बबईमा डुबेर दाजुभाइको मृत्यु
बुधबार, जेठ २, २०८१
गणतन्त्र दिवस मौलिकरूपमा मनाउन प्रधानमन्त्रीको निर्देशन
बुधबार, जेठ २, २०८१
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र दिवस मौलिक एवं रचनात्मक तवरले मनाउन निर्देशन दिएका छन् । उनले यस वर्षको जेठ १४, १५ र १६ गते तीन दिनसम्म मौलिक एवं रचनात्मक कार्यक्रम गरी गणन्त्र दिवस मनाउन निर्देशन दिएका हुन् ।
सहकारी र राजनीति
बुधबार, जेठ २, २०८१
विहान घामको झुल्को देखि साझ निद्राको आहल सम्म नेपाली भूमि र राजनीतिमा सहकारीका कुरा काट्ने काम भई नै रहेका छन् । राजनीति नै सहकारीको भूंमरीमा रुमल्लिएको आभाष हुन थालको छ ।
गाँउले देउरालीले मनायो : ३१ औ वार्षिकोउत्सव
मंगलबार, जेठ १, २०८१
गाउँले देउराली साप्ताहिक समाचारपत्रले ३१ औ वार्षिकउत्सव तानसेनमा मनाएको छ । पत्रिकाको वार्षिकउत्सवको अवसरमा लेखकहरु हरिप्रसाद भुसाल र नारायण अधिकारीलाई सम्मान गरिएको थियो ।
रिब्दिकोट पहाडी क्षेत्रमै पहिलो कपडा बैंक शुभारम्भ
मंगलबार, जेठ १, २०८१
पाल्पाको रिब्दिकोटमा पहाडी क्षेत्रमै पहिलो क्लोथ बैंक अर्थात् कपडा बैंकको शुभारम्भ गरिएको छ । क्लोथ एन्ड फुड बैंक नेपालसँगको सहकार्यमा गाउँपालिकाले कपडा बैंकको सुरुवात गरेको हो ।
वडा अध्यक्ष अर्याल भन्छन् : तानसेनको अनियमितता पत्रकारले देखेनन्
मंगलबार, जेठ १, २०८१
नेपाल पत्रकार महासंघ पाल्पाका निर्वतमान अध्यक्ष एवं तानसेन नगर कार्यपालिका सदस्य राजेशकुमार अर्यालले, पाल्पाली पत्रकारहरुले सत्य तथ्य समाचारहरु लेख्न डराएको आरोप लगाएका छन् ।
कांग्रेस नेता एवं पूर्व सांसद रेग्मीको निधन
मंगलबार, जेठ १, २०८१
पूर्व सांसद खगेन्द्रराज रेग्मीको निधन भएको छ । नेपाली काँग्रेस स्याङ्जाका पूर्व सभापतिसमेत रकेका उनको ७५ वर्षको उमेरमा आज आफ्नै निवास भीरकोट–७ गेझबासमा निधन भएको हो ।
जसपा सरकारबाट बाहिरियो,समर्थन समेत फिर्ता
मंगलबार, जेठ १, २०८१
जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । सरकारमा रहेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले सोमबार बिहान राजीनामा दिएर जसपा सरकारबाट बाहिरिएको हो ।
निजी क्षेत्रको मनोबल उकास
मंगलबार, जेठ १, २०८१
अर्थतन्त्रको एक हिस्सा निजी क्षेत्र हो । व्यक्तिगत वा सामुहिक लगानीद्धारा ब्यापार व्यवसायमा संलग्न वैधानिक हैसियत प्राप्त संस्थालाई निजी क्षेत्र भनेर चिन्ने गरिन्छ ।
पाल्पामा नृत्य निर्देशक संघ गठन
सोमबार, वैशाख ३१, २०८१
जिल्लामा नृत्य निर्देशक संघ पाल्पा गठन भएको छ । जिल्लामा क्रियाशिल नृत्य कलाकारहरुको भेलाले सुमन थापाको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो ।
मिडिया कमजोर भए लोकतन्त्र कमजोर हुन्छ : पत्रकार शर्मा
सोमबार, वैशाख ३१, २०८१
वरिष्ठ पत्रकार एवं पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष मेघराज शर्माले मिडिया कमजोर भए लोकतन्त्र कमजोर हुने बताएका छन् ।