पाल्पामा प्राविधिक शिक्षक समिति गठन
सोमबार, वैशाख ३१, २०८१
स्थायी आवास बनाइदिन इस्माका अग्निपीडितको माग
सोमबार, वैशाख ३१, २०८१
गुल्मीको इस्मा गाउँपालिकामा यही वैशाख ८ र ९ गते आगलागी हुँदा वडा नं. २ सिन्दुखा र वडा नं. ४ को हुल र कोटकोटेरीको सिङ्गो गाउँ सखाप भयो ।
प्रदर्शन प्रभाव,परनिर्भरता र नेपालको अर्थतन्त्र
सोमबार, वैशाख ३१, २०८१
समय परिवर्तनशील छ । मानिसका इच्छा, आवश्यकता र विचार तथा दैनिकी पनि परिवर्तन हुदैँ गहिरहेको देखिन्छ । सधै परम्परालाई आत्मसाथ गर भन्नु पनि मुर्खता हो तर आफ्नो धरातल बिर्सेर अधिक आधुनिकतामा रमाउनु पनि अर्को ठूलो मुर्खता हो ।
नवप्रवर्तन कार्यक्रमका लागि पाल्पाका दुुई पालिका छनोट
आइतबार, वैशाख ३०, २०८१
मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि पाल्पाका दुुई स्थानीय तह छनोट भएका छन् । नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि छनोट भएका लुम्बिनी प्रदेशका ११ स्थानीय तहमध्ये पाल्पाका दुुई वटा रहेका हुन् ।
साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुपर्छ : ज्ञवाली
आइतबार, वैशाख ३०, २०८१
साहित्यकार एवं नेकपा एमालेका उप–महासचिव प्रदिप कुमार ज्ञवालीले साहित्य सिर्जनाहरु सत्य कुरामा केन्द्रित हुनुुपर्ने बताएका छन्
पाल्पामा भिसिटिएसबारे उद्योगी व्यवसायीसँग अन्तरक्रिया
शनिबार, वैशाख २९, २०८१
पाल्पाको तानसेनमा उद्योगी–व्यवसायीसँग ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया गरिएको छ । पाल्पा उद्योग वाणिज्य संघले राजस्व अनुसन्धान कार्यालय बुटवल र करदाता सेवा कार्यालय पाल्पाको सहयोगमा एक दिने (भिसिटिएस) सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।
वर्षाले मकै छर्ने तयारीमा रहेका किसान उत्साहित
शनिबार, वैशाख २९, २०८१
लामो समयको खडेरीपछि वर्षा हुँदा किसानलाई उत्साहित भएका छन् । मकै छर्न तथा अन्य बालीनाली लगाउन तयारी अवस्थामा रहेका किसानहरु वर्षा भएपछि उत्साहित भएका हुन् ।
प्रेस चौतारी पाल्पाको स्थापना दिवस : जिल्ला अस्पतालको सेवाका विषयमा छलफल
शनिबार, वैशाख २९, २०८१
प्रेस चौतारी नेपाल पाल्पा शाखाले स्थापना दिवस मनाएको छ । चौतारीले जिल्ला अस्पतालको सेवा प्रवाहका विषयमा सरोकारवाला निकायहरुसँग छलफल गरी २४ औं स्थापना दिवस मनाएको हो ।