Shittalpati
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि
गर्मी बढेको बढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ ।
रम्भामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु
रम्भामा घाँस काट्ने क्रममा रुखबाट लडेर एक महिलाको मृत्यु जिल्लाको रम्भा गाउँपालिका –५ ढाकरडाँडामा काब्रोको रुखबाट लडेर एक जना महिलाको मृत्युु भएको छ । शुक्रबार विहान सोही ठाउँकी ३१ बर्षीया मीना कुमारी लामिछाने मगरको आफ्नै बारीमा रहेको काब्रोको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर मृत्युु भएको हो ।
बालविवाहविरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी
बालविवाहविरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो । आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ति किशोरी छागाबाट खसेजस्तै भइन् ।
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ
बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ  बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेले सफाइ पाएका छन् । उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्ट्याउँदै उनलाई सफाइ दिएको हो ।   
बबईमा डुबेर दाजुभाइको मृत्यु
बबईमा डुबेर दाजुभाइको मृत्यु पौडी खेल्ने क्रममा डुबेर  दाजुभाइको मृत्यु भएको छ । बबई नदीमा पौडी खेल्ने क्रममा बबई गाउँपालिका–७ ओदाले घाटमा डुबेर दाजुभाइको मृत्यु भएको हो ।
गाँउले  देउरालीले मनायो : ३१ औ वार्षिकोउत्सव
गाँउले देउरालीले मनायो : ३१ औ वार्षिकोउत्सव गाउँले देउराली साप्ताहिक समाचारपत्रले ३१ औ वार्षिकउत्सव तानसेनमा मनाएको छ । पत्रिकाको वार्षिकउत्सवको अवसरमा लेखकहरु हरिप्रसाद भुसाल र नारायण अधिकारीलाई सम्मान गरिएको थियो ।
बेसहारा बालबालिकाको भविष्य खोज्दै गाउँपालिका
बेसहारा बालबालिकाको भविष्य खोज्दै गाउँपालिका यही वैशाख १४ गते गाउँ नजिकैको जङ्गलमा लागेको आगो निभाउने क्रममा तमानखोला गाउँपालिका–२ सिल्गुमका ४८ वर्षीय देवसिंह कामीको मृत्यु भयो ।
मिडिया कमजोर भए लोकतन्त्र  कमजोर हुन्छ : पत्रकार शर्मा 
मिडिया कमजोर भए लोकतन्त्र  कमजोर हुन्छ : पत्रकार शर्मा  वरिष्ठ पत्रकार एवं पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष मेघराज शर्माले  मिडिया कमजोर भए लोकतन्त्र कमजोर हुने बताएका छन् ।
पाल्पामा प्राविधिक शिक्षक समिति गठन
पाल्पामा प्राविधिक शिक्षक समिति गठन पाल्पामा पहिलो  पटक  प्राविधिक  शिक्षक समिति (TTA पाल्पाको  गठन  भएको  छ ।
स्थायी आवास बनाइदिन इस्माका अग्निपीडितको माग
स्थायी आवास बनाइदिन इस्माका अग्निपीडितको माग गुल्मीको इस्मा गाउँपालिकामा यही वैशाख ८ र ९ गते आगलागी हुँदा वडा नं. २ सिन्दुखा र वडा नं. ४ को हुल र कोटकोटेरीको सिङ्गो गाउँ सखाप भयो ।
त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ
त्रिविको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बन्दै छः मन्त्री श्रेष्ठ  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयको जग्गा व्यवस्थापनका लागि उच्चस्तरीय समिति बनाउने तयारी भएको बताएका छन् ।
आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै अन्तर्राष्ट्रिय नर्सिङ दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाले विभिन्न कार्यक्रम गर्दैछन् ।
Weather Update