सचेत र सतर्क बनौँ
आइतबार, साउन ४, २०८२
लायन्स क्लव अफ पाल्पा भैरवद्वारा वृक्षारोपण
शनिबार, साउन ३, २०८२
लायन्स क्लव अफ पाल्पा भैरवले तानसेनको बतासेडाँडामा फुलहरुको वृक्षरोपण गरेको छ ।
होटल श्रीनगरले मनायो ५० औं वार्षिकोत्सव, थप्यो स्विमिङ पुलसहित नयाँ सुविधा
शनिबार, साउन ३, २०८२
पाल्पाको होटल तथा पर्यटन क्षेत्रको विकासमा योगदान पु¥याउँदै आएको होटल श्रीनगर प्रा.लि.ले ५० औं वार्षिकोत्सव मनाएको छ । होटलले शनिबार विशेष कार्यक्रम गरी स्थापनाको पचासौं वाषिर्कोत्सव मनाएको हो ।
‘पुष्कर अथक रेग्मी विशेष अङ्क’ माथि परिचर्चा
शनिबार, साउन ३, २०८२
पाल्पाली साहित्यकार तथा लेखक पुष्कर अथक रेग्मीका बारेमा साहित्यिक मासिक जनमतमा प्रकाशित ‘पुष्कर अथक रेग्मी विशेष अङ्क’ माथि परिचर्चा गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा तानसेनमा एक औपचारिक कार्यक्रम गरी उक्त अंकको चर्चा परिचर्चा गरिएको हो ।
काँग्रेसको समन्वयमा रुरुक्षेत्र गाउँपालिकामा लगाइएको ताला पाँच दिनपछि खुल्यो
शनिबार, साउन ३, २०८२
जिल्लाको रुरुक्षेत्र गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा लगाइएको ताला पाँच दिनपछि खुलेको छ । ३० असारदेखि नेकपा एमाले रुरुक्षेत्र गाउँकमिटीले लगाएको ताला शुक्रबार नेपाली काँग्रेस रुरु क्षेत्र गाउँपालिकाको समन्वयमा खुलाइएको हो ।
पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो
शनिबार, साउन ३, २०८२
पाल्पामा नसर्ने रोगबाट प्रभावितको सङ्ख्या उच्च देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा नसर्ने रोगमध्ये मधुमेह र उच्च रक्तचापको समस्याबाट प्रभावितको सङ्ख्या सबैभन्दा धेरै छ ।
अडियो रेकर्डले ल्याएको तरङ्ग
शनिबार, साउन ३, २०८२
पछिल्ला केही दिन यता घूस लेनदेनको अडियो सार्वजनिक भएपछि राजनीतिक वृत्तमा तरङ्ग आएको छ । राजनीतिक वृत्तमा बेलाबेला उच्च पदस्थ व्यक्तिहरूको अडियो रेकर्ड सार्वजनिक हुने घटना हुनु नौलो हैन । तैपनि त्यस्ता घटनाले मुलुकको राजनीतिक वातावरणलाई बारम्बार तरंगित बनाइरहेको छ । संसदीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तासँग जोडिएको...
तानसेनमा ‘कोरा साइक्लिङ च्यालेञ्ज’ : यात्रामा निस्किए उत्साहजनक रुपमा साइकलयात्री
शनिबार, साउन ३, २०८२
साइकल प्रेमीहरुको महोत्सवका रूपमा मनाइँदै आएको कोरा साइक्लिङ च्यालेञ्ज २०२५ पाल्पाको तानसेनमा आयोजना गरिएको छ । पाल्पा साइक्लिङ संघको आयोजनामा शनिबार तानसेनको टुँडिखेलबाट उक्त च्यालेञ्ज सुरु भएको हो ।
पाल्पा उद्योग वाणिज्य संघमा विवाद
शनिबार, साउन ३, २०८२
जिल्लाका उद्योगी व्यवसायीहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघमा विवाद सिर्जना भएको छ । संघको निर्वाचन नजिकिदै जाँदा सदस्यता थप्ने क्रममा हानथाप भएपछि संघ भित्र विवाद चर्किएको हो ।
कपिलवस्तुमा सर्पदंशबाट शिशुको मृत्यु
बिहीबार, साउन १, २०८२
कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ मा सर्पदंशका कारण एक १४ महिने शिशुको मृत्यु भएको छ । झगरु पासवानकी छोरी सङ्गीता पासवानको गएराति सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो ।
एउटै फार्मबाट एकै सिजनमा नौ हजार कफीका बिरुवा बिक्री
बिहीबार, साउन १, २०८२
यहाँको रामपुर नगरपालिका–५ स्थित भम्बकका प्रेमबहादुर सिं ठकुरीले एकै सिजनमा नौ हजार कफीका बिरुवा उत्पादन गरी बिक्री गरेका छन् ।


