Shittalpati
गुल्मीका स्थानीय सरकारको बजेट ५ अर्ब ७४ करोड, शिक्षा, स्वास्थ्य, रोजगार प्राथमिकतामा
गुल्मीका स्थानीय सरकारको बजेट ५ अर्ब ७४ करोड, शिक्षा, स्वास्थ्य, रोजगार प्राथमिकतामा जिल्लाका स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षका लागि ५ अर्ब बढीको बजेट ल्याएका छन् । आर्थिक वर्ष २०७७/०७८का लागि जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाले ५ अर्ब ७४ करोड २३ लाख ४५ हजार ७ सय ९० बराबरको बजेट ल्याएका हुन् । उनीहरुले शिक्षा, स्वास्थ्य, रोजगारीसँगै कृषि, पूर्वाधार विकास, सुशासन लगायतका क्षेत्रलाई...
तानसेनमा पर्यटकीय विकासका लागि सूचनापाटी राखिदै
तानसेनमा पर्यटकीय विकासका लागि सूचनापाटी राखिदै तानसेनमा पर्यटकीय विकासमा टेवा पुग्ने गरी विद्युतीय सूचनापाटी राख्न लागिएको छ । तानसेनको श्रीनगरडाँडामा पर्यटकीय विकासमा सहयोग पुग्ने गरी (सूचनापाटी) ‘तानसेन इलेक्ट्रोनिक बोर्ड’ को स्थापना गर्न लागिएको हो । बोर्डको संघीय सांसद तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् । पाल्पा क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र...
वडाध्यक्षको सुविधा कटौती गर्ने प्रस्ताव
वडाध्यक्षको सुविधा कटौती गर्ने प्रस्ताव प्रदेश पाँच सरकारले स्थानीय तहका वडाध्यक्षहरुले पदाधिकारीसरह पाउँदै आएको सुविधामा कटौती गर्न कानून संशोधन प्रस्ताव गरेको छ । सो सम्बन्धी विधेयक प्रदेशसभामा संशोधनका लागि पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको हो । प्रदेश सरकारको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७६...
स्थानीय सरकार बजार अनुगमनमा उदासीन
स्थानीय सरकार बजार अनुगमनमा उदासीन लकडाउनको समयमा सर्वसाधारण नागरिक महंगीको मारमा परेका छन् । तर, स्थानीय तहमा जनप्रतिनिधिले काम गर्न थालेको तीन बर्ष पुग्न लाग्दा समेत बजार अनुगमनमा स्थानीय तहको ध्यान जान सकेको छैन ।
गण्डकीढीकमा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र
गण्डकीढीकमा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र रामपुर नगरपालिका ३ गण्डकीढीकमा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र सञ्चालनमा आएको छ । नवदुर्गा आमा समूहको भवन मार्फत सामुदायिक स्वास्थ्य ईकाइ केन्द्रले सेवा दिन सुरु गरेको हो । रामपुर ३ को तल्लो भेग गण्डकीढीक, बोटेगाउँ टोलका स्थानीयहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न रामपुर नगरपालिकाले सोमबारदेखि सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र सञ्चालनमा ल्याएको हो...
सुजुकीले ल्यायो कार किन्ने ग्राहकका लागि नयाँ योजना
सुजुकीले ल्यायो कार किन्ने ग्राहकका लागि नयाँ योजना नेपालका लागि सुजुकी ब्राण्डका गाडीको आधिकारिक विक्रेता तथा सिजी होल्डिङ्सको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले कार किन्ने ग्राहकका लागि नयाँ योजना ल्याएको छ । कम्पनीले ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको हो समय–समयमा आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याउँदै आएको कम्पनीले यस वर्ष ‘नयाँ सुरुवात’ नामको फाइनान्स स्किम ल्याएको जनाएको छ ...
अग्लुङ्गका कृषकलाई कृषि औजार वितरण
अग्लुङ्गका कृषकलाई कृषि औजार वितरण जिल्लाको मदाने गाउँपालिका १ अग्लुङ्गका कृषकहरुलाई कृषि औजार वितरण गरिएको छ । गाउँपालिकाको अनुदानमा २८ लाख बराबरका कृषि औजार कृषकलाई वितरण गरिएको हो । कृषकहरुलाई मिनि टिलर, थ्रेसर, कुटानी पिसानी मिल तथा प्लास्टिक टनेल लगायतका कृषि सामग्री वितरण गरिएको छ । वडा १ को टोल ९ मा रहेको देउराली आलु...
माथागढी गाउँ सरकारको बजेट ५० करोड ७१ लाख, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रीत
माथागढी गाउँ सरकारको बजेट ५० करोड ७१ लाख, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रीत जिल्लाको माथागढी गाउँपालिकाले आगामी आर्थिक बर्षमा कोभिड–१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को लागि ५० करोड ७१ लाख ६० हजार बराबरको बजेट प्रस्तुत गरेको हो । गाउँपालिकाले कोरोना भाइरसको महामारीबीच असहज परिस्थितिमा बजेट ल्याइएको बताएको...
गुल्मी दरबारमा कृषि, रोजगार र स्वास्थ्यलाई प्राथमिकता
गुल्मी दरबारमा कृषि, रोजगार र स्वास्थ्यलाई प्राथमिकता जिल्लाको गुल्मीदरबार गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि कृषि, रोजगार, स्वास्थ्य र शिक्षामा जोड दिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत पारीत गर्दै विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरसको संकट विरुद्व जुद्ध सुशासन, स्वास्थ्य,शिक्षा, खानेपानी, कृषि उत्पादन र रोजगारीलाई प्रवद्र्धन जस्ता क्षेत्रहरुलाई उच्च प्राथमिकतामा राखिएको...
मागका आधारमा रामपुरका कृषकलाई नि:शुल्क फलफुलका विरुवा वितरण
मागका आधारमा रामपुरका कृषकलाई नि:शुल्क फलफुलका विरुवा वितरण पाल्पाको रामपुर नगरपालिका कृषि शाखा तथा नगरका वडाहरुले शत प्रतिशत अनुदानमा कृषकहरुलाई फलफुलका बिरुवा वितरण गरेको छ । कृषकहरुलाई मागको आधारमा शाखा तथा वडा कार्यालयले सुन्तला, कागती र अमिलोको बिरुवा वितरण गरेको हो । कृषिशाखामा मंगलबार एक कार्यक्रमका विच कृषकहरुलाई बिरुवा हस्तान्तरण गरेर शुभारम्भ गरिएको थियो । रामपुर नगरपालिकाका कृषकलाई...
रामपुर नगरको नीति तथा कार्यक्रम सार्वजनिक
रामपुर नगरको नीति तथा कार्यक्रम सार्वजनिक पाल्पाको रामपुर नगरपालिकाले सातौं नगरसभा मार्फत कोभिड–१९ नियन्त्रण, कृषि, रोजगारी वृद्धि, गरिवि निवारण आयआर्जन र सार्वजनिक निर्माणलाई प्रथामिकता दिएर नीती तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरसभालाई सम्बोधन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कोभिड१९ को...
रिव्दीकोटको बजेट : स्वास्थ्य, कृषि र पशुपालनमा प्राथमिकता
रिव्दीकोटको बजेट : स्वास्थ्य, कृषि र पशुपालनमा प्राथमिकता जिल्लाको रिव्दीकोट गाउँपालिकाले स्वास्थ्य, कृषि र पशुपालनमा केन्द्रीत गर्दै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ का लागि ४९ करोड ८३ लाख ७१ हजार बराबरको बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी खनालले आगामी बर्षको लागि स्वास्थ्य,कृषि, पशु पर्यटन शिक्षा, खानेपानी सरसफाई, वन वातावरण...
Weather Update