Shittalpati
मुद्रण उद्योगलाई सरकारले बेवास्ता गरेको छ : मुद्रण व्यवसायी
मुद्रण उद्योगलाई सरकारले बेवास्ता गरेको छ : मुद्रण व्यवसायी मुद्रण उद्योगलाई सरकारले बेवास्ता गरेको मुद्रण व्यवसायीहरुले बताएका छन् । अरु व्यवसाय जस्तै मुद्रण उद्योगले पनि देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्दै लाखौलाई रोजगारी दिदै आएको भएता पनि सरकारले यो व्यवसायलाई बेवास्ता गरेको बताएका हुन् ।
एसियन कंक्रिटोका उत्पादन अब नेपाल गुणस्तरमा
एसियन कंक्रिटोका उत्पादन अब नेपाल गुणस्तरमा एसियन कंक्रिटोले नेपाल गुणस्तरअनुसार उत्पादन सुरु गरेको छ । युरोपियन तथा भारतीय मापदण्डअनुसार निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको कंक्रिटोले अब नेपालमा पनि उत्पादन थालेको हो । कम्पनीले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्र भैरहवामा पत्रकार सम्मेलन गरी उत्पादनको विषयमा जानकारी गराएको छ ।
आजदेखि ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै
आजदेखि ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुँदै सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ ।
विश्व बैंकले पाँच अर्ब ८७ करोड ऋण सहयोग गर्ने
विश्व बैंकले पाँच अर्ब ८७ करोड ऋण सहयोग गर्ने विश्व बैंकले नेपाललाई पाँच अर्ब ८७ करोड ऋण सहयोग गर्ने भएको छ । नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकले उक्त ऋण सहयोग गर्ने भएको हो ।
महसुल नबुझाउने ग्राहकको लाइन काटियो
महसुल नबुझाउने ग्राहकको लाइन काटियो गुल्मीमा विद्युत् महसुल नबुझाउने २९ ग्राहकको लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र गुल्मीले रेसुङगा नगरपालिकाका २८ र इस्मा गाउँपालिकाका एक जनाको लाइन काटेको हो ।
माछापुच्छ्रे बैंकले ल्यायो अनलाइन डिम्याट खाता सुविधा
माछापुच्छ्रे बैंकले ल्यायो अनलाइन डिम्याट खाता सुविधा माछापुच्छ्रे बैंकले अनलाइन मार्फत डिम्याट खाता खोल्न सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अनलाइन डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।
असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण हुने
असोज ४ गतेदेखि दशैंका लागि नयाँ नोट वितरण हुने दशै नजिकिएसँगै राष्ट्र बैंकले नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । यस वर्ष दशैंका लागि असोज ४ गतेबाट राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने भएको हो ।
महासंघले गर्‍यो पाल्पाका पत्रकारको दुर्घटना बिमा
महासंघले गर्‍यो पाल्पाका पत्रकारको दुर्घटना बिमा नेपाल पत्रकार महासंघ पाल्पा शाखाले जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मी र कर्मचारीकोे दुर्घटना बिमा गरेको छ । महासंघले प्रत्येक पत्रकारको एक लाख बिमांकको दुर्घटना बिमा गरिदिएको हो ।
पाल्पामा यामाहाले गर्‍यो सहकारीसँग छलफल, ल्यायो दशै तिहार अफर
पाल्पामा यामाहाले गर्‍यो सहकारीसँग छलफल, ल्यायो दशै तिहार अफर पाल्पाको लागि यामाहाको आधिकारी विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले जिल्लाका सहकारीहरुसँग छलफल गरेको छ । वक्र्सले आफ्ना ग्राहकहरुको सेवालाई थप प्रभावकारी र सहुलियतपूर्ण बनाउने उद्देश्यले सहकारीहरुसँग छलफल गरेको हो ।
एनसेलको नयाँ अभयिान ‘डाटा सधैं अन’
एनसेलको नयाँ अभयिान ‘डाटा सधैं अन’ एनसेल आजियाटा लिमिटेडले नयाँ अभियान सञ्चालन गरेको छ । कम्पनीले अभियान अन्र्तगत ‘डेटा सधैँ अन’ सञ्चालनमा ल्याएको हो ।
अर्थसम्बन्धी प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन
अर्थसम्बन्धी प्रतिस्थापन विधेयक : १६ खर्ब ३२ अर्ब ८३ करोड विनियोजन सरकारले प्रतिस्थापन विधेयकमार्फत चालु आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अर्थसम्बन्धी अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा संघीय संसद्मा वक्तव्य दिँदै चालु आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न उक्त बजेट ल्याइएको जानकारी गराए ।
इसेवाबाट आइफोन १२ जित्ने अवसर
इसेवाबाट आइफोन १२ जित्ने अवसर नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत आइफोन १२ जित्ने सुनौलो अवसर आएको छ । नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने भएको हो ।
Weather Update