रिब्दीकोटमा कुटपिटबाट एकको मृत्यु
मंगलबार, साउन २७, २०८२
देशभर ९१ प्रतिशत धान रोपाइँ
मंगलबार, साउन २७, २०८२
देशभर ९१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । गत वर्ष सोही अवधिको तुलनामा आठ प्रतिशतले बढी रोपाइँ भएको थियो । देशभर करिब १२ लाख ५४ हजार हेक्टर क्षेत्रफल जमिनमा रोपाइँ सम्पन्न भएको छ । मुलुकभरि करिब १४ लाख हेक्टर जमिन योखीयोग्य रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ...
‘बाँदरको आतङ्कले बागलुङको ग्रामीण बस्ती नै रित्तो भइसक्यो’
मंगलबार, साउन २७, २०८२
काठेखोला गाउँपालिका–६ का थानेश्वर कँडेलले बाँदर आतङ्क छल्न अन्नबाली लगाउनै छाडे । उनले केही वर्षदेखि बारीमा अदुवा र अलैँची लगाउन थालेका छन् ।
सामाजिक क्षेत्रमा लुम्बिनी रोटरीको सक्रियता
मंगलबार, साउन २७, २०८२
रोटरी क्लब पाल्पा लुम्बिनी सामाजिक क्षेत्रमा सक्रिय हुँदै आएको छ । क्लवले सचेतना, वातावरण संरक्षण, जेष्ठ नागरिकलाई सम्मान गर्ने जस्ता कार्यमा सक्रिया देखाउँदै आएको हो ।
माछापुच्छ्रे बैंकद्वारा विद्यालयलाई साउण्ड स्पिकर र कार्पेट सहयोग
मंगलबार, साउन २७, २०८२
माछापुच्छ्रे बैक लिमिटेड पाल्पा शाखाले जिल्लाको एक विद्यालयलाई साउण्ड स्पिकर र कार्पेट सहयोग गरेको छ । बैंकले यहाँको रिब्दीकोट गाउँपालिका –५ मा रहेको श्री लक्ष्मी आधारभुत विद्यालयलाई उक्त सामग्री सहयोग गरेको हो ।
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
मंगलबार, साउन २७, २०८२
आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । युवासँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको हो ।
क्षयरोग निवारण संस्था पाल्पाको अध्यक्षमा श्रेष्ठ
मंगलबार, साउन २७, २०८२
नेपाल क्षयरोग निवारण संस्था पाल्पा शाखाको अध्यक्षमा विधान श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । संस्थाको तानसेनमा भएको ३७ औं साधारण सभा तथा १० औं अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।
युवा दिवसको सन्दर्भ
मंगलबार, साउन २७, २०८२
अन्तर्राष्ट्रिय दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवा सम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी यो दिवस मनाउन थालिएको हो । वर्षेनी युवा दिवस मनाए पनि युवाका मुद्दा कार्यान्वयनमा भने समस्या देखिएको छ । यु
पाल्पामा यसरी मनाइयो रोपाइँ जात्रा
सोमबार, साउन २६, २०८२
परम्परागत रुपमा गरिँदै आएको रोपाइँ जात्रा सोमबार पाल्पाको सदरमुकाम तानसेनमा भव्य रुपमा मनाइएको छ । युवापुस्तामा संस्कृति हस्तान्तरण गर्ने र परम्परालाई निरन्तरता दिने उद्देश्यले रोपाइँ जात्रा निकालिएको हो ।
दाङमा सिँचाइ विस्तार, सबै योजना पूरा
सोमबार, साउन २६, २०८२
दाङको तुलसीपुरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दाङले आर्थिक वर्ष २०८१र८२ मा २७१ मध्ये २६९ योजना सम्पन्न गरेको छ । कार्यालय प्रमुख कृष्णबहादुर विकले ३२ करोड ७३ लाख बजेमध्ये ३१ करोड ८३ लाख ५६ हजार अर्थात ९७।२७ प्रतिशत खर्च भएको जानकारी दिए ।


