Shittalpati
उद्योगी, व्यवसायी विरोधमा
उद्योगी, व्यवसायी विरोधमा भैरहवाका उद्योगी व्यवसायी विरोधमा उत्रिएका छन् । राष्ट्र बैंक र बैंकहरुका नीतिका कारण उनीहरु आफूहरु मारमा परेको भन्दै विरोधमा उत्रिएका हुन् ।
वायुसेवा निगमले तिर्यो कोषलाई ७३ करोड
वायुसेवा निगमले तिर्यो कोषलाई ७३ करोड राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ता वापतको रु ७३ करोडभन्दा बढी भुक्तानी गरेको छ । निगमले जहाज खरिद बापत दुई कोषलाई तिर्नुपर्ने ऋण दायित्वको भुक्तानी अन्तर्गत पछिल्लो पटक असोज ३१ गते रु ७३ करोड नौ लाख ५५ हजार...
इन्धनको मूल्य फेरी बढ्यो
इन्धनको मूल्य फेरी बढ्यो इन्धनको खरिद मूल्य फेरि बढेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य बढेर आएको हो । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी)ले निगमलाई पठाएको मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, डिजेल १५ रुपैयाँ ६० पैसा र हवाई इन्धन...
अर्घाखाँची सिमेन्टले गर्यो औपचारिक निर्यातको थालनी
अर्घाखाँची सिमेन्टले गर्यो औपचारिक निर्यातको थालनी सरकारले चालू आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार नै उद्योगी तथा व्यवसायीले भारततर्फ सिमेन्ट निर्यात सुरु गरेका छन् । यसअघि नै तानसेन सिमेन्ट भारत निर्यात भएको थियो । यसैक्रममा आजदेखि अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादनको औपचारिक निर्यातको थालनी गरेको छ ।
‘दराज क्लब’ सञ्चालनमा
‘दराज क्लब’ सञ्चालनमा नेपालको अग्रणी अनलाइन बजार दराजले ‘दराज क्लब’ सञ्चालनमा ल्याएको छ । दराजले आफ्नो नयाँ मेम्बरसीप प्रोग्राम अन्तर्गत ‘दराज क्लब’ सञ्चालनमा ल्याएको हो । ग्राहकहरुले दराज एपमार्फत विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले दराज एपमा प्रत्येक खरिदमा जेम्स कमाउन सक्ने कम्पनीले जनाएको छ ।
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६७ औं साधारण सभा
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६७ औं साधारण सभा पाल्पा उद्योग वाणिज्य संघले ६७ औं साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमका बिच तानसेनको गोर्खेकोटस्थित आफ्नै सुविधा सम्पन्न सभाहलमा साधरण सभा मनाएको हो । सभाको प्रमुख अतिथि तथा लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका हुन् ।
रकम हिनामिना गर्ने कानुनी दायरामा
रकम हिनामिना गर्ने कानुनी दायरामा माछापुच्छ्रे बैंकले शाखारहित बैंकि केन्द्रबाट रकम हिनामिना गर्नेहरुलाई कानुनी दायरामा ल्याइएको जनाएको छ । बैंकले रुपन्देहीको रोइनिहवा र मुजहानामा स्थानीय सर्वसाधारणहरुलाई सर्व सुलभ तरिकाले बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकिएको शर्तहरुको अधिनमा रही शाखारहित ग्राहक सेवा केन्द्रमार्फत सीमित बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यसहित भएको कारोबारमा कैफियत देखिएकोले...
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६७ औं साधारण सभा
पाल्पा उद्योग वाणिज्य संघले मनायो ६७ औं साधारण सभा पाल्पा उद्योग वाणिज्य संघले ६७ औं साधारण सभा मनाएको छ । संघले शनिबार एक कार्यक्रमका बिच तानसेनको गोर्खेकोटस्थित आफ्नै सुविधा सम्पन्न सभाहलमा साधरण सभा मनाएको हो ।
इष्टर्न हाईड्रोपावरको आइपिओ खुला
इष्टर्न हाईड्रोपावरको आइपिओ खुला इष्टर्न हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले शुक्रबारदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गरेको हो ।
पाल्पा रारा सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा कार्की
पाल्पा रारा सहकारीमा नयाँ नेतृत्व, अध्यक्षमा कार्की तानसेनमा रहेको पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थामा नयाँ नेतृत्व आएको छ । सहकारीको शुक्रबार भएको २२ औं साधारण सभाले भिमसेन कार्कीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।
पाल्पा  रारा सहकारीले मनायो २२ औं साधारण सभा
पाल्पा रारा सहकारीले मनायो २२ औं साधारण सभा तानसेनमा रहेको पाल्पा रारा बचत तथा ऋण सहकारी संस्थाले २२ औं साधारण सभा मनाएको छ । सहकारीले शुक्रबार तानसेनको श्रीनगरडाँडामा एक औपचारिक कार्यक्रमको आयोजना गरी साधारण सभा मनाएको हो ।
Weather Update