Shittalpati
सिद्धबाबाको पहिरोमा परी  घाइते भएका मोटरसाइकल चालकको मृत्यु (अपडेट)
सिद्धबाबाको पहिरोमा परी  घाइते भएका मोटरसाइकल चालकको मृत्यु (अपडेट) सिद्धबाबा सडक खण्ड अन्तर्गत  पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परी घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सिद्धबाबाको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते
सिद्धबाबाको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते  सिद्धबाबा सडक खण्ड अन्तर्गत  पाल्पाको तिनाउ गाउँपालिका– ३ हेडवक्स नजिकै माथिबाट खसेको पहिरोमा परी मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन् । 
सुनचाँदी व्यवसायीको उपभोक्ता सचेतना सम्बन्धी छलफल
सुनचाँदी व्यवसायीको उपभोक्ता सचेतना सम्बन्धी छलफल सरकारले सुनचाँदी गहनामा लगाएको अनावश्यक विलासिता करको व्यवस्थाले व्यवसाय थप संकटमा परेको भन्दै आन्दोलनमा रहेका पाल्पाका सुनचाँदी व्यवसायीहरुले उपभोक्ता सचेतना सम्बन्धी छलफल चलाएका छन् । आफुहरुको  आन्दोलनका कारण उपभोक्ताहरुलाई पर्न गएको मार प्रति सचेतन गराउने उद्देश्यले उनीहरुले छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेका हुन् ।
काँग्रेस पाल्पाद्वारा पूर्व मन्त्री रेग्मीको निधनप्रति दुःख व्यक्त
काँग्रेस पाल्पाद्वारा पूर्व मन्त्री रेग्मीको निधनप्रति दुःख व्यक्त नेपाली काँग्रेस पाल्पाले  काँग्रेसका पूर्व सह–महामन्त्री एवं  पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको सोमबार अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो ।
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी
पक्की बनाइयो सत्तरी वर्ष पुरानो माटे सिँचाइ पोखरी यहाँको वालिङ नगरपालिका–१३ कटौंजेमा रहेको पुरानो सिँचाइ पोखरी पक्की बनाइएको छ । २०१० सालमा स्थानीयले पानी सङ्कलन गरी सिँचाइ गर्ने उद्देश्यले निर्माण गरिएको पोखरी पक्की बनाइएको हो ।
रहेनन् पूर्व मन्त्री रेग्मी
रहेनन् पूर्व मन्त्री रेग्मी पूर्वमन्त्री तथा सांसद अच्युतराज रेग्मीको निधन भएको छ । उनको अस्ट्रेलियामा ९६ वर्षको उमेरमा निधन भएको हो । पाल्पाको तानसेन नगरपालिका –२ मेहलधारामा जन्मिका रेग्मी एक वरिष्ठ राजनीतिज्ञ र आध्यात्मिक व्यक्तित्व समेत थिए ।
पाल्पामा सवारी दुर्घटना : एक सय २४ जनाको मृत्यु
पाल्पामा सवारी दुर्घटना : एक सय २४ जनाको मृत्यु पाल्पामा पछिल्लो तीन  वर्षको अवधिमा एक सय २४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि चालु आर्थिक वर्षको जेठ मसान्तसम्म उक्त मानवीय क्षति भएको हो ।
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यालयलाई कार्पेट सहयोग
प्रभु बैंक पाल्पा शाखाद्वारा विद्यालयलाई कार्पेट सहयोग प्रभु बैंक लिमिटेड पाल्पा शाखाले जिल्लाको एक विद्यालयलाई ‘कार्पेट’ सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बगनासकालीस्थित श्री दर्लामडाँडा माध्यमिक विद्यालयलाई ४० मिटर कार्पेट निःशुल्क सहयोग गरेको हो ।
किसानका समस्यामा गम्भीर बन
किसानका समस्यामा गम्भीर बन किसानहरू यति बेला खेतीपातीमा व्यस्त छन् । यो समय भनेको किसानहरुका लागि मानो छरेर मुरी उब्जाउने बेला हो । तर, तिनीहरू अनेकन समस्याको सामना गरिरहेका छन् । जुन समस्यातर्फ सरोकारवाला निकायको ध्यान पुग्नसकेको छैन । समयमा मल र बिउ नपाउनु किसानको विगतदेखिकै समस्या बनेको छ । किसानहरूले भोग्ने समस्या एक...
मोहन  कन्यामा भूपू  विद्यार्थीहरुको  समिति  गठन
मोहन  कन्यामा भूपू  विद्यार्थीहरुको  समिति  गठन तानसेनस्थित मोहन कन्या माविमा  भूपू विद्यार्थीहरूको  समिति गठन भएको छ । सोमबार बसेको भूपू विद्यार्थीहरूको  भेलाले समिति गठन गरेको हो ।
Weather Update