Shittalpati
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’
‘पार्टीलाई बलियो बनाउन कांग्रेसमा हार्दिकता आवश्यक छ’  नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले पार्टीलाई बलियो बनाउन नेता, कार्यकर्ताबीच हार्दिकता आवश्यक रहेको बताए । 
काँग्रेसको विचार र सिद्धान्तले मुलुक जितेको छ : सह–महामन्त्री उपाध्यय
काँग्रेसको विचार र सिद्धान्तले मुलुक जितेको छ : सह–महामन्त्री उपाध्यय नेपाली काँग्रेसकी सह–महामन्त्री महालक्ष्मी उपाध्यय ‘डिना’ ले काँग्रेसको विचार र सिद्धान्तले मुलुक जितेको बताएकी छन् । शनिबार नेपाली काँग्रेस पाल्पाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
मोहनकन्या माविको ‘हिरक महोत्सव’ तयारी अन्तिम चरणमा  
मोहनकन्या माविको ‘हिरक महोत्सव’ तयारी अन्तिम चरणमा   छात्राहरुको मात्र पठन पाठन हुने  पाल्पाको ऐतिहासिक शैक्षिक संस्था मोहनकन्या माध्यमिक विद्यालयले आफ्नो ७५ औँ वार्षिकोत्सवको अवसरमा हिरक महोत्सव मनाउने तयारी गरेको छ ।  विद्यालयले यही भदौ १६ गते महोत्सव गर्ने भएको हो । महोत्वको तयारी अन्तिम चरणमा पु¥याइएको विद्यालयले पत्रकार भेटघाट गरी जानकारी  गराएको छ ।
नारायण युवा क्लवको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा महर्जन
नारायण युवा क्लवको साधारण सभा तथा अधिवेशन, अध्यक्षमा महर्जन सामाजिक क्षेत्रमा क्रियाशिल नारायण युवाक्लव तानसेन पाल्पाको २८ औं वार्षिक साधारण सभा तथा १४ औं अधिवेशन तानसेनमा भएको छ । २०५४ सालमा स्थापना भएको क्लवले शनिबार एक औपाचारिक समारोहकाबिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
विश्वयुद्धका योद्धाको सम्मानमा लाहुरे गाउँमा गोर्खा ग्यालरी
विश्वयुद्धका योद्धाको सम्मानमा लाहुरे गाउँमा गोर्खा ग्यालरी विश्वयुद्धमा लडेका नेपाली योद्धाको सम्मानमा सत्यवती गाउँपालिका–८ को लाहुरे गाउँमा गोर्खा ग्यालरी स्थापना गरिएको छ । लेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले आफ्नै लगानीमा भार्सेमा गोर्खा ग्यालरी स्थापना गरेका हुन् । ग्यालरीमा पहिलो र दोस्रो विश्वयुद्ध लडेका लाहुरेहरुको तस्बिर समेटेर ग्यालरी स्थापना गरेका हुन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन
लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुखको निधन लुम्बिनी सांस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानको निधन भएको छ ।
इँटा उद्योगले बनायो स्वरोजगार
इँटा उद्योगले बनायो स्वरोजगार यहाँको तुलसीपुर उपमहानगरपालिका–१८ विजौरीकी सीता घर्ती मगरलाई विगतमा घर चलाउन पनि धौधौ थियो । घरमा गरिएको खेतीले छ महिनाभन्दा बढी खान पुग्दैनथ्यो । तर, अहिले स्थानीय इँटा उद्योगमा काम गर्न थालेपछि दैनिकी चलाउन सहज भएको छ ।
सकियो तिज
सकियो तिज तिजको इतिहास पार्वती र शिवसँग जोडिने हुनाले अनादिकालदेखि नै यस पर्वको अस्तित्व रहेको बुझिन्छ । विशेष गरी यो पर्वले व्रत–उपवास र उपासना–आराधनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै महिला जातिको अस्तित्वलाई शिखरमा लैजाने प्रयास गरेको पाइन्छ ।
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै
आज विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइँदै हरेक वर्ष आजको दिन अर्थात् अगस्ट २९ मा विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइन्छ । आणविक हातहतियारको परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे विश्वभर जनचेतना जगाउन संयुक्त राष्ट्र सङ्घ (यूएन)को पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो । आज पनि नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
सामुदायिक वनः ग्रामीण विकासका आधार
सामुदायिक वनः ग्रामीण विकासका आधार जिल्लाको शितगङ्गा नगरपालिकाले सामुदायिक वनमार्फत गाउँलाई हरित, विकसित र आत्मनिर्भर बनाइरहेको छ ।
Weather Update