Shittalpati
नेपाल बार एशोसिएशनले ‘विपद् राहत कोष’ स्थापना गर्ने
नेपाल बार एशोसिएशनले ‘विपद् राहत कोष’ स्थापना गर्ने नेपाल बार एशोसिएशनले कोभिड–१९ का कारण दैनिक जीवनयापन गर्न मुस्किल परेका कानुन व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले विपद् राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ । बारको यही भदौ २१ गतेको बैठकले तत्काल आर्थिक सहयोग अत्यावश्यक परेका कानुन व्यवसायीलाई सहयोग गर्न आर्थिक सहयोग गर्न सक्ने कानून व्यवसायीले विपद् राहत कोषमा रकम...
बैंकका शाखा खुला राख्न निर्देशन
बैंकका शाखा खुला राख्न निर्देशन नेपाल राष्ट्र बैंकले यही भदौ २५ गतेसम्म नेपाल सरकारको राजस्व सङ्कलनका लागि बैंक तथा वित्तीय संस्थाको काउण्टर खुला गर्न आग्रह गरेको छ । सरकारको राजस्व बुझाउने प्रयोजनका लागि आजदेखि लागू हुने गरी भदौ २५ गतेसम्म राजस्व कारोवार गर्ने बैंक तथा वित्तीय संस्थाका सम्पूर्ण शाखा र काउण्टर खुला गर्न केन्द्रीय बैंकले...
रैनादेवी छहरा सरकारले शिक्षकको कोरोना बिमा गरिदिने
रैनादेवी छहरा सरकारले शिक्षकको कोरोना बिमा गरिदिने जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले शिक्षकहरुको कोरोना बिमा गरिदिने भएको छ । गाउँपालिकाले कोरोना भाइरसको महामारीका बेलामा पनि सेवाप्रवाह गरिरहेका सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षक तथा शिक्षिकाहरुको कोरोना बिमा गरिदिने भएको हो ।
एसइई विद्यार्थीका लागि एनसेलको माइफाइभ सेवा निःशुल्क
एसइई विद्यार्थीका लागि एनसेलको माइफाइभ सेवा निःशुल्क एसइई दिएका विद्यार्थीका लागि एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राईभेट लिमिटेड) ले माइफाइभ सेवा निःशुल्क दिएको छ । कम्पनीले २०७६ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) का विद्यार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ ल्याएको छ ।
एनआईसी बैंकद्वारा पाल्पाको लक्ष्मी माविसँगै १९ विद्यालयलाई सफ्टवेयर सहयोग
एनआईसी बैंकद्वारा पाल्पाको लक्ष्मी माविसँगै १९ विद्यालयलाई सफ्टवेयर सहयोग एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै पाल्पाको लक्ष्मी माविसँगै प्रदेश पाँचका १९ सामुदायिक विद्यालयहरुलाई सफ्टवेयर सहयोग गरेको छ ।
गुल्मीका पहिरो पीडितलाई राहत
गुल्मीका पहिरो पीडितलाई राहत गुल्मीको इस्मा गाउँपालिकाका पहिरो पीडित परिवारलाई राहत प्रदान गरिएको छ । एकीकृत ग्रामीण विकास समाज गुल्मीको संयोजन तथा केयर नेपालको सहयोगमा गाउँपालिकाका ६० परिवारलाई राहत प्रदान गरिएको हो ।
प्रदेश सरकारद्वारा कोरोना अस्पतालमा जनशक्ति र बजेट स्वीकृत
प्रदेश सरकारद्वारा कोरोना अस्पतालमा जनशक्ति र बजेट स्वीकृत प्रदेश पाँच सरकारले कोरोना संक्रमणका बिरामीको उपचारका लागि व्यवस्था गरिएका स्वास्थ्य संस्थामा जनशक्ति व्यवस्थापन र उनीहरुको तलब भत्ताका लागि आवश्यक बजेटको व्यवस्थापन गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले प्रदेश सरकार अन्तर्गत सञ्चालित आइसोलेशन अस्पतालको जनशक्ति र बजेट स्वीकृत गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ...
रोटर्‍याक्ट क्लव पाल्पाद्वारा विपन्नलाई राहत
रोटर्‍याक्ट क्लव पाल्पाद्वारा विपन्नलाई राहत जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटर्‍याक्ट क्लव अफ पाल्पा तानसेनले विपन्न परिवारका नागरिकहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ । क्लवले विश्वमा महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण पटक–पटक भएको बन्दाबन्दी तथा निषेधाज्ञाका कारण प्रभावित बनेका दैनिक ज्याला मजदुरी गरी जिवीका चलाउदै आएका विपन्न परिवारका लागि राहत वितरण गरेको हो ।
रेसुङ्गा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास
रेसुङ्गा विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावर शिलान्यास कोरोना भाइरस सङक्रमणको प्रभाव रहिरहे पनि गुल्मीको रेसुङ्गा विमानस्थल निर्माणको काम अघि बढेको छ । विमानस्थलको टर्मिनल भवन र कन्ट्रोल टावरको बुधबार शिलान्यास गरिएको छ ।
सानिमाको ८० औं शाखा रुपन्देहीको भलवारीमा
सानिमाको ८० औं शाखा रुपन्देहीको भलवारीमा सानिमा बैंक लिमिटेडले नयाँ शाखा विस्तार गरेको छ । बैंकले आफ्नो ८० औं शाखा रुपन्देहीको भलवारीमा विस्तार गरेको हो ।
गुल्मीदरबार गाउँ सरकारले गर्‍यो वार्षिक प्रगतिको समीक्षा
गुल्मीदरबार गाउँ सरकारले गर्‍यो वार्षिक प्रगतिको समीक्षा जिल्लाको गुल्मीदरबार गाउँ सरकारले वार्षिक प्रगति समीक्षा गरेको छ । गाउँपालिकाले गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रगति समीक्षा गरेको हो ।
मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वाम
मृतकका नाममा सामाजिक सुरक्षा भत्ता झ्वाम लेकम गाउँपालिका–५ मा मृत्यु भइसकेको व्यक्तिका नाममा सामाजिक सुरक्षा भत्ता निकासा भइरहेको खुलेपछि आवश्यक कारवाहीको माग गर्दै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । लेकम गाउँपालिका–५ का हरिदत्त जोशीको मृत्यु भइसकेकोे र उनको लगत कट्टा नगरी सामाजिक सुरक्षाभत्ता निकासा गर्ने काम भइरहेको रहस्य खुलेपछि सो कार्यमा संलग्न हुनेलाई आवश्यक कारवाहीको...
Weather Update