महिलालाई व्यवसायिक तरकारी उत्पादनमा सहयोग गर्दै निर्धन उत्थान लघु वित्त
बुधबार, वैशाख २६, २०८१
रैनादेवी छहरा गाउँपालिकाको सेवा मोबाइल एप्सबाट
बुधबार, वैशाख २६, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले आर्थिक पारदर्शिता र छिटोछरितो सेवा प्रवाहका लागि मोबाइल एप्सबाट सेवा प्रदान गर्न थालेको छ ।
आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धा गरेर मनाइँदै
बुधबार, वैशाख २६, २०८१
आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ ।
निजामती सेवामा पाल्पा अब्बल हुनुपर्छ : नगरप्रमुख थापा
बुधबार, वैशाख २६, २०८१
रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले निजामती सेवामा पाल्पा अब्बल हुनुुपर्ने बताएका छन् । नगर सरकारले नगरवासीका मागलाई ध्यानमा राखेर सञ्चालन गरेको लोक सेवा आयोगको तयारी कक्षाको शुुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।
नेप्से बढ्यो, कारोबार रकम घट्यो
बुधबार, वैशाख २६, २०८१
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक थोरै अंकले बढेको छ । तेस्रो दिन नेप्से २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा उक्लेको हो ।
बजेट अधिवेशन : जटिलता कायमै
बुधबार, वैशाख २६, २०८१
संघीय संसद्को बजेट अधिवेशन २८ वैशाखमा आह्वान गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।
टी–२० विश्वकप : १३ देशको टोली घोषणा
मंगलबार, वैशाख २५, २०८१
आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका छन् । आउँदो जुन १ देखि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौँ संस्करणको प्रतियोगिताका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जानकारी दिएको छ ।
पाल्पामा पशुहिंसा र यातनाविरुद्धको अभियान
मंगलबार, वैशाख २५, २०८१
पाल्पाका व्यबसायिक पशुपालक कृषकहरुलाई जुटाएर पशु अधिकारको बारेमा पहिलो पटक सरकारीस्तरबाट सचेतना अभियान शुरु गरिएको छ । मानिसले आफ्नो फाईदाको लागि पशुपक्षिको प्रयोग गर्दै आएको भएता पनि उनीहरुलाई यातना, हिंसारहित तरीका, उनीहरुको अधिकार तथा कल्याणलाई मध्यनजर गरेर पशुपालन गर्नुपर्नेमा लुम्बिनी प्रदेश पशु पक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलले अभियान चलाएको...
सांसद भण्डारीले आगलागी पीडितलाई भने– ‘घरवास जले पनि, मन नजलाउँनुहोस्’
मंगलबार, वैशाख २५, २०८१
‘आगोले घर जले पनि मन नजलाउनुहोस्, जिल्ला जलिरहँदा मेरो मन जल्यो, म आफै अस्वस्थ भएका कारण समयमै आउन सकिन, धैर्य रहनुहोस् हामी साथमा छौं’ यी भनाई नेपाली काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र १ का सांसद चन्द्र भण्डारीले अग्नि पीडितका घरआँगनमा पुगेर व्यक्त गरेका हुन् ।
जनताका समस्या पाल्पा काँग्रेसको प्राथमिकता
मंगलबार, वैशाख २५, २०८१
नेपाली काँग्रेस पाल्पाले जनताका जल्दाबल्दा समस्यामा चासो देखाएको छ । उसले दैवी विपत्ति, जंगलमा डढेलो, मानव बस्तीमा आगलागी, वातावरणीय प्रदुषण तथा विभिन्न संघ संस्थाबाट सर्वसाधारण नागरिकहरुले खेप्नु परेका समस्याहरुका बारेमा चासो देखाएको हो ।