राष्ट्रिय एकता दिवसको सन्दर्भ
शनिबार, पुस २७, २०८१
पृथ्वीनारायण शाहको योगदानको सम्झना गरिदैं
शनिबार, पुस २७, २०८१
राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पुर्याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । प्रत्येक वर्ष पुस २७ गते जन्मजयन्तीका दिन राष्ट्रिय एकता दिवसका रुपमा मनाइँदै...
रामपुर नगर सभाको १६ औँ अधिवेशन : संशोधित स्थानीय युवा परिषद् ऐन पारित
शुक्रबार, पुस २६, २०८१
जिल्लाको रामपुर नगरपालिकाको नगर सभाको १६ औँ अधिवेशन सकिएको छ । स्थानीय युवा परिषद् ऐन संशोधन सहित विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सर्वसम्मत पारित गरी अधिवेशन सकिएको हो ।
विदेशबाट फर्केपछि मूर्ति बनाउन सिकेका ‘चित्रप्रसाद’
शुक्रबार, पुस २६, २०८१
छोटेका चित्रप्रसाद सुवेदी नौ वर्ष मलेसिया बसेर आए । मलेसियामा पनि राम्रो कमाई नभएपछि उनले गाउँमै केही गर्ने प्रण गरे र सुरू गरे विभिन्न मूर्ति बनाउन । न कुनै तालिम, न त कुनै प्रशिक्षण, चित्र हेरेर उनले मूर्ति बनाउन सुरू गरे । अहिले उनि विभिन्न मन्दिरमा मूर्ति बनाउँदै हिँडिरहेका छन्...
गुल्मी भार्सेका किसान व्यावसायिक किबीखेतीमा आकर्षित
शुक्रबार, पुस २६, २०८१
गुल्मीमा व्यावसायिक किबीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका–८ अन्तर्गत भार्सेका किसानले किबी बिक्री गरेर वार्षिक रु ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । २०६५ सालदेखि किबी लगाउन थालेका त्यहाँ किसानको बारी यतिबेला किबीका लहराले ढपक्कै ढाकेको छ । भार्सेका किसान यतिबेला किबीको व्यावसायिक उत्पादन सुरु...
संशोधित विनियोजन ऐन र न्यायिक प्रतिवेदन पारित
शुक्रबार, पुस २६, २०८१
जिल्लाको तानसेन नगरपालिका नगर सभाको १६ औँ अधिवेशन विभिन्न ऐन संशोधन तथा प्रतिवेदनहरू पारित गर्दै सकिएको छ । नेपालको संविधानमा व्यवस्था भए अनुरुप संसदीय अभ्यासका साथ विहीबार नगरसभाको अधिवेशन सकिएको हो ।हिउँदे अधिवेशनको रुपमा हेरिएको नगरसभाले विनियोजन ऐन, २०८१ (संशोधन विधेयक) र न्यायिक समितिको प्रतिवेदन सर्वसहमत रुपमा पारित गरेको छ ...
चिकित्सक अभावले उपचार प्रभावित
शुक्रबार, पुस २६, २०८१
जिल्लाको धौलागिरि अस्पतालमा चार महिनादेखि मनोचिकित्सकको अभाव हुँदा मनोरोग विभागको सेवा प्रभावित भएको छ । तीन वर्षदेखि सक्रिय मनोरोग विभाग चार महिनायता ठप्पजस्तै बनेको अस्पतालले जनाएको छ ।
रामपुरमा ‘लक्ष्मीनारायण पाटी संग्रहालय’
शुक्रबार, पुस २६, २०८१
जिल्लाको रामपुरमा लक्ष्मीनारायण पाटी संग्रहालय स्थापना गरिएको छ । रामपुर नगरपालिका–४, खोप्टारमा रहेको धर्मशालामा उक्त संग्रहालयको स्थापना गरिएको हो । लक्ष्मीनारायण गुठीद्वारा सञ्चालित धर्मशालामा स्थापना गरिएको पाटी संग्रहालयको एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गरिएको छ ।
भूकम्पको धक्का : ख्याल गरौं
शुक्रबार, पुस २६, २०८१
केही दिन यता नेपालमा भूकम्पका साना– ठूला पराकम्पनहरु गइरहेका छन् । पटक–पटक गएको भूकम्पको धक्काले नेपालमा २०७२ वैशाखको गोरखा भूकम्प र २०८० कात्तिकको जाजरकोट भूकम्पको त्रासदी सम्झाइदिएको छ ।
मिसन अस्पतालले मनायो २५ औं साधारण सभा
बिहीबार, पुस २५, २०८१
२०११ सालमा स्थापना भएको तानसेनको मिसन अस्पतालले २५ औं वार्षिक साधारण सभा मनाएको छ । अस्पतालले एक औपचारिक कार्यक्रमकाबिच साधारण सभा मनाएको हो ।
पाल्पा–काठमाडौंका लागि दिवाकालीन सोफासिटे बस सञ्चालनमा
बिहीबार, पुस २५, २०८१
यातायात क्षेत्रका नयाँ–नयाँ सवारी साधन भित्रिएको समयमा पौष २५ गतेबाट पाल्पा देखी काठमाडौं जाने आउने यात्रुहरुको लागि सोफा सिटे रानीमहल बस सेवा शुरु भएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
बिहीबार, पुस २५, २०८१
अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । अन्तरराष्ट्रिय बजारसमा आज एक औँस सुनको मूल्य ६६५९ अमेरिकी डलर निर्धारण भएको छ ।


