चिसोबाट बच्न सतर्कता अपनाऔं
                        मंगलबार, माघ ९, २०८०
                    
                 
                        
                    
                        
                                नेपालको अर्थतन्त्र र विप्रेषण
                            
                         सोमबार, माघ ८, २०८०
                        
                        
                            भन्ने गरिन्छ कुनै पनि देशको समृद्धि र जनताको जीवनस्तरमा सुधार गर्ने एउटै आधार हो अर्थतन्त्र । अर्थतन्त्रमा सुधार नगर्दासम्म जनताको हासो र कल्याणमा वृद्धि गर्न सकिदैन । यसमा दुईमत नरहला । सरकारको सुखी नेपाली र समृद्ध नेपालको लक्ष्य हासिल गर्नका लागि पनि बलियो र आत्मनिर्भर अर्थतन्त्र एक मात्रै उपाय हो ...
                    
                 
                        
                    
                        
                                कृषिमा विचौलिया नियन्त्रण गर
                            
                         सोमबार, माघ ८, २०८०
                        
                        
                            नेपालको कृषि क्षेत्रमा बिचौलियाहरूको बिगबिगी नै छ । विचौलियाहरुकै कारण बजारमा कृषिजन्य वस्तु अत्यन्त महँगोमा किन्न उपभोक्ताहरु बाध्य  छन् । एउटा किसानले उत्पादन गरेको टमाटर सिधै उपभोक्ता सम्म पुग्दैन । किसानले २५ रूपैयाँमा विक्री गर्ने टमाटर उपभोक्तासम्म पुग्दा ५० देखि ५५ रुपैयाँसम्म पुग्ने गर्दछ ।
                    
                 
                        
                    
                        
                                विद्यार्थी विदेसिन नदेऊ
                            
                         आइतबार, माघ ७, २०८०
                        
                        
                            पछिल्लो केही वर्ष यता नेपाली विद्यार्थीहरु विदेसिनेको संख्या बढ्दो छ । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेश जाने विद्यार्थीको लर्को हेर्दा लाग्छ, नेपाल छिट्टै युवाविहीन बस्तीमा परिणत हुँदैछ ।
                    
                 
                        
                    
                        
                                सवारीको तीव्र गति रोकौं
                            
                         शनिबार, माघ ६, २०८०
                        
                        
                            आजभोलि दिनहुँजसो सडक दुर्घटनाका समाचारहरू आइरहेका छन् । सवारी अनुशासन उल्लंघन र तीव्र गतिका कारण सडक दुर्घटना निम्तिने गरेको तथ्यले देखाएको छ । प्रायजसो दुर्घटना चालकले तिव्र गतिमा सवारी चलाउँदा हुने गर्दछन् ।
                    
                 
                        
                    
                        
                                नागरिक निगरानी जरुरी
                            
                         शुक्रबार, माघ ५, २०८०
                        
                        
                            संघीय लोकतान्त्रिक व्यवस्थापछि देशमा तीन तहका सरकार सञ्चालनमा छन् । तिनीहरुले आ–आफ्नै ढंगले काम गर्दै आएका छन् तर आम जनताको आवश्यकता र समस्या समाधानमा भने चुकेका छन् ।
                    
                 
                        
                    
                        
                                लगानीमैत्री वातावरण बनाऊ
                            
                         बिहीबार, माघ ४, २०८०
                        
                        
                            मुलुकमा राजनीतिक खिचातानी र जालझेलका कारण मुलुक दिशाहीन भइरहेको छ । जसका कारण नेपालको अर्थतन्त्रले अझै पनि आशातीत परिणाम दिन सकेको छैन । यहाँ लगानीको उचित वातावरण नहुँदा अर्थतन्त्र सुधार हुन सकिरहेको छैन ।
                    
                 
                        
                    
                        
                                सार्वजनिक सेवा प्रवाहमा कर्मचारीतन्त्र : एक विश्लेषण
                            
                         बुधबार, माघ ३, २०८०
                        
                        
                            सेवाको वरीपरि जनता होइन जनताको वरीपरि सार्वजनिक सेवा पुग्नु पर्दछ भन्ने मान्यता राख्दै ,घर आगनमै सिहं दरबारको नारा अनुरुप राज्यको नयाँ व्यवस्थासँगै नयाँ संरचनाको परिकल्पना साथ कार्यान्वयन गरिएको भन्ने कुरामा दुईमत रहँदैन् 
                    
                 
                        
                    
                        
                                भूकम्प सुरक्षा दिवसको औचित्य
                            
                         बुधबार, माघ ३, २०८०
                        
                        
                            विसं १९९० माघ २ गते भूकम्प गएको सम्झनामा मंगलबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । ‘स्थानीय स्रोत र प्रविधि समेतको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ भन्ने मूल नाराका साथ यस वर्षको दिवस मनाइएको हो ।
                    
                 
                        
                    
                        
                                दिव्योपदेश अझ बढी सान्दर्भिक
                            
                         आइतबार, पुस २९, २०८०
                        
                        
                            तत्कालीन समयमा पृथ्वीनारायणले लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय भएको हो ।
                    
                 
                        
                    
                        
                                फेरि देखियो कोरोना : सतर्कता अपनाऔं
                            
                         शनिबार, पुस २८, २०८०
                        
                        
                            केही समय सामान्य बनेको कोरोना महामारी फेरि देखिन थालेको छ । भारतमा फैलिएको ओमिक्रोन भाइरसको नयाँ भेरियन्ट जेएन डट वान नेपालमा पनि देखिइसकेको छ । केही दिन अघि जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक नयाँ भेरियन्ट देखिएको हो ।
                    
                 
                        
                    
                        
                                एकता दिवसको औचित्य
                            
                         शुक्रबार, पुस २७, २०८०
                        
                        
                            अखण्ड नेपालका पहिलो राजा पृथ्वीनारायण शाहको जन्मको सम्झनामा हरेक वर्ष पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ । आजको दिनलाई पृथ्वी जयन्ती र नेपाल एकीकरण दिवस पनि भनिन्छ ।
                    
                 
                        
                    
                        
                                रूघाखोकी भनेर बेवास्ता नगरौं
                            
                         बिहीबार, पुस २६, २०८०
                        
                        
                            मौसम चिसो भएसँगै रुघाखोकी विरामीहरु समेत बढ्ने गरेका छन् । चिसो मौसमको आगमनसँगै स्वास्थ्य संस्थाहरूमा रुघाखोकी र ज्वरोका बिरामीको संख्या बढेको छ ।
                    
                
 
                     
                     
                    
 
                     
                     
                     
                     
                    