त्रिविका काम घरबाट
सोमबार, भदौ १, २०७७
फिफाको महिला वरियतामा नेपाल ९९ औं स्थानमा
सोमबार, भदौ १, २०७७
विश्व फुटबल महासङ्घ (फिफा)ले सार्वजनिक गरेको महिला तर्फको वरियतामा नेपाल ९९ औं स्थानमा यथावत रहेको छ । पछिल्लो पटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो ।
रासायनिक मलको अत्याधिक प्रयोग, माटोमा अम्लीय बढ्दै
सोमबार, भदौ १, २०७७
जिल्लाका अधिकांश खेतीयोग्य जमिनमा रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीय बढ्दै गएको छ । कृषकले रासायनिक मललाई प्राङ्गारिक मलको रुपमा प्रयोग गर्दा माटोमा अम्लीय बढेको हो ।
आत्मकथा : मेरी प्यारी आमा !
सोमबार, भदौ १, २०७७
आमा शब्द प्रत्येक व्यक्तिको मुखार विन्दुबाट कुनै न कुनै बेला जानी नजानी निस्कने सबै भन्दा धेरै प्रयोग हुने शब्द हो । सुख होस् वा दुःख मुखबाट निस्कि हाल्छ ।
चाडपर्व फेरी मानौंला
सोमबार, भदौ १, २०७७
देश यतिबेला कोरोना महामारीले आक्रान्त छ । अर्को तर्फ चाडपर्व तथा मेलाहरुको लहर सुरु भएको छ ।
एनसेलको ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा
सोमबार, भदौ १, २०७७
समय समयमा आफ्ना ग्राहहरुलाई आकर्षक योजना ल्याउँदै आएको एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले पुनः नयाँ योजना ल्याएको छ । कम्पनीले ग्राहको माग मध्यनजर गर्दे ‘अल्ट्रा वाइफाइ सिम प्लस’ सेवा ल्याएको हो ।
अनुदानबाट मालिकाका कृषक लाभान्वित
सोमबार, भदौ १, २०७७
अनुदानबाट कृषकहरु लाभान्वित भएका छन् । जिल्लाको मालिका गाउँपालिकाले उत्पादनमा आधारित अनुदान दिन थालेपछि कृषकहरु लाभान्वित भएका हुन् । कृषकहरुले उत्पादन गरेको कृषि उपजले बजार नपाउँदा समस्यामा परेका कृषकहरु गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि उत्साहित भएका छन् ।
प्रदेश र जिल्ला प्रहरी प्रमुखहरुबिच कार्यसम्पादन सम्झौता
आइतबार, साउन ३२, २०७७
प्रदेश पाँचका प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरु बिच कार्यसम्पादन सम्झौता भएको छ । प्रदेश प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक रबिन्द्र बहादुर धानुक र प्रहरी तालिम केन्द्र बुटवल, दंगा नियन्त्रण प्रहरी गण सुनवल, सशस्त्र प्रहरी गण खजुरा बाँके, प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल, जिल्ला प्रहरी कार्यालय बाह्र...
भारतमा मृतकको संख्या ५० हजार नजिक
आइतबार, साउन ३२, २०७७
भारतमा कोरोनाभाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको संख्या ५० हजार नजिक पुगेको छ । सरकारी स्वास्थ्य अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कूल संख्या ४९ हजार ९ सय ८० पुगेको छ ।
लुम्बिनी विकास कोषको कोभिड विशेष अभियान
आइतबार, साउन ३२, २०७७
लुम्बिनी विकास कोषले महामारीका रुपमा फैलिँदै गएको कोभिड–१९ सम्बन्धमा लुम्बिनी क्षेत्रका जनतालाई सचेत गराउन अभियान शुरु गरेकोे छ । कोषका निमित्त सदस्य सचिव ज्ञानिन राईका अनुसार संस्थाले सर्वसाधारणका नाममा जनचेतनामूलक सन्देश विकास कोष क्षेत्रको आसपासको ग्रामीण क्षेत्रमा स्थानीय भाषामा समेत प्रवाह गर्न थालेको हो ।
कर्मचारीमा संक्रमण देखिएपछि बुटवल उपमहानगरपालिकामा सेवा बन्द
आइतबार, साउन ३२, २०७७
बुटवल उपमहानगरपालिकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि आजदेखि अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।
रणउजिरेश्वरी क्लवद्वारा नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री
आइतबार, साउन ३२, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था रणउजिरेश्वरी लायन्स क्लव पाल्पाले कैलाशनगर मिडियाद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकमा कार्यरत सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । क्लवले कोरोना महामारीको समयमा पनि जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी स्वास्थ्य सामग्री मास्क र सेनिटाइजर वितरण गरेको हो ।


