Shittalpati
पाल्पाका मगर बस्तीमा परम्परागत घाटु नाँच संरक्षण गरिँदै
पाल्पाका मगर बस्तीमा परम्परागत घाटु नाँच संरक्षण गरिँदै घाटु नाच लोप हुँदै गएपछि यहाँका मगर समुदाय घाटु नाच संरक्षणमा जुटेका छन् । पाका पुस्ताको अगुवाइमा घाटु नाच देखाउने र युवाहरूलाई सिकाउने गरेको निस्दी गाउँपालिका–४, भोर्माका ७३ वर्षीय पार्वती ठाडाले बताइन् । घाटु सदियौँ पुरानो संस्कृति भए पनि पछिल्लो पुस्तामा चासो नहुँदा लोप हुने अवस्थामा पुगेकाले यसको संरक्षण गर्न...
लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी
लुम्बिनी प्रादेशिक अस्पतालमा पित्तथैलीको विशेष सर्जरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले पित्तथैलीको विशेष सर्जरी कार्यक्रमलाई थप सहज र प्रभावकारी बनाउन थालेको छ । अस्पतालले शल्यक्रिया सेवाका लागि महिनौं पालो कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न विशेष सर्जरी कार्यक्रम प्रभावकारी बनाउन लागेको हो ।
इस्मा ‘पूर्ण खोप तथा संस्थागत प्रसूति सेवायुक्त पालिका’ घोषणा
इस्मा ‘पूर्ण खोप तथा संस्थागत प्रसूति सेवायुक्त पालिका’ घोषणा  जिल्लाको इस्मा गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको छ । १५ महिना मुनीका गाउँपालिकाभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भए पछि सो गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको हो ।
बजेट कार्यान्वयनको स्पष्ट योजना बनाऊ
बजेट कार्यान्वयनको स्पष्ट योजना बनाऊ प्रत्येक वर्ष जस्तै यस वर्ष पनि संघ, प्रदेश र स्थानीय सरकार आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट निर्माणको तयारीमा जुटेका छन् । उनीहरु विभिन्न सरोकारवाला व्यक्तिहरुसँग बजेट बनाउने कुरामा छलफल गरिरहेका छन् । संविधानले व्यवस्था गरे अनुसार प्रत्येक वर्ष जेठ १५ गते भित्र बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ ।
अवैध रूपमा नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर नियन्त्रणमा
अवैध रूपमा नदीजन्य पदार्थ निकासी गर्ने ट्याक्टर नियन्त्रणमा जिल्लाको तिनाउ गाउँपालिका–२ दोभानस्थित तिनाउ खोलाबाट अवैध रूपमा ढुङ्गा र बालुवा लोड गर्दै गरेको अवस्थामा प्रहरीले दुईवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
काँक्रा बिक्री गरेर वार्षिक ३० लाख आम्दानी !
काँक्रा बिक्री गरेर वार्षिक ३० लाख आम्दानी ! देशमा रोजगार नभएर अधिकांश युवा विदेश पलायन भइरहेका वेला गुल्मीका एक युवाले भने गाउँमै कृषिमा महत्त्वपूर्ण उपलब्धि गरेका छन् । गुल्मीको छत्रकोट गाउँपालिका– ५ खज्य्राङका ४० वर्षीय विष्णु भण्डारीले बाँझो जमिनलाई सदुपयोग गर्दै कृषि पेसा सुरु गरेका हुन् ।
रामपुरका महिला, पुरुषलाई खेल सम्बन्धी प्रशिक्षण
रामपुरका महिला, पुरुषलाई खेल सम्बन्धी प्रशिक्षण जिल्लाको रामपुरमा महिला, पुरुषलाई खेल सम्बन्धी प्रशिक्षण सञ्चालन गरेको छ । यहाँको रामपुर नगरपालिका र नगर खेलकूद विकास समितिले महिला, पुरुषका लागि भलिबल र फुटबल खेल सम्बन्धित प्रशिक्षण सञ्चालन गरेको हो ।
बेरुजु रोक्न ध्यान देऊ
बेरुजु रोक्न ध्यान देऊ हरेक वर्ष बढ्दो क्रममा रहेको बेरुजु नियन्त्रण गर्न सरकार असफल भएको छ । महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनमा अर्बौं बेरुजु देखिने गरेको छ । कुनै पनि कार्यालयमा वा सरकारमा बेरुजु देखिनु भनेको वित्तीय अनुशासन नहुनु हो ।
‘फोहोरमा मोहर’ खोज्दै स्नातक गरेका तीन दाजुभाइ
‘फोहोरमा मोहर’ खोज्दै स्नातक गरेका तीन दाजुभाइ पढे पछि धेरैको सोचाई हुन्छ सरकारी जागिर खाने या विदेशतिर हुइँकिने । अर्कोतर्फ पढेका व्यक्तिले सानो वा तुक्ष्छ काम गर्नु हुँदैन भन्ने धेरैको सोंच हुन्छ तर पाल्पामा यस्ता युवाहरु छन् जसले स्नातक गरेर पनि फोहोरमा मोहर खोज्दै छन् ।
लुम्बिनी प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित
लुम्बिनी प्रदेशसभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित लुम्बिनी प्रदेशसभाले आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । प्रदेशको छैटौँ अधिवेशनको आठौँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
Weather Update