छत्रकोटमा उखु महोत्सव, किसान भए उत्साहित
शनिबार, वैशाख ८, २०८१
गुल्मीका विभिन्न ठाउँमा भिषण आगलागी, नियन्त्रणको प्रयास जारी
शनिबार, वैशाख ८, २०८१
गुल्मीका विभिन्न ठाउँमा शनिबार विहानदेखि भिषण आगलागी भइरहेको छ । जंगल नजिकै रहेका वस्तीमा भिषण आगलागी भइरहेको हो ।
झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर
शनिबार, वैशाख ८, २०८१
रुकुम पश्चिमको सदरमुकाम खलंगाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन ।
मन्द छन्दको सुगन्ध
शनिबार, वैशाख ८, २०८१
कवितालाई रस र सारयुक्त बनाउने माध्यम हो छन्द । छन्द शास्त्रीय काव्यको महत्वपूर्ण आधार समेत हो । छन्दकै कारण कविताको सन्देश जनजिब्रोमा पुर्याउन सकिन्छ ।
छन्द संरक्षणमा ध्यान देऊ
शनिबार, वैशाख ८, २०८१
छन्द शास्त्रीय काव्यको महत्वपूर्ण आधार हो । यसको प्रयोगले काव्यलाई प्रभावकारी, स्तरीय र पाठकलाई सहजै स्पर्श गर्ने हुनाले परम्परादेखि नै हाम्रो पूर्वीय साहित्य–काव्यमा छन्दको महत्वपूर्ण भूमिका रहने गरेको छ ।
युद्वमा अंग्रेजलाई हराएको खुसियालीमा मनाइयो विजय उत्सव
शुक्रबार, वैशाख ७, २०८१
बुटवलको जितगढीमा नेपाल–अंग्रेज बीच भएको युद्वमा नेपालले विजय हासिल गरेको खुसियालीमा शुुक्रबार विजयी उत्सव मनाइएको छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको थियो । सोही खुसियालीमा बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जितगढी विजयी उत्सव मनाएको हो ।
लुम्बिनीका नवनियुक्त मन्त्रीले लिए शपथ, ११ सदस्यीय बन्यो मन्त्रिपरिषद्
बिहीबार, वैशाख ६, २०८१
लुम्बिनी प्रदेशका सात जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख अमिक शेरचन समक्ष बिना विभागीय मन्त्रीहरुले शपथग्रहण गरेका हुन् ।
लुम्बिनी र सुदूरपश्चिमको तराईका केही स्थानमा हुरीबतासको चेतावनी
बिहीबार, वैशाख ६, २०८१
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले केही स्थानमा आंशिक बदली भई बाँकी भागमा सामान्यतया मौसम सफा रहने बताएको छ ।
लुम्बिनी प्रदेशमा सरकार विस्तार
बिहीबार, वैशाख ६, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री महराले एमालेबाट चार, नागरिक उन्मुक्ति र स्वतन्त्रबाट एक/एक गरी छ जना विना विभागीयमन्त्री नियुक्त गरेका हुन् ।
१७ महिनापछि संसदीय समितिमा नेतृत्व
बिहीबार, वैशाख ६, २०८१
लुम्बिनी प्रदेश सभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ । प्रदेशसभाका ७ वटा विषयगत समितिमा दलहरुबिच भागबण्डा मिलेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।
लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व
बुधबार, वैशाख ५, २०८१
लुम्बिनी प्रदेशसभामा दोस्रो कार्यकालका लागि संसदीय निर्वाचन भएको १७ महिनापछि संसदीय समितिमा नेतृत्व चयन भएको छ ।
बस दुर्घटनामा १४ जना घाइते
बुधबार, वैशाख ५, २०८१
दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।