‘किसानसँग कृषि प्राविधिक’ कार्यक्रमले किसान लाभान्वित
शुक्रबार, पुस ६, २०८०

भूकम्पपीडितलाई राहत वितरण
शुक्रबार, पुस ६, २०८०
नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भूकम्पपीडितका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपालिका वडा नं १ र ३ का एक हजार आठ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नं १ र २ का आठसय घरधुरीलाई हालै रु ६० लाख बराबरको राहत...

नेपाल विश्वविद्यालय विधेयकमाथि छलफल
शुक्रबार, पुस ६, २०८०
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि आज विज्ञसँग छलफल गरेको छ । राष्ट्रियसभाबाट पारित भएको सो विधेयकलाई थप समृद्ध बनाउन उच्च शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरूलाई समितिले छलफलमा बोलाएको हो ।

तानसेनमा योमरी महोत्सव हुँदै
शुक्रबार, पुस ६, २०८०
योमरी पुर्णिमाको अवशरमा तानसेको टक्सारमा योमरी महोत्सव हँुदै छ । यही पुस ७ गते शनिबार तानसेन नगरपालिका वडा नंं ३ टक्सार टोलमा योमरी महोत्सव हुन लागेको हो ।

हात्तीबाट हुने क्षति कम गर्न साइरन जडान
बिहीबार, पुस ५, २०८०
कञ्चनपुरमा जङ्गली हात्तीबाट हुने क्षति कम गर्न प्रभावित क्षेत्रमा १३ ठाउँमा साइरन जडान गरिएका छन् । जङ्गली हात्ती बस्ती पस्नु पूर्व जानकारी गराई सर्वसाधारणलाई सचेत पार्नका लागि साइरन जडान गरिएका हुन् ।
जेष्ठ नागरिकलाई घरमै पुगी उपचार सेवा प्रदान
बुधबार, पुस ४, २०८०
पाल्पाका दश वटै स्थानीय तहका ८१ वडाहरुमा यही पुसको चौथो हप्ता देखी माघको दोस्रो हप्ता सम्म ८० वर्ष भन्दा माथीका जेष्ठ नागरिक, अति अशक्त नागरिकहरुको लागी घर–घरमै पुगेर उपचार प्रदान गरिने भएको छ ।

छोरी जन्मिए बैंक खातामा पाँच हजार
बुधबार, पुस ४, २०८०
स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता खोली नगद पाँच हजार जम्मा गरिदिने कार्यक्रम सुरुआत गरेको छ । चालु आर्थिक वर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट विनियोजन गरी उसले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।
1702899413.jpg)
पर्यटक लोभ्याउने रामपुरको वशिष्ठ गुफा
सोमबार, पुस २, २०८०
कालीगण्डकी नदीको किनारमा अवस्थित वशिष्ठ गुफा क्षेत्रलाई आकर्षक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिने भएको छ । यसका लागि विभिन्न संरचना बनाएर व्यवस्थित गरिन लागिएको छ । पाल्पाको रामपुर नगरपालिका–४ स्थित भुलादीखोलाको भुद्रङ्गघाटमा रहेको गुफालाई स्थानीय सरकारले व्यवस्थित गर्न पछिल्लो समय विभिन्न पूर्वाधार निर्माणमा जोड दिएको छ ।

पूर्वखोलामा जुनियर तथा यूवा रेडक्रस गोष्ठी
सोमबार, पुस २, २०८०
जिल्लाको पूर्वखोला गाउँपालिकामा जिल्ला स्तरीय जुनियर तथा यूवा रेडक्रस सर्कल गोष्ठी भएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको आयोजना र उद्धबुद्ध मावि तथा उद्धबुद्ध कलेजको आतिथ्यतामा गोष्ठी भएको हो ।

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज
सोमबार, पुस २, २०८०
त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहान ११ बजेदेखि उक्त समारोह सुरु हुनेछ ।

सुधारिएनन् आप्रवासी कामदारका समस्या
सोमबार, पुस २, २०८०
नेपालसहित विश्वभर आप्रवासी कामदारको हक–अधिकारको वकालत गर्दै हरेक वर्ष डिसेम्बर १८ लाई ‘आप्रवासी कामदार दिवस’को रुपमा मनाइँदै आइएको छ । संयुक्त राष्ट्र संघले ‘सबै आप्रवासी कामदार र तिनका परिवारका सदस्यहरूको अधिकार संरक्षणसम्बन्धी महासन्धि’ डिसेम्बर १८, १९९० मा पारित गरेको थियो ।

प्लास्टिकका सामग्रीले चुँदारा समुदायको पेसा संकटमा
आइतबार, पुस १, २०८०
गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा समुदायको पेसा पछिल्लो समय संकटमा परेको छ । चुँदारा समुदायले विगतदेखि परम्परागत रुपमा काठबाट कुँदिएका सामग्री बनाएर बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए ।