्था, अवसर र चुनौतिका बारे व्यापक छलफल हुने गर्दछ । सन् २०११ को तथ्यांकअनुसार नेपालमा कुल महिलाको जनसंख्यामध्ये ६ प्रतिशत एकल महिला रहेका छन् । 
‘सक्षम खेलाडी उत्पादन गर्न प्रशिक्षण’
‘सक्षम खेलाडी उत्पादन गर्न प्रशिक्षण’ जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले सक्षम खेलाडी उत्पादन गर्न महिला÷पुरुष भलिबल तथा फुटवल खेलसम्बन्धी खेलाडीलाई प्रशिक्षण दिइएको बताएका छन् । मेयर कप विविध खेलकुद प्रशिक्षण कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई भलिबल तथा फुटबल खेल सम्बन्धी प्रशिक्षण दिइएको उनले बताए ।
संसदमा स्थिरताको खोजी  
संसदमा स्थिरताको खोजी   देश र जनताको आवाज, हक र हितका कुरा गर्ने, ऐन नियम निमार्णको थलो, देश विकास र समृद्धिको खाका तय गर्ने लोकतान्त्रिक पद्धतीको आधार संसद विगतदेखि वर्तमानसम्म यसले विना अवरोध सञ्चालन गर्ने अवसर पाएको देखिदैन् ।
एकल महिलाका समस्याप्रति गम्भीर बन
एकल महिलाका समस्याप्रति गम्भीर बन अझै पनि नेपाली समाजमा एकल महिलाहरुलाई हेर्ने दृष्टिकोण नकारात्मक नै  छ । समाजले विदुर र विधुवा भनेर दिएको नामकै पछाडी पनि कयौं उपनामहरु जोडिएका हुन्छन् । जब कुनै महिलाले आफ्नो एकल अवस्थामा समाजमा जिउनका लागि प्रयास गरेकी हुन्छिन् उनका पछाडी धेरै कुराहरु उब्जने अनि उनलाई धेरैले औंला उठाउने काम गरेका...
तानसेमा नगरस्तरीय  छात्रा  भलिबलमा सेन मावि प्रथम
तानसेमा नगरस्तरीय  छात्रा  भलिबलमा सेन मावि प्रथम तानसेनमा सञ्चालित नगरस्तरीय छात्रा भलिबल प्रतियोगितामा सेन मावि प्रथम भएको छ । मोहन कन्या माविmे हिरक महोत्सवको अवसरमा सञ्चालन गरेको प्रतियोगितामा सेन माविका क्रिस्टिना राना, रिना राना ,सोफिया खत्री, बिन्दु पुन, पुष्टि  सुनार ,मधु श्रीस ,नीतिशा खत्रीको समूह प्रथम भएको हो ।
Weather Update