अटिजम जागरुकता दिवसको सन्दर्भ
आइतबार, चैत १९, २०७९
‘अप्रिल फूल’ : ख्याल गरौं
शनिबार, चैत १८, २०७९
आज अप्रिल १ तारिख अर्थात् ‘अप्रिल फूल’ । यस दिनमा विश्वभरका मान्छेहरु एक अर्कालाई मुर्ख बनाउने र झुट बोल्ने, ठट्टा गर्ने गर्छन् । यो दिन झुक्याउँदा वा झुट बोल्दा कोही कसैसँग पनि रिसाउँदैनन् । रमाइलोका रुपमा आजको दिनलाई लिने गरिन्छ । यस दिन आफ्ना शत्रुबाट मात्र होइन आफ्नै मित्रहरूबाट पनि...
वर्तमान नेपालको अर्थतन्त्र : एक विश्लेषण
शुक्रबार, चैत १७, २०७९
भन्ने गरिन्छ, अर्थतन्त्र कुनै पनि देशको रक्तसञ्चार हो । नेतृत्व वर्ग र सरकार सञ्चालकका लागि आर्थिक वृद्धि समृद्धिको नारा र जनतामा आश्वासन बाड्ने आधार पनि हो । विकास,जनताको जीवनस्तर र रोजगारी प्राप्त गर्न सकिने आधार पनि हो । यसैका आधारमा योजना तथा वजेटका कार्यक्रमहरु तय गरिन्छ तर Covid-19 र रसिया...
एसईई परीक्षा मर्यादित होस्
शुक्रबार, चैत १७, २०७९
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशव्यापी रूपमा सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयको तथ्यांक अनुसार यसपटक पाँच लाख १६ हजार ५ सय ७७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । उक्त परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ । एसईई विद्यार्थीहरुको सुरक्षित भविष्यको ढोका पनि हो ।
चैते दशैं र परम्परा
बिहीबार, चैत १६, २०७९
चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैं बुधबार मनाइएको छ । वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइएको हो । यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो । यो दशैंको आफैमा ठूलो र छुट्टै महत्वको छ । पुराना कथनहरुका अनुसार पहिले–पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा...
अन्यौलताको राजनीति
बुधबार, चैत १५, २०७९
नेपालको राजनैतिक चरित्रले फेरि नयाँ रुप लिने तयारी थालेको आभास हुन्छ । सरकार बदलिने र मन्त्री फेरिने, मन्त्रायलय घट्ने, थपिने काम अत्यान्तै तिव्रताका साथ चलायमान भएको आभास हुँदैछ । संघीय र प्रदेश सांसदहरु अहिले राजधानी र नेताको निवासमा धाउँने क्रमलाई दृष्टिगत गर्दा असारे मेलो जस्तै भएको अनुभूति हुँदै गएको छ ...
स्वस्थ रहन योग
मंगलबार, चैत १४, २०७९
शारीरिक रूपमा स्वस्थ, मानसिक तवरले शान्त र अध्यात्मिक रूपमा उच्च चेतनायुक्त भएर जिउने कलालाई योग भनिन्छ । सामान्यतया, आत्माको परमात्मासँगको जोड नै योग हो । साथै, यो एक किसिमको अनुभूति र रूपान्तरण पनि हो । मानव स्वास्थ्यमा योगको ठूलो महत्व छ । योगविना यो जीवन अधुरो छ ।
दूधको मूल्यमा मनोमानी बन्द गर
सोमबार, चैत १३, २०७९
बजारमा खाद्यवस्तुुको अचाक्ली मूल्य वृद्धिले आमउपभोक्ता मारमा परिरहेका बेला दूूधमा गरिएको मनोमानी मूल्यवृद्धिले थप मारमा पारेको छ । केही दिनअघि दूधको मूल्य बढेसँगै उपभोक्ता दोहोरो मारमा परेका हुन् । शिशु, बालबालिकादेखि वृद्धवृद्धा सबैले उपभोग गर्ने दूधको मूल्य वृद्धिले अहिले हरेक नेपालीको भान्छा महँगो हुँदै गएको छ ।
मन्त्रिपरिषद्लाई छिटो पूर्णता देऊ
शनिबार, चैत ११, २०७९
प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत ल्याएको पनि झण्डै एक हप्ता पुग्न लागेको छ । नयाँ सत्ता समिकरण बनेसँगै प्रचण्डले दोस्रो पटक विश्वासको मत ल्याएका हुन् । विश्वासको मत पछि तत्काल मन्त्रिमण्डल विस्तार गर्ने योजनामा रहेका प्रचण्डले अहिलेसम्म पनि विस्तार गर्न सकेका छैन । सरकार भागवण्डाको राजनीतिमा अल्झिएका कारण मन्त्रिपरिषद्...
क्षयरोग दिवसको सन्दर्भ
शुक्रबार, चैत १०, २०७९
विविध कार्यक्रमको आयोजना गरी आज विश्व क्षयरोग दिवस मनाइदैं छ । क्षयरोग बिनाको विश्वका लागि नेतृत्वको खोजी भन्ने अर्थका साथ यस वर्ष विश्व समुदायले मार्च २४ तारिखमा क्षयरोग दिवस मनाउँदै छन् । नेपालमा पनि क्षयरोग सम्बन्धित संघसंस्थाहरुले यो दिवस मनाउँदै छन् ।
राजस्व चुहावट रोक
बिहीबार, चैत ९, २०७९
नेपालमा पछिल्लो समय राजस्व असुलीको अवस्था निकै निराशजनक देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा सरकारले ५ खर्ब ८२ अर्ब राजस्व संकलन गरेको छ । जबकि यो वर्ष १४ खर्ब ३ अर्ब राजस्व उठाउने लक्ष्य राखिएको थियो । वर्षका आठ महिना बित्दा राखिएको लक्ष्यको करिब...
कहिले बन्लाः तानसेनमा बस बिसौनी
बुधबार, चैत ८, २०७९
तानसेनमा जनघनत्व बढेसँगै आधुनिक बस बिसौनी अर्थात् बसपार्कको अवधारणा विगत एक दशकदेखि आएको भएतापनि त्यो निर्माणको प्रक्रिया आफैमा अत्यान्तै ढिला हुँदै गएको छ । के तानसेन ऐतिहासिक पाल्पा दरवार र कैलाशनगरको साँस्कृतिक डवली निर्माण हुँदैमा आफैमा गुलजार बन्छ त ? त्यो अवश्य पनि होइन । यहाँ बस बिसौनी अनि नगरभित्रका...