Shittalpati
नारी सवलाको पुनरावृत्त
नारी सवलाको पुनरावृत्त हरेक वर्ष मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । बुधबार पनि विश्वभर नै यो दिवस मनाइयो । महिलाको हक, अधिकार, पहिचान र सम्मानका लागि भएको संघर्षको सम्मानस्वरुप यस दिन यो दिवस मनाउने गरिन्छ । घर परिवार, समाजको साथै राष्ट्रको प्रगतिमा नारीको सधैं महत्वपूर्ण भूमिका रहँदै आएको छ ...
नारी दिवस र यसको सार्थकता
नारी दिवस र यसको सार्थकता ‘मार्च ८’ लाई संसारभरि अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदै छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन लागिएको छ । विशेषगरी यस सन्दर्भमा नारी स्वतन्त्रता तथा सशक्तीकरणको सवालमा धेरै चर्चा गर्ने गरिन्छ र बराबरी हिस्सेदारीको माग पनि हुने गर्छ ।
होली सभ्य रुपमा मनाऔं
होली सभ्य रुपमा मनाऔं
समयमै ध्यान पुगोस्
समयमै ध्यान पुगोस् बैंक तथा वित्तीय संस्थाविरुद्ध अहिले देशैभर आन्दोलन चकिर्एको छ । बैंक तथा वित्तीय संस्थाले लिने ब्याजका विषयमा जनता नै सडकमा उत्रिएपछि पक्ष र विपक्षमा बहस शुरू भएको छ । ऋण लिएपछि ब्याज तिर्नुपर्ने आवाज एकातर्फ उठिरहेको छ भने अर्कोतर्फ बैंक तथा वित्तिय संस्थाले ऋण दिँदा एउटा सर्तमा दिने ब्याज लिँदा...
मुलुकले विकास खोजेको छ, अस्थिरता होइन
मुलुकले विकास खोजेको छ, अस्थिरता होइन राजनीतिक दलहरु बिचको सत्ता मोहका कारण देश एक अनपेक्षित मोडमा पुगेको छ । सत्ता, शक्ति, पद र एक–अर्काको आरोप–प्रत्यारोपमा देशको राजनीति केन्द्रीत छ तर, कोभिडका कारण संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रप्रति कमैको चासो छ । सबै दलहरू एक ठाउँमा उभिएर सामना गर्नुपर्ने बेलामा सत्ताको लुछाचुडीका कारण देश दुर्घटना उन्मुख छ ।
वन्यजन्तु दिवसको सान्दर्भिकता र हाम्रो दायित्व
वन्यजन्तु दिवसको सान्दर्भिकता र हाम्रो दायित्व आज ‘पृथ्वीका सबै जीवहरूको सुरक्षाका लागि साझेदारी’ भन्ने नाराका साथ विश्व वन्यजन्तु दिवस मनाइँदैछ । विश्वको जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले हरेक वर्ष विश्व समुदायले मार्च ३ तारिखका दिन विश्व वन्यजन्तु दिवस मनाउने गर्दछ । विश्वमा पाइने सम्पूर्ण जगंली जनावर र रुखबिरुवाहरुका बारेमा सचेतना जगाउन र तिनको संरक्षण संवद्र्धनका लागि...
नेपाली काँग्रेस : पुस्तान्तरण र अबको बाटो
नेपाली काँग्रेस : पुस्तान्तरण र अबको बाटो नेपालका हरेक राजनैतिक परिवर्तनमा नेपाली काँग्रेसको भूमिका आफैमा गौरव गर्ने लायक छ । १४ औं महाधिवेशन पछिका दुई बर्षले नेपाली काँग्रेस भित्र जुन किसिमको जीवन्ततामा थप उर्जा र प्रेरणादायी भूमिका खेल्नुपर्ने थियो त्यो कम भएको हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ । यसरी चिन्ता जागृत हुनु काँग्रेसका लागि सकरात्मक...
प्रचण्डलाई मन्त्रालयको बोझ
प्रचण्डलाई मन्त्रालयको बोझ सरकारले जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेको गुनासो आइरहेका बेला वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १६ मन्त्रालयको भारी एक्लैले बोकेका छन् । सरकारबाट नेकपा एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि रिक्त भएका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैले लिएका हुन् ।
सुशासन अभाव
सुशासन अभाव सरकारका कामले जनताको जीवन सहज र सरल बनाउनु नै सुशासन हो । जनताबाट कर उठाउने सरकारले नागरिकका हरेक काममा सहयोगी भूमिका खेल्ने तथा आपत् विपद्मा सहयोग गर्ने अपेक्षा गरिन्छ । शान्ति सुरक्षा, न्याय र जनताको जीवनयापनमा सहजता ल्याउनका लागि नै सरकार चाहिएको हो । तर लोकतान्त्रिक गणतन्त्रपछिका कुनै पनि सरकारले...
मगर एकता दिवसको सार्थकता
मगर एकता दिवसको सार्थकता सोमबार देशैभर ४१ औं राष्ट्रिय मगर एकता दिवस मनाइएको छ । हरेक वर्षको फागुन १५ गतेलाई आदिवासी मगर जनजातिले आफ्नो सामाजिक, धार्मिक, साँस्कृतिक, सांगठनिक तथा राजनीतिक चार्डको रुपमा यो दिवस मनाउने गर्दछन् । ५२ प्रतिशत भन्दा बढी मगर समुदाय रहेको पाल्पामा पनि भव्य रुपमा यो दिवस मनाइएको छ । पाल्पा...
भद्रगोल राजनीति
भद्रगोल राजनीति नेपाली राजनीति बुझिनसक्नु छ । मुलुकमा आवश्यकभन्दा धेरै राजनीतिक दल छन् । ति राजनीतिक दलको सिद्धान्त के हो ? भन्ने कुरा ठम्याउन सकिँदैन । राजनीतिक सिद्धान्त, निष्ठा वा आदर्शले कुनै पनि राजनीतिक दलमा काम गरेको देखिँदैन । दलहरू सत्ता र शक्ति केन्द्रीत भएका छन् । विशेष गरेर सत्तालाई भागबन्डा गर्ने...
Weather Update