Shittalpati
पाल्पामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौ : मन्त्री यादव
पाल्पामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौ : मन्त्री यादव खानेपानी मन्त्री प्रदीप यादवले पाल्पाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने बताएका छन् । मंगलबार पाल्पा आएका मन्त्री यादवले समग्र जिल्लामा देखिएको खानेपानी समस्या समाधानको दीर्घकालीन समाधान गर्ने बताएका हुन् ।
विभिन्न कार्यक्रम गरी आज टोपी दिवस मनाइँदै
विभिन्न कार्यक्रम गरी आज टोपी दिवस मनाइँदै आज अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
रायमाझी कूलदेवता समिति तानसेनमा नयाँ नेतृत्व 
रायमाझी कूलदेवता समिति तानसेनमा नयाँ नेतृत्व  रायमाझी कूलदेवता तानसेन नगर समितिमा नयाँ नेतृत्व आएको छ । समितिको तानसेनमा भएको २१ औं साधारण सभा तथा छैठौं अधिवेशनबाट केशव रायमाझीको अध्यक्षतामा नयाँ  नेतृत्व चयन भएको हो ।
दुईदिने पत्रकारिता तथा सूचना प्रवाह तालिम सकियो
दुईदिने पत्रकारिता तथा सूचना प्रवाह तालिम सकियो नेपाल प्रेस युनियन पाल्पा शाखाले सञ्चालन गरेको दुई दिने आधारभूत पत्रकारिता तथा सूचना प्रवाह तालिम मंगलबार सकिएको छ ।
पत्रकार महासंघ लुम्बिनी प्रदेश र पाल्पा शाखाबिच अन्तरक्रिया
पत्रकार महासंघ लुम्बिनी प्रदेश र पाल्पा शाखाबिच अन्तरक्रिया नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र महासंघ पाल्पा शाखाबिच परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । सोमबार महासंघ पाल्पा शाखाको आयोजनामा कार्यक्रम भएको हो ।
यामाहाले ल्यायो ‘ड्रिम इट, वन इट’ योजना
यामाहाले ल्यायो ‘ड्रिम इट, वन इट’ योजना यामाहा नेपालले ‘ड्रिम इट, वन इट’ योजना ल्याएको छ । उसले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना अन्तर्गत ‘ड्रिम इट, वन इट’ योजना ल्याएको हो ।
विकास र समृद्धिका पक्षमा वर्तमान सरकारः महासचिव पोखरेल
विकास र समृद्धिका पक्षमा वर्तमान सरकारः महासचिव पोखरेल नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली कांग्रेस जस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको बताए ।
‘तमु ल्होसार’ पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
‘तमु ल्होसार’ पर्व मनाइँदै, देशभर सार्वजनिक विदा गुरुङ समुदायले  आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य...
पाल्पामा लागु औषधसहित एक जना पक्राउ
पाल्पामा लागु औषधसहित एक जना पक्राउ जिल्लाको बगनासकाली गाउँपालिका –५ राम्दीस्थित कालिगण्डकी नदी किनारमा लागु औषधसहित एक जना पक्राउ परेका छन् ।  झोला बोकी शंकास्पद अवस्थामा हिडडुल गरिरहेको अवस्थामा प्रहरी चौकी राम्दीबाट खटिएको प्रहरी टोलीले कास्की पोखरा महानगरपालिका–९ पृथ्वीचोकका २८ वर्षीय चोकबहादुर श्रेष्ठलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
एमडिआरटी २०२५ का लागि पाल्पाबाट कला बस्याल चयन
एमडिआरटी २०२५ का लागि पाल्पाबाट कला बस्याल चयन रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिनिधित्व गर्दै पाल्पाबाट कला बस्याल एमडिआरटी २०२५ का लागि चयन भएकी छन् । कम्पनीको पाल्पा शाखाबाट बस्यालले आगामी २०२५ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी हुन् ।
Weather Update