Shittalpati
आज विश्व नृत्य दिवस मनाइँदै
आज विश्व नृत्य दिवस मनाइँदै आज विश्व नृत्य दिवस संसारभर नृत्य सम्बन्धी विभिन्न कार्यक्रम गरि मनाइँदैछ । हरेक वर्ष अप्रिल २९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
तानसेनमा मस्तिष्क पक्षघातका बालबालिकाहरुको लागि यातायात सेवा सञ्चालन
तानसेनमा मस्तिष्क पक्षघातका बालबालिकाहरुको लागि यातायात सेवा सञ्चालन विभिन्न किसिमका मस्तिष्क पक्षघात भएका बालबालिकाहरुको लागि डे केयर सम्म आउन जानको लागि यातायात सेवा सञ्चालन भएको छ । यातायात सेवाको तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मस्तिष्क पक्षघात भएका बालवालिकाहरुलाई  यातायात सवारी साधनमा चढाई शुभारम्भ गरे ।
मृतकका परिवार र आगलागी पीडितलाई निर्माणकर्मी संघको सहयोग
मृतकका परिवार र आगलागी पीडितलाई निर्माणकर्मी संघको सहयोग जिल्लाका श्रमिक, मजदुर तथा निर्माणकर्मीहरुको संस्था भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले मृतकका परिवार र आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ ।
‘जनजिविकाका सवालमा काँग्रेस प्रतिवद्ध छ’
‘जनजिविकाका सवालमा काँग्रेस प्रतिवद्ध छ’ नेपाली काँग्रेस पाल्पाको नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो विमोचन गरेको छ । काँग्रेसले तानसेनस्थित विपि स्मृति भवनमा एक औपचारिक कार्यक्रमको आयोजना गरि भित्तेपात्रो विमोचन गरेको हो ।
रानीमहल संरक्षणका लागि सभामुखलाई ध्यानाकर्षण
रानीमहल संरक्षणका लागि सभामुखलाई ध्यानाकर्षण पाल्पाको पर्यटकीय तथा ऐतिहासिक रानीमहल दरबार संरक्षणका लागि संघीय संसद्का सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराइएको छ ।
आजदेखि कक्षा १२ को परीक्षा सुरू
आजदेखि कक्षा १२ को परीक्षा सुरू आजदेखि कक्षा १२ को परीक्षा सुरु भएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा हुन लागेको हो ।
बगनासकाली गाउँपालिकाद्वारा लामाधामी सम्मानित
बगनासकाली गाउँपालिकाद्वारा लामाधामी सम्मानित जिल्लाको बगनासकाली गाउँपालिकाले पालिका भित्र रहेका लामाधामीहरुलाई सम्मान गरेको छ । लामाधामीहरुमार्फत नै अन्धविश्वासलाई हटाई विरामी हुँदा अस्पताल जानुपर्छ भन्ने मान्यता स्थापित गराउन पालिकाले उनीहरुलाई सम्मान गरेको हो ।
भैरव मन्दिरको वास्तु पूजा
भैरव मन्दिरको वास्तु पूजा जिल्ला रिब्दीकोट गाउँपालिका–४, भैरवस्थानस्थित पाल्पा भैरव मन्दिरको वास्तु पुजा गरिएको छ । साप्तिक र तान्त्रिक विधिद्वारा मन्दिरको वास्तु पूजा गरिएको हो । पूनर्निमाणपछि विविध कारणले रोकिएको पूजा बुधबार विधिपूर्वक गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोविन्दबहादुर पोखरेलले बताए ।
निसीखोलाका असला माछा संकटमा
निसीखोलाका असला माछा संकटमा अवैध रुपमा माछाको चोरी सिकारी बढेपछि निसीखोलाका असला माछा संकटमा परेका छन् । करेन्ट लगाउने र विष हालेर माछा मार्ने गैरकानुनी कामका कारण निसीखोलामा माछा कम पाइन थालेको हो । माछा लोप हुन थालेपछि स्थानीयवासीको माछा मार्ने पेसासमेत संकटमा परेको छ ।
आगलागी पीडितलाई राहत लिएर इस्मा पुग्यो पाल्पा रानीमहल लायन्स 
आगलागी पीडितलाई राहत लिएर इस्मा पुग्यो पाल्पा रानीमहल लायन्स  सामाजिक सेवामा क्रियाशिल रहेको लायन्स क्लव अफ पाल्पा रानीमहलले गुल्मी इस्माका आगलागी पीडितका लागि राहत सामाग्री वितरण गरेको छ ।
पाल्पामा पनि शिक्षाका लागि विश्व कार्य सप्ताह सुरु
पाल्पामा पनि शिक्षाका लागि विश्व कार्य सप्ताह सुरु सबै बालबालिकाले समान र समतामूलक रुपमा शिक्षा पाउनुपर्ने आवाजसहित शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालले देशभर शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह सुरु गरेको छ । विभिन्न कार्यक्रमसहित सोमबारदेखि कार्यसप्ताह सुरु भएको हो ।  
Weather Update