Shittalpati
सयपत्री फूलको बिक्रीबाट  पाँच लाख आम्दानी
सयपत्री फूलको बिक्रीबाट  पाँच लाख आम्दानी यहाँका एक किसानले दशैँ तिहार अवधिमा सयपत्री फूल बिक्रीबाट रु पाँच लाख आम्दानी गरेका छन् । स्याङ्जाको चापाकोट नगरपालिका– १ बेलडाँडाका किसान तुल्सीराम भण्डारीले सयपत्री फूल तथा माला बिक्रीबाट पाँच लाख बढी आम्दानी गर्न सफल भएका छन् ।
आज छठ पर्वको मुख्य दिन, सूर्यको पूजा गरी मनाइँदै
आज छठ पर्वको मुख्य दिन, सूर्यको पूजा गरी मनाइँदै आज छठ पर्वको मुख्य दिन सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।
देशका अधिकांश भागमा मौसम सफा रहने
देशका अधिकांश भागमा मौसम सफा रहने जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ ।  
पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ
पाँच केजी सुनसहित विमानस्थलबाट तीन जना पक्राउ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।
सकियो तिहार, सुरु भयो छठको रौनक
सकियो तिहार, सुरु भयो छठको रौनक यसपालिको हिन्दुु नेपालीहरुको दोस्रो महान पर्व तिहार सकिएको छ । आइतबार  भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइँदै
महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती मनाइँदै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती विहीबार आज बार स्वदेश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष लक्ष्मी पूजाका दिन देवकोटाको जन्मजयन्ती मनाउने गरिन्छ । आज नेपाली साहित्यका लागि अत्यन्त विशेष दिन । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन विराट् प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा...
मनाइयो काग तिहार
मनाइयो काग तिहार कागलाई पूजा गरी मीठा–मीठा खान दिएर काग तिहार मनाइएको छ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने यो पर्व बुधबार मनाइएको हो ।
तिहार सुरू, आज काग तिहार
तिहार सुरू, आज काग तिहार नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने यमपञ्चक अर्थात् तिहार मंगलबारदेखि विधिवत् रुपमा सुरु भएको हो ।
तानसेन–५ मा एकिकृत घुम्ती सेवा शिविर
तानसेन–५ मा एकिकृत घुम्ती सेवा शिविर तानसेन नगरपालिकाले आयोजना गरेको एकिकृत घुम्ती सेवा शिविरमा किसानलाई विउविजन हस्तान्तरण गर्दै तानसेन –५ का वडा अध्यक्ष रामबहादुर रावल ।
बर्दाकोट गाउँका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा
बर्दाकोट गाउँका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा जिल्लाको रामपुर नगरपालिका–१ बर्दाकोट गाउँमा स्वास्थ्य सेवा विस्तार गरिएको छ । नागरिकमा स्वास्थ्य सेवा पहुँच वृद्धि गर्ने उद्देश्यले नगरपालिकाले गाउँ गाउँमा स्वास्थ्य सेवा विस्तार गरेको हो ।
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि काष्ठ मूर्तिकला तथा चित्रकला 
ग्रामीण पर्यटन प्रवर्द्धनका लागि काष्ठ मूर्तिकला तथा चित्रकला  जङ्गलमा सुकेर खेर गइरहेका काठका मुडाबाट पनि त्यति राम्रा र आकर्षक मूति बन्छन् भन्ने धेरैलाई पत्यार लागेको थिएन । तिनै सुकेर खेर गइरहेका गुराँसका काठका मुडाबाट गुल्मीको सत्यवतीमा निकै आकर्षक डिजाइनका मूर्ति बनाएर मूतिर्ककारले सबैलाई दङग पारेका छन् ।  
पाल्पामा सयपत्री फूलको माग उच्च
पाल्पामा सयपत्री फूलको माग उच्च ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ ।  वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा लागेका पाल्पा रामपुर नगरपालिकाका युवा दिलबहादुर थापा र लालबहादुर थापा बारीभरि फूल देख्दा खुसी छन् । बारीमा फूलको रेखदेख गर्ने, ग्राहकको विवरण सङ्कलन...
Weather Update