अवैध लागूऔषध सहित १३ जना पक्राउ
मंगलबार, जेठ २०, २०८२
पाल्पा काँग्रेसले बाकामलाङ–बल्ढेंगढी वडा जागरण सञ्चालन गर्ने
मंगलबार, जेठ २०, २०८२
नेपाली काँग्रेस पाल्पाले बाकामलाङ– बल्ढेंगढी वडा जागरण अभियान २०८२ सञ्चालन गर्ने भएको छ । सोमबार पार्टी कार्यालयमा जिल्ला सभापति हिमालदत्त श्रेष्ठको अध्यक्षतामा बसेको कार्यसमितिको ३२ औं बैंठकले पूर्वको बाकामलाङदेखि पश्चिमको बल्ढेंगढीसम्म पार्टीको वडा जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व
सोमबार, जेठ १९, २०८२
राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीमा नयाँ नेतृत्व आएको छ । लुम्बिनीमा सम्पन्न संघको अधिवेशनले बुद्ध टेलिभिजन बुटवलका उपाध्यक्ष गोपाल ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानद्वारा मादल बजाउने तालिम
सोमबार, जेठ १९, २०८२
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पाल्पा शाखाले मादल बजाउने तालिम सञ्चालन गरेको छ । कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठानले एक हप्ते मादल बजाउने तालिम सञ्चालन गरेको हो ।
माछा मारेर गर्जो टार्नेहरु सकसमा
सोमबार, जेठ १९, २०८२
दुई दशक अगाडिसम्म फाँटका खेतमा रोपाइँको समयमा माछा मारेर आफ्नो गर्ज टार्नेको सङ्ख्या ठूलो थियो । आजभोलि त्यही खेतमा पाइने जलचर प्राणी संकटमा पर्न थालेपछि माछा मारेर गर्ज टार्ने सकसमा परेका हुन ।
शुद्धोदनमा सेवाप्रवाह गर्दाका सम्झनाहरू
सोमबार, जेठ १९, २०८२
आफ्नै वरपरको गाउँ समाजमा सार्वजनिक सेवाप्रवाहमा संलग्न हुन पाउनु पनि एउटा सुवर्ण अवसर नै हो । यस अवसरलाई अब्बल बनाउन अगाडि त बढ्नै पर्दछ भने सम्वद्ध पक्ष एवम् पदाधिकारीहरूको प्रत्यक्ष भूमिका पनि अहम् नै हुने गर्दछ । यसै सन्दर्भ र समन्वयका आधारमा संस्थागत मूल्य मान्यतालाई स्थापित गर्नका लागि यस स्थानीय...
पाल्पाको रम्भामा यार्सागुुम्बा जस्तै देखिने वस्तु फेला
आइतबार, जेठ १८, २०८२
जिल्लाको रम्भा गाउँपालिका –३, पिपलडाँडाको रिमिघा डाँडा (लेक) मा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको छ । उक्त क्षेमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ
आइतबार, जेठ १८, २०८२
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् । राजावादीको प्रदर्शनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि असार १५ गतेसम्म
शनिबार, जेठ १७, २०८२
प्रतिनिधिसभाको बैठक आगामी जेठ २० गतेदेखि सुरु भई असार १५ गतेसम्म सञ्चालन हुने भएको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा शुक्रबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकको कार्यतालिका तय गरेको हो । बैठकको निर्णयअनुसार जेठ महिनामा १० दिन र असार महिनामा ९ दिन बैठक बस्ने छ ।
पाल्पाका पत्रकारहरु पोखरामा
शनिबार, जेठ १७, २०८२
पाल्पाका पत्रकारहरु अध्य्यन अवलोकनसंगै पत्रकार क्षमता बिकास तालिमकामा सहभाभी हुन पोखारा पुगेका छ्न । रामपुर नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको समन्वयमा पत्रकारहरु तिनदिन देखि पोखरामा छ्न ।
रुपन्देहीमा प्राङ्गारिक मल उद्योग सञ्चालन
शनिबार, जेठ १७, २०८२
रुपन्देहीको रोहिणी गाउँपालिका–४ कोटहवामा स्थापित प्राङ्गारिक मल उद्योग आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
मुख्यमन्त्री आचार्यद्वारा समाज सेवाको भावना पुनःजागृत गर्न आह्वान
शनिबार, जेठ १७, २०८२
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हराउँदै जान थालेको समाज सेवाको भावनालाई पुनःजागृत गर्न अभियान केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
मनसुन भित्रिएलगत्तै वर्षा र बाढी पहिरोको जोखिम
शनिबार, जेठ १७, २०८२
नेपालमा मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । यही बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएको थियो । त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।


