रामपुरमा स्वास्थ्य कार्यक्रमको समीक्षा
सोमबार, असोज २७, २०८२
अवैध लागूऔषध सहित २४ जना पक्राउ
आइतबार, असोज २६, २०८२
देशका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित २४ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरी, दैलेख, झापा, उदयपुर,रौतहट, सिराहा, मोरङ, संखुवासभा र दाङबाट अवैध लागूऔषध सहित २४ जनालाई प्रहरी पक्राउ गरेको हो ।
आम्दानीको श्रोत बन्दै दुना–टपरी
आइतबार, असोज २६, २०८२
घोराही उपमहानगरपालिका–४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुना टपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । छ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गरेकी उनले यसबाट राम्रो आम्दानी गरिरहेकी छन् ।
आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर
शनिबार, असोज २५, २०८२
उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम सुरु गर्ने भएको छ ।
आज विश्व हुलाक दिवस
बिहीबार, असोज २३, २०८२
‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ ।
आइतबार र सोमबार सार्वजनिक बिदा
शनिबार, असोज १८, २०८२
सरकारले यही असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
अभिभावकविहीन बालबालिकालाई दसैँमा नयाँ लुगा
मंगलबार, असोज १४, २०८२
लायन्स क्लब अफ सिद्धार्थनगर युथले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ ।
जनसरोकारका विषयमा सिडिई पाल्पाले गरायो सिडियोलाई ध्यानाकर्षण
आइतबार, असोज १२, २०८२
जिल्लाका सचेत नागरिकहरुद्धारा गठित ‘क्रियटिभ डेमोक्रेटिक इभेन्ट’ (सिडिई) पाल्पाले जनसरोकारका विषयमा चासो देखाएको छ । उसले भ्रष्टाचार, सुनशासन, सेवा प्रवाह र सरकारी संरचना लगायतका बारेमा चासो देखाएको हो ।
दसैँमा घर जानेको लर्को
आइतबार, असोज १२, २०८२
दसैं सुरु भएसँगै बसपार्क र काउन्टरहरूमा घर जाने यात्रुको लर्को लागेको छ । विद्यालय र कलेज बन्द भएको र कतिपय अफिसले छिट्टै बिदा दिन थालेपछि पाल्पा, बुटवल बसपार्कमा घर जानेको चाप बढेको हो ।
आज ‘विश्व रेबिज दिवस’, नेपालमा पनि मनाइँदै
आइतबार, असोज १२, २०८२
आज विश्व रेविज दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । रेविजविरुद्व पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुईस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उनको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेविज दिवस मनाउने गरिएको हो ।

