Shittalpati
‘सुजुकी पर्वोत्सव’ योजना
‘सुजुकी पर्वोत्सव’ योजना नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं तिहार लक्षित योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव’ योजना सार्वजनिक गरेको हो ।
हुन्डाईले ल्यायो ‘अल न्यू टुसान’  बजारमा
हुन्डाईले ल्यायो ‘अल न्यू टुसान’ बजारमा हुन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ । हुन्डाईले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै फ्यूचरस्टीक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान नेपाली बजारमा ल्याएको हो ।
यामाहाले ल्यायो ‘रेस फर द एस’ फेस्टिभ अफर
यामाहाले ल्यायो ‘रेस फर द एस’ फेस्टिभ अफर यामाहा मोटर साइकल तथा स्कुटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले दशैं तिहार लक्षित योजना ल्याएको छ ।
आर्थिक अभावमा उपचार गर्न समस्या भएपछि सहयोगको अपिल
आर्थिक अभावमा उपचार गर्न समस्या भएपछि सहयोगको अपिल आर्थिक अभावमा उपचार गर्न समस्या परेपछि गुल्मीका एक मृगौला पिडितले सहयोगको अपिल गरेका छन् । जिल्लाको गुल्मीदरबार गाउँपालिका –५ अमर अर्बाथोक निवासी ६४ वर्षीय मृगौला पिडित नेत्रबहादुर मिदुनले आर्थिक अभावमा उपचारमा समस्या भएपछि देश तथा विदेशमा रहनुहुने सम्पूर्ण सहयोगी मनहरु समक्ष सहयोगको अपिल गरेका हुन् ।
टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह
टेलिकमको मोबाइलमा समस्या, अनावश्यक एप हटाउन आग्रह नेपाल टेलिकमको मोबाइल नम्बरमा समस्या देखिएको छ । विगत केही दिनदेखि टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्डकल आउने र कल गर्दा नबोल्ने, पैसा काटिनेजस्ता समस्या देखिएको टेलिकमले जनाएको छ ।
नेप्से र कारोबार रकम दुवैमा ओरालो
नेप्से र कारोबार रकम दुवैमा ओरालो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार उच्च अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५०.१३ बिन्दुले घटेर दुई हजार ९ सय २६.८९ मा ओर्लेको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ८.९० बिन्दुले ओरालो लागेर ५४१.७७ बिन्दुमा ओर्लेको छ ।
अब दराजको सामान रिटर्न गर्न सजिलो हुने
अब दराजको सामान रिटर्न गर्न सजिलो हुने नेपालको अग्रणी अनलाइन बजार दराजले ग्राहकको लागि अनलाइन शपिंग अझ सुविधाजनक बनाएको छ । आईएमईपेसँग साझेदारी गरी देशका विभिन्न भागमा नयाँ ड्रप अफ पोइन्ट्सहरु प्रारम्भको दराजले घोषणा गरेको छ ।
मुसिकोटमा चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत
मुसिकोटमा चट्याङ लागेर मृत्यु भएकाको परिवारलाई राहत गुल्मीमा पीडितको घरमा पुगेर राहत हस्तान्तरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुसिकोट नगरपालिका ४ मा पुगेर चट्याङ लागेर मृत्यु भएका पीडित परिवारलाई राहत हस्तान्तरण गरेकी हुन् ।
ग्लोबल बैंकले ल्यायो तीज विशेष योजना
ग्लोबल बैंकले ल्यायो तीज विशेष योजना ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकलाई लक्षित गरी विशेष योजना ल्याएको छ ।
तानसेन गुठीद्वारा जात्रा पर्व र पुस्तकालयलाई सहयोग
तानसेन गुठीद्वारा जात्रा पर्व र पुस्तकालयलाई सहयोग तानसेन गुठी काठमाडौंले पाल्पामा सञ्चालित जात्रा पर्व र धवल पुस्तकालयलाई आर्थिक सहयोग गरेको छ । धार्मिक, सांस्कृतिक र सामाजिक परोपकारीको क्षेत्रमा सक्रिय रहँदै आएको गुठीले जात्रा पर्व र पुस्तकालयलाई आर्थिक सहयोग गरेको हो ।
मुद्रण उद्योग महासंघ लुम्बिनीको प्रदेश समिति गठन
मुद्रण उद्योग महासंघ लुम्बिनीको प्रदेश समिति गठन नेपाल मुद्रण उद्योग महासंघ लुम्बिनी प्रदेशको समिति गठन भएको छ । दाङको भालुवाङमा भएको भेलाले रुपन्देहीका कृष्णप्रसाद पराजुलीको अध्यक्षतामा २१ सदस्यीय महासंघको प्रदेश समिति गठन गरेको हो ।
गरिमा बैंकले टिकटक प्रतियोगिता आयोजना गर्दै
गरिमा बैंकले टिकटक प्रतियोगिता आयोजना गर्दै गरिमा विकास बैंकले ‘गरिमा तीजको लहर’ टिकटक प्रतियोगिता आयोजना गर्न लागेको छ । वित्तिय सेवा प्रदान गर्दै आएको बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत संस्कृतिको संरक्षण सँगै प्रविधिमैत्रि तीजलाई प्रोत्साहन गर्नको लागि टिकटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।
Weather Update