Shittalpati
महिलाको योगदान र मानव अधिकार
महिलाको योगदान र मानव अधिकार पौराणिक कथन अनुसार सृष्टिकर्ता भगवान ब्रह्माजीले पहिला तेत्तिस (३३) कोटी देवताको सृजना गरे तर कसैले पनि थप सृष्टिलाई अगाडी बढाउन सकेनन त्यसपछि पुनः तेत्तिस (३३) कोटी देवीहरुको उत्पत्ति भयो र एक आपसमा प्रजनन प्रक्रियामा सहभागी भई बल्ल संसार थामियो । चाल्स डार्बिनको क्रमिक विकासमा आधारित सिदान्त अनुसार आवश्यकता र समयले...
हामी र हाम्रो पर्वत
हामी र हाम्रो पर्वत प्राकृतिक सौन्दर्यताको प्रतिक, वातावरणीय विविधताको धौतक, हाम्रा हिमश्रृंखला र हाम्रा आफ्ना पहाड पनि हुन् । नदी नालाको श्रोत, जल, जमीन अनि जंगलको समिश्रण पनि हाम्रा विशाल पर्वत र हिमश्रृंखला नै हुन् । तराईका फाँट सिन्चित गर्ने हाम्रा पहाड, अनि पहाडको गौरव बढाउने हाम्रा मधेसका उर्वरभूमिले गर्दा हामीले वातावरणीय विविधता र...
मानव अधिकार दिवसको सार्थकता
मानव अधिकार दिवसको सार्थकता हरेक वर्षको १० डिसेम्बरमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइन्छ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र पारित गरेको ऐतिहासिक दिवसको सम्झना स्वरुप यो दिवस मनाइन्छ । आज विविध कार्यक्रमहरुको आयोजना गरी देशभर यो दिवस मनाउन लागिएको छ । मानिस भएर जन्मेको कारणले विश्वका जुनसुकै मानिसलाई पनि स्वतः...
विकल्प खोज्नेतर्फ ध्यान देऊ
विकल्प खोज्नेतर्फ ध्यान देऊ सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्यसहित अस्पताल नभएका स्थानीय तहमा अस्पताल निर्माण गर्न लागेको छ । चालु आर्थिक वर्षमा सरकारले ३ सय ९६ स्थानीय तहमा १५ शैयाको अस्पताल बनाउने छ ।
खोप र नेपालमा यसको तयारी
खोप र नेपालमा यसको तयारी विश्वभरका देशहरुले कोरोना नियन्त्रणका लागि खोप आविष्कार गर्ने प्रयास गरिरहेका छन् । अहिले चीन, रसिया, अमेरिका, बेलायत लगायतका मुलुकका नौ वटा संस्थाले खोपको अन्तिम परीक्षण गरिरहेका छन् ।
उड्डयनको भूमिका र विकास
उड्डयनको भूमिका र विकास कुनै पनि सरकारी तथा निजी क्षेत्रको विकासमा उड्डयन सुविधाको महत्वूर्ण भूमिका रहेको हुन्छ । विकासका पूर्वाधारहरुको स्थापना गर्न, आवत–जावत गर्न, सेवा सुविधाको पहुँच बढाउन, पर्यटन सम्भावनाको विकास गर्न, विपद् व्यवस्थापन गर्न र दूर्गमका विरामीहरुलाई समयमै उपचारका लागि अस्पतालसम्म समयमैं पुर्‍याउन उड्डयनको मूलभूत भूमिका रहेको हुन्छ ।
भ्रष्टाचार विरुद्ध आन्दोलन गरौं
भ्रष्टाचार विरुद्ध आन्दोलन गरौं नेपालमा परिवर्तनका नाममा धेरै आन्दोलनहरु भए । कतिपय आन्दालनले साथर्कता पाए भने कति त्यत्तिकै हराए, कति अझै पनि जारी छन् ।
माटो दिवस र नेपालमा यसको अवस्था
माटो दिवस र नेपालमा यसको अवस्था आज विश्व माटो दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदैछ । स्वस्थ माटोको महत्वलाई विश्वमा फैलाउने तथा माटोको स्रोतको व्यवस्थापनप्रति चेतना फैलाउने उद्देश्यले हरेक वर्षको डिसेम्बर ५ मा संयुक्त राष्ट्रसंघको आह्वानमा खाद्य तथा कृषि संस्थाले विश्व माटो दिवस मनाइने गरेको छ ।
भ्रष्टाचार अन्त्यको कल्पना
भ्रष्टाचार अन्त्यको कल्पना भ्रष्टाचारको अर्थ खराब आचरण भन्ने बुझिन्छ । भ्रष्टाचारलाई पतीत आचारण र दूषित मर्यादाका रूपमा व्याख्या गर्न सकिन्छ । नियम वा कानुनविरुद्ध नैतिकता पतन हुने गरी घूस खाई पक्षपातपूर्ण निर्णय र व्यवहार गर्ने काम, भ्रष्ट मनसाय वा घुसखोरीको काम नै भ्रष्टाचार हो ।
अपाङ्ग दिवसको सार्थकता
अपाङ्ग दिवसको सार्थकता हरेक वर्ष डिसेम्बर ३ तारिखमा अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइदै आइएको छ । सन् १९९२ बाट हरेक वर्षको यो दिवस मनाउन थालिएको हो ।
विश्व एड्स दिवसको सार्थकता
विश्व एड्स दिवसको सार्थकता विगत तीन दशक अघिदेखि विश्वभर विभिन्न कार्यक्रमका साथ यो दिवस मनाइँदै आइएको पाइन्छ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाईने गरिन्छ । एचआइभी संक्रमण न्यून गर्न वा नियन्त्रण गर्न मुलुकमा सञ्चालित अनेक खाले उपायहरूमध्ये विश्व एड्स दिवस पनि एक हो ।
महासंघमा नयाँ नेतृत्वको चुनौती र अवसर
महासंघमा नयाँ नेतृत्वको चुनौती र अवसर निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ । शेखर गोल्छाको कामण्डमा महासंघले नयाँ नेतृत्व पाएको हो ।
Weather Update