ढिलासुस्तीप्रति खबरदारी गरौं
                        सोमबार, माघ २२, २०८०
                    
                 
                        
                    
                        
                                क्यान्सरबाट जोगिन सचेत रहौँ
                            
                         आइतबार, माघ २१, २०८०
                        
                        
                            आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस हो । दिवसको अवसरमा क्यान्सर सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रम गरिदैं छ ।
                    
                 
                        
                    
                        
                                भ्रष्टाचार रोगको उपचार गरौं
                            
                         शनिबार, माघ २०, २०८०
                        
                        
                            भ्रष्टाचार देशका लागि रोग बनेको छ । यो रोगले देशको सिंहदरबारदेखि गाउँ–गाउँका सिंहदरबारसम्मलाई गाँजेको छ । समाजका सबैजसो तह र तप्का अनि निकाय तथा संस्थालाई भ्रष्टाचारले कमजोर बनाएको छ । भ्रष्टाचारको प्रमुख कारण देशमा व्याप्त कुशासन नै हो ।
                    
                 
                        
                    
                        
                                सिमसार क्षेत्र जोगाऔं
                            
                         शुक्रबार, माघ १९, २०८०
                        
                        
                            प्राकृतिक अथवा कृत्रिम रूपले सिर्जना भई स्थायी वा अस्थायी रूपमा पानीले ढाकेको, पानी बग्ने वा झरनाका रूपमा खसेर बनेको दलदल, धाप, जरुवा क्षेत्र, नुनिलो तथा क्षारयुक्त पानी रहेको ठाउँ अथवा भूभागलाई सिमसार क्षेत्र भनिन्छ । नेपालको झण्डै ६ प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ ।
                    
                 
                        
                    
                        
                                ‘समुदायमा काँग्रेस’ अभियानको सार्थकता
                            
                         बिहीबार, माघ १८, २०८०
                        
                        
                            देशमा ठूलो पार्टीको रुपमा रहेको नेपाली काँग्रेसले पछिल्लो समय राष्ट्रिय अभियानहरु सञ्चालन गर्दै आएको छ । उसले तल्लो तहदेखि नै पार्टी संगठनलाई बलियो बनाउनेदेखि जनतासँग नजिक हुने खालका अभियानहरुलाई प्राथमिता राख्दै आएको छ ।
                    
                 
                        
                    
                        
                                संकटमा मुलुक
                            
                         बुधबार, माघ १७, २०८०
                        
                        
                            मुलुकको वर्तमान अवस्थाप्रति राजनेता र राजनैतिक दलहरु अझै पनि अन्यौलमै छन् । उनीहरु लोकतन्त्र जनताको सम्पत्ति हो भन्ने सोंचलाई वास्तविकतामा परिणत गर्ने सोंचमा देखिदैनन् ।
                    
                 
                        
                    
                        
                                सहिद दिवस र यसको सार्थकता
                            
                         मंगलबार, माघ १६, २०८०
                        
                        
                            देश, जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने सहिदप्रति सम्मान गर्दै देशभर मंगलबार सहिद दिवस मनाइँदै छ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहाँनिया राणा शासन, निरङ्कुस पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जीवनको आहुति गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष माघ १६...
                    
                 
                        
                    
                        
                                नेपाल नर्सिङ दिवसको औचित्य
                            
                         सोमबार, माघ १५, २०८०
                        
                        
                            वि.सं. २०१८ माघ १५ गते आजकै दिन नेपाल नर्सिङ संघको स्थापना भएको थियो । यसै उपलक्ष्यमा हरेक वर्ष माघ १५ गते नेपाल नर्सिङ दिवस मनाउने गरिन्छ । सोमबार पनि देशभर यो दिवस मनाउन लागिएको छ ।
                    
                 
                        
                    
                        
                                अन्तर्राष्ट्रिय भन्सार दिवसको सन्दर्भ
                            
                         शुक्रबार, माघ १२, २०८०
                        
                        
                            विश्व भन्सार संगठनको आह्वानमा हरेक वर्ष जनवरी २६ मा अन्तर्राष्ट्रिय भन्सार दिवस मनाउने गरिन्छ । आज पनि नेपालसहित विश्वभर पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ । अवैध रुपमा सामान आयात गर्दा मुलुकको अर्थतन्त्रमा मात्र नभई सुशासन, विकास तथा मानव सुरक्षामा समेत विश्वव्यापी रुपमा खतरा बढेको भन्दै संगठनले सुरक्षित व्यवसायिक...
                    
                 
                        
                    
                        
                                जलवायु परिवर्तनको नकारात्मक असर
                            
                         बिहीबार, माघ ११, २०८०
                        
                        
                            जलवायु परिवर्तनको कारण नेपाल जस्ता विकासोन्मुख मुलुकले विभिन्न चुनौती झेल्नु परेको छ । जलवायु परिवर्तनको कारण सामुद्रिक तथा हिमाली जैविक विविधतामा पारेका जोखिम सहजै अनुभूति गर्न सकिने खालका देखिन्छन् ।
                    
                 
                        
                    
                        
                                सहकारी र समस्याको समाधान
                            
                         बुधबार, माघ १०, २०८०
                        
                        
                            अहिले देशैभर सहकारी क्षेत्रमा केही समस्याहरु देखापरेका कुरा दिनहुँ सञ्चार माध्यममा आइरहेका छन् ।
                    
                
 
                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    