Shittalpati
स्थानीय तहमा मनपरी खर्च, भत्ता र भ्रमणमै बढी
स्थानीय तहमा मनपरी खर्च, भत्ता र भ्रमणमै बढी जिल्लाका पालिकाले मनपरी खर्च गरेको महालेखा परीक्षकको कार्यालयले औँंल्याएको छ । आर्थिक वर्ष २०७९/०८० मा गरेको लेखापरीक्षणमा पाल्पाका १० वटा पालिकाहरुले मनपरी ढंगले २७ करोड ९० लाख ९२ हजार खर्च गरेको भनी त्यसलाई बेरुजु देखाइएको छ । अघिल्लो वर्ष यस आर्थिक वर्षको बेरुजु  कम भए पनि मनपरी रुपमा खर्च गर्ने...
सिमलताल पहिरो :  बगेका बसका पाँचजनाको शव भेटियो
सिमलताल पहिरो : बगेका बसका पाँचजनाको शव भेटियो गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुमध्ये पाँच जनाको शव फेला परेको छ । भेटिएका शवमध्ये तीनजनाको परिचय खुलेको छ ।
अँधुरो सपना
अँधुरो सपना खालि खालि लाग्छ जिवन, के बर्तमान बाँकी छ, भबिष्य भेटिएला त ?
मनसुनको वितण्डा
मनसुनको वितण्डा मनसुन सक्रिय हँदै जाँदा त्यसबाट उत्पन्न हुने असरले वितण्ड मच्याएको छ । अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण देशका विभिन्न जिल्लामा ठूलो मानविय तथा भौतिक क्षति हुन पुगेको छ । विगतमा भन्दा यस वर्षको मौसमले आवश्यकताभन्दा बढी सक्रियता देखाएर चौतर्फी विध्वंस मच्चाइरहेको छ ।
मखनटोल टोल विकास संस्थाले गर्‍यो शिखरडाँडामा वृक्षारोपण
मखनटोल टोल विकास संस्थाले गर्‍यो शिखरडाँडामा वृक्षारोपण मखनटोल टोलविकास संस्थाले तानसेन नगरपालिका –८ मदनपोखरा शिखरडाँडास्थित  विपसना ध्यान केन्द्र परिसरमा वृक्षारोपण गरेको छ ।
प्रचण्ड सरकार ढल्यो,  प्रधानमन्त्रीमा आइतबार ओलीले नियुक्ति र शपथ लिदैं
प्रचण्ड सरकार ढल्यो,  प्रधानमन्त्रीमा आइतबार ओलीले नियुक्ति र शपथ लिदैं प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।
त्रिशूलीमा बगेको बसका एक यात्रुुको शव फेला
त्रिशूलीमा बगेको बसका एक यात्रुुको शव फेला सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका बसका एक यात्रुुको शव फेला परको छ । शनिवार खोजी गर्ने क्रममा पहिरो गएको स्थानबाट अन्दाजी ५० किमि तल राप्ती नदी र नारायणी नदी मिसिने स्थान गोलाघाटमा एक यात्रुुको शव फेला परेको हो ।
एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु
एक वर्षमा सर्पको टोकाइबाट १० जनाको मृत्यु यही असार १२ गते दिउँसो घर नजिकै बारीमा घाँस काट्दै गरेका तुलसीपुर उपमहानगरपालिका– १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीलाई सर्पले डस्यो । बायाँ हातमा सर्पले डसेका चौधरीलाई परिवारका सदस्य अस्पताल पु¥याउनुको साटो झारफुकतिर लागे ।
कास्कीमा पुरिएर ११ को मृत्यु, चितवनमा दुुई बस त्रिशुुलीमा खसे, बसमा ६५ जना सवार, तीनजना पौडिएर बाँचे, अन्य बेपत्ता
कास्कीमा पुरिएर ११ को मृत्यु, चितवनमा दुुई बस त्रिशुुलीमा खसे, बसमा ६५ जना सवार, तीनजना पौडिएर बाँचे, अन्य बेपत्ता बिहीबार रातिदेखिको अविरल वर्षाका कारण गएको पहिरोले कास्की र चितवनमा वितण्डा मच्याएको छ ।  पहिरोले ठूलो  मानविय र भौतिक हुन पुुगेको छ ।
आज भानु जयन्ती मनाइँदै
आज भानु जयन्ती मनाइँदै नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरण गर्दै उनको जन्मजयन्ती मनाउन लागिएको हो ।
भानुभक्तको योगदानको कदर गरौं
भानुभक्तको योगदानको कदर गरौं नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज जन्म जयन्ती हो । उनको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाउने गरिन्छ ।
Weather Update